काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा प्रहरी नायब उपरीक्षक (डीएसपी) कोमलविक्रम शाहलाई खटाइएको छ । देउवा अघिल्लो पटक प्रधानमन्त्री भएका बेला पनि शाह नै उनका निजी सुरक्षा अधिकृत (पीएसओ) थिए । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा खटिएको टोलीको संख्या चाहिँ उनी पदमुक्त भएसँगै घटाइएको छ । गृह मन्त...
समाचार
-
-
बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
हेटौंडा । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँले बागमती प्रदेशसभाबाट पारित भएको दुई वटा आर्थिक विधेयक आज यहाँ प्रमाणीकरण गरेका छन् । उनले प्रमाणीकरण गरेको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ र आर्थिक वर्ष २०७८/७९ सेवा र कार्यलाई प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र वि...
-
लागुऔषध गाँजासहित ३ जना पक्राउ
मकवानपुर । हेटौंडाको २ स्थानबाट २ सय ९ किलो लागुऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ रातमाटे र हेटौंडा–१९ नेवारपानीबाट बुधबार विहान २ वटा ट्रकमा लुकाई छिपाइ ल्याएको २ सय ९ किलो लागु औषध गाँजासहित ३ जना व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प...
-
पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु
सिरहा । सिरहामा पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका ३ का राजदेव ठाकुरकी ८ वर्षीय छोरी नितुकुमारी शर्माको खाल्डोमा डुबेर मृत्यु भएको हो । हराएको हाँस खोजी गर्न गएकी बालिका धेरैबेरसम्म् घर नआएपछि आमा र स्थानीयले खोजी गर्दै जाँदा नजिकै खाल्डोमा डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी...
-
कालीगण्डकी डाइभर्सनको काम नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक बहाव रोक्ने गरी कुनै काम नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक बहावलाई पथान्तरण (डाइभर्सन) गरी रिजरभ्वायर बनाउने, प्रदुषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रम चोरी निकासी तथा विनाश ...
-
अर्थमन्त्रीको पहिलो निर्णय : कोभिड खोप किन्न ५ अर्ब बजेटको सहमति
काठमाडौं । अर्थ मन्त्रालयले कोभिड खोप किन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँ बजेट सहमति दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदभार ग्रहणका क्रममा कुल चार वटा फाइल सदर गरेका छन् । जसमध्ये एउटा फाइलमा खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई बजेट सहमति दिने थियो । मन्त्रालयका प्रवक्ता महेश आचार...
-
बालकोटमा ओलीलाई भव्य स्वागत
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेर निजी निवास भक्तपुरको बालकोट पुगेका छन्। दिउँसो एक बजेतिर लावालस्करसहित बालकोट पुगेका ओलीलाई बाजागाजासहित स्वागत गरिएको छ। बालकोटमा ओली निवासतर्फ जाने बाटोमा सडकमा सूर्यअंकित चिन्ह बनाइएको थियो। उनी बालकोट चोक पुग्दा ब्यान्ड बाजा बजाइएको थियो...
-
पाकिस्तानमा गुडिरहेको बसमाथि बम हमला, ९ जनाको मृत्यु
एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो आक्रमणमा परी अरु ३९ जना घाइते भएका छन् । पाकिस्तानको उत्तर पश्चिमी खैबर पाक्तुँख्या प्रान्तमा बसमा हमला गरेको थिए । बसमा बम हानेर अज्ञात व्यक्तिले ती नौ जनाको ज्यान लिएको बताइएको छ । सो बसमा रहेका अरु ३९ जन...
-
मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकको उपचार क्रममा मृत्यु
दाङ । मोटरसाइकलले ठक्करबाट गम्भीर घाइते ५ वर्षीय बालकको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ। शान्तिनगर गाउँपालिका वडा नं.१ खिलतपुर चोक नजिकै असार २६ गते बेलुका साढे ७ बजेतिर रा ४ प १०२४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५ वर्षीय पारस लामिछाने गम्भीर घाइते भएका थिए। दुर्घटनापछि सोही मोटरसाइकलमा राखेर लामिछानेल...
-
शक्ति प्रदर्शन गर्दै बालुवाटारबाट ओलीको बिदाइ
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार प्रधानमन्त्रीको सरकारी निवास छाडेका छन् । सर्वोच्च अदालतको परमादेशसँगै काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा चयन भएसँगै ओलीले बालुवाटार खाली गराएका हुन् । ओली सरकारबाट बाहिरिएर निजी निवास जाँदा पनि एमालेले शक्ति प्रदर्शन गरेको छ । एमालेको युथ फोर्ससहितका ठुल...