बुटवल । रूपन्देहीको देवदहबाट अवैध काठसहित प्रहरीले एक टिपर र तस्करीमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बुटवलको गस्ती टोलिले देवदह नगरपालिका वडा नम्बर १० चरङ्गेबाट लु २ ख ४५०१ नम्बरको टिप्परसहित चार जनालाई पक्राउ गरेको हो। सोमबार बिहान ३ बजेतिर पक्राउ पर्नेमा टिपर चालक पाल्पाका झविन्द्र बल...
समाचार
-
-
धनगढीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
धनगढी । धनगढीमा मोटरसाइकलले ठक्कर दिंदा साइकल यात्रीको मृत्यु भएको छ । आइतबार साँझ धनगढीको चौराहामा से ५ प २६७१ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा घाइते भएका साधुराम डगौराको मृत्यु भएको हो । भजनी नगरपालिका–१ का साइकलयात्री डगौराको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक...
-
कञ्चनपुरमा सर्पको टोकाईबाट एक जनाको मृत्यु
धनगढी । कञ्चनपुरमा सर्पले टोकेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो खेतमा रोपाइँ गर्ने क्रममा सर्पले टोक्दा दोधारा चाँदनी नगरपालिका-८ बस्ने ४९ वर्षीया दुर्गाबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाउनुभएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले आफ्नै खेतमा रोपाइँ गर्ने क...
-
म्याग्दीमा थप एक साता लम्बियो लकडाउन ,खुकुलो बनाइने
बेनी । म्याग्दीमा निषेधाज्ञा (लकडाउन) थप एक साता लम्बिने भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन आज राती सकिदैछ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभीड-१९ संकट व्यवस्थापन केन्द्रले खुकुलो बनाई थप एक साता लकडाउन थप गर्ने भएको हो । लकडाउनमा बैङक वित्तीय सस...
-
कोरोना सङ्क्रमित होम आइसोलेसनमै
सर्लाही । आइसियू र भेन्टिलेटरको व्यवस्था नहुँदा जिल्लाका कोरोना सङ्क्रमितले उपचार अभावमा ज्यान गुमाउनु परेको छ । कोरोना सङ्क्रमण देखिएर उपचारका लागि अस्पताल भर्ना भएका बिरामीले उपचार अभावमा ज्यान गुमाउनुपरेको छ । कोरोना सङ्क्रमण र कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी उपचारका लागि अस्पतालमा भर्ना भएका...
-
सांसद कृष्ण थापालाई थमौती गर्ने आदेश विरुद्धको ‘भ्याकेट’ निवेदनमा सुनुवाई जारी
काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारवाही थमौती गर्ने अन्तरिम आदेश विरुद्ध परेको निवेदनमा सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । राष्ट्रिय जनमोर्चाले दिएको पुनरावलोकन निवेदन (भ्याकेट)मा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाई जारी छ । राष्ट्रिय जनमोर्चाले सर्वोच्चको आदेशव...
-
पैदल यात्रीलाई ठक्कर दिएर फरार मोटरसाइकल चालक पक्राउ
काठमाडौँ । बर्दियाको बाँसगढी नगरपालिका–९ स्थित माछागढमा दुर्घटना गराएर भागेका मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ । जेठ २४ मा भे.३प १२५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भएका प्रेमी थारुको उपचारका क्रममा मृत्यु भएको थियो । बाँसगढी–८ बेलौरी घर भएका प्रेमी थारूलाई ठक्कर दिने बाँसगढीको ककौरा घर भएका ३...
-
पत्रकार महासंघ यूकेको अध्यक्षमा अर्याल निर्वाचित
लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल विजयी बन्नुभएको छ । आइतबार लन्डनमा सम्पन्न निर्वाचनमा अत्याधिक मतसहित अर्याल अध्यक्षमा निर्वाचित हुनुभयो । निर्वाचन समितिले घोषणा गरेको नतिजाअनुसार अध्यक्ष निर्वाचित अर्यालले २६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी अर्का उम्मेदवार श्याम लुई...
-
कोरोना संक्रमणबाट जसपाका युवा नेताको निधन
खोटाङ । कोरोना संक्रमणका कारण जनता समाजवादी पार्टीका युवा नेता मोहनप्रसाद राईको मृत्यु भएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचौंरका राईको शुक्रराज सरुवा रोग उपचार केन्द्र टेकुमा उपचारकोक्रममा आइतबार मृत्यु भएको हो । कोरोना संक्रमणमुक्त भएपछि पनि पोष्ट कोरोना इन्फेक्टका कारण राईको निधन भएको जनता समाजवादी पार्ट...
-
नवलपुरमा नगद सहित १८ जना जुवाडे पक्राउ
नवलपुर । नवलपुरका फरक फरक ठाउँबाट तास खेलिरहेका १८ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले कावासोती र गैंडाकोटबाट १८ जनालाई नियन्त्रणमा लिएको हो । जुवा खालबाट प्रहरीले पाँच लाख ३५ हजार ९ सय ९५ रुपैंया नगद र १२ बुक तास समेत नियन्त्रणमा लिएको जनाएको छ । कावासोती नगरपालिका–२ स्थित लोकतान्त्रिक चोकमा रामजी...