काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ चारदोवाटोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराती बा.७७ प ५६०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोलुखुम्बु घर भएका रमेश कुमार बस्नेतको मृत्यु भएको भक्तपुरकी एसपी तारादेवी थापाले बताउनुभयो । काठमाडौंबाट भक्तपुर जाँदै गरेको सो मोटरसाइकलमा ३ जना सवार थिए ...
समाचार
-
-
रुममा बाढी –पहिरोको कहर : विद्युत गृह सहित चार घर बगायो ,१४ घर उच्च जोखिममा
बेनी । अविल रुपमा परेको भारि बर्षाका कारण बाढी–पहिरोले म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ मा ठुलो क्षती पु¥याएको छ । वडा अध्यक्ष नरबहादुर पुनका अनुसार बुधबार खोलामा आएको बाढी र पहिरोले विद्युत गृह सहित चार घर बगाएको छ भने १४ घर पहिरोको उच्च जोखिमा रहेका छन् । बेलीमा पुनमला कामी ,देउबहादुर कामी ,खहरे खोलाका टेकबहा...
-
नेप्से परिसूचक ३ हजार तल झर्यो
काठमाडौं । सोमबार ३ हजार भन्दा माथि पुगेर नयाँ रेकर्ड कायम भएको सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने ३ हजार भन्दा तल झरेको छ । बुधबार प्रिओपन सेसनमा नै ३२ अंकले घटेको नेप्से परिसूचक कारोबार खुला भएसँगै पनि ओरालो लागेको थियो । बजार बन्द हुँदा नेप्से परिसूचक ५२ दशमलव ४१ अंकले घटेर २ हजार ९ सय ६९ दशमलव ६९ अंकमा पुग...
-
मर्स्याङ्दीको बाढीले गाउँपालिका, प्रहरी कार्यालयसहित बैंक र होटल बगायो
पोखरा । मनाङको नासों गाउँपालिका–३ धारापानीमा मर्स्याङ्दी नदीले गाउँपालिकाको कार्यालय, प्रहरी चौकी, प्राइम बैंक र प्रभु बैंकको कार्यालय र केही होटल बगाएको छ। बुधबार दिउँसो नदीमा आएको बाढीले उक्त संरचना बगाएको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताउनुभयो। उहाँका अनुसार बैंकमा कार्यरत १ जना कर्मचारी हराएका छन्। ...
-
बाढी पहिरोबाट बागलुङमा १३ घर विस्थापित
बागलुङ । बर्षासँगै आएको पहिरोका कारण बागलुङमा बुधवार बिहान सम्म १३ परिवार विस्थापित भएका छन् । शनिबार साँझदेखि परेको अविरल बर्षाको कारण बागलुङ जिल्लाको जैमिनी नगरपालिक, ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकामा ११ घर परिवार बिस्थापित भएका हुन् । जैमिनी नगरपालिका– ७ जैदीका ८ परिवारले पहिरोको जोखिम भएपछि घर छोडेको प्र...
-
मेलम्ची खानेपानी आयोजनामा कार्यरत ३७ कर्मचारीसहित ४२ जनाको उद्धार
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार हालसम्म ९ जना बेपत्ता छन् । मेलम्चीभन्दा झन्डै १३ किलोमिटर तल इन्दावती गाउँपालिका–७ मा एकजना मृतकको शव फेला परेको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) राजन अधिकारीले बताउनुभयो । मृतकको पहिचान खुल्न बाँकी रहेको उ...
-
जसपा अध्यक्ष ठाकुरद्धारा कार्यकारिणी समितिमा आफूनिकट १७ जनालाई मनोनीत
काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा आफूनिकट १७ जनालाई मनोनीत गरेका छन् । कार्यकारिणी समितिमा आफ्नो पक्षमा बहुमत जुटाउन मनोनीत गरेको सबैजना ठाकुर र राजेन्द्र महतो निकट रहेका छन् । जसमध्ये ठाकुरनिकट ११ जना र महतोनिकट ७ जना रहेको जसपाका एक नेताले बताउनुभयो । जेठको पहिलो सात...
-
विषाक्त मदिरा सेवनबाट आठ जनाको मृत्यु
सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो । उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विनोद साहले जानकारी दिनुभ...
-
सिन्धुपाल्चोकको हेलम्बुबाट बेपत्ता हुने ७ जनाको पहिचान खुल्यो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट इन्द्रावती नदीले बगाएर बेपत्ता बनाएका ७ जनाको पहिचान खुलेको छ । हराइरहेका ७ जनाको पहिचान खुलेको सिन्धुपाल्चोकका सहायक प्रजिअ बाबुराम खनालले बताउनुभयो । बेपत्ता हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ घर भएका १३ वर्षीया टिकामाय...
-
सुनकोसीमा पुरुषको शव फेला
सिन्धुली । सिन्धुलीस्थित सुनकोसी नदीको बगरमा एक जनाको शव फेला परेको छ। सिन्धुलीको सुनकोसी गाँउपालिका ५ मुलकोटको टापुमा अन्जादी २५र३० वर्षीय पुरुषको शव सुनकोसी नदीको बगरमा फेला परेको स्थानिय बिनोद श्रेष्ठले जनाउनुभयो। सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले बगाएर सिन्धुलीस्थित सुनकोसीको बगरमा ल्याएको हुनसक्ने स्थानियले...