• गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता घिमिरेले दिए राजीनामा

    कास्की । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । ३ वर्ष ३ महिनाको कार्यकालपछि घिमिरेले आज बिहान राजीनामा दिएका हुन् । घिमिरेलाई तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७४ फागुन २१ मा नियुक्त गरेका थिए ।उनले प्रदेशप्रमुख सीताकुमारी पौडेललाई राजीनामा बुझाएका छन । उनको ...

  • घरायसी विवादका कारण श्रीमानद्धारा श्रीमतिमाथि एसिड प्रहार

    रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिलामाथि एसिड प्रहार भएको छ । चन्द्रपुर नगरपालिका–४ की ३८ वर्षीया दीपिका विकमाथि एसिड प्रहार भएको हो । घरयासी विवाद हुँदा दीपिकालाई उनकै श्रीमान दीपकले शनिबार साँझ एसिड प्रहार गरेको इलाका प्रहरी कार्यालय चन्द्र निगाहपुरका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो । दीपिका...

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने भएको छ । शनिबार एक विज्ञप्ति जारी केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने जानकारी दिइएको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । ब...

  • बोलेरो जीप दुर्घटना हुदाँ एकको मृत्यु, तीन घाइते

    उदयपुर । जिल्लाको ताप्ली गाउँपालिका–४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ ८ बजेतिर सिरहाको लहानबाट छुटेको बा१८च१५६७ नंको बोलेरोमा सवार चारमध्ये एक जनाको...

  • धारिलो हतियार प्रहार गरी ७९ वर्षीय वृद्धको हत्या

    पाँचथर । जिल्लाको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो । इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ । घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएको र श्रीमती शारीरिक...

  • बाढीले कर्मचारी आवास र नर्सरीमा क्षती (तस्विर र भिडिओ सहित)

    बेनी । गयराती अविरल बर्षाका कारण आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीको मगलाघाट स्थित सरकारी कर्मचारीको आवास क्षेत्र र नर्सरीमा क्षती पु¥याएको छ । पाखोबाट आएको बाढीले सात वटा आवास भवन ,दुई वटा नर्सरीमा क्षती पुगेको डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत नबिन विश्वकर्माले बताउनुभयो । गयराती परेको अविरल बर्षाका का...

  • माछा मार्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु

    सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराको चौतारी चौकमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैंलाई करेन्ट लाग्दा श्रीमान र श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई सोही स्थानमा डेरा गरी बस्ने २६ वर्षीय हेमसेर राई र निजकै श्रीमती २३ वर्षीया शर्मिला राई रहेका छन्। शनिबार बिहान बिहान ६ बजे स्थानी...

  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त,यस्तो छ उनको बिगत

    पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उनलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री पोखरेलले आजै छरितो मन्त्रिमण्डल बनाएर सपथ ग्रहण गर्ने हुनुभएको छ । वैशाख २९ मा...

  • थप ३३८४ जनामा कोरोना संक्रमण , ६२९५ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ८ हजार ५ सय ६ आरटी पिसिआर र ५ हजार ९ सय ८८ एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार ७७८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने एन्टि...

  • म्याग्दीमा थप ४६ जनामा कारोना संक्रमण,संक्रमित संख्या २२३९ पुग्यो

    बेनी । म्याग्दीमा शनिबार थप ४६ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ७ जना , धवलागिरी गाउँपालिकामा १ जना , मंगला गाउँपालिकामा ३ जना , मालिका गाँउपालिकाका १ जना , पर्वतकाे जलजला गाउँपालिका घर भइ बेनीमा बस्ने १ जना गरी १३ जनामा पिसिआर विधिबाट र बेनी नगरपालिकामा ३ जना ...