• मंगला गाउँपालिकाका बाढी–पहिरो पीडित परिवारलाई घर हस्तान्तरण

    बेनी । म्याग्दीको मंगला गाउँपालिकाका बाढी–पहिरो पीडितलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना)अन्तर्राष्ट्रिय कार्यसमितिको नेतृत्वमा नवनिर्मित घर हस्तान्तरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच गत बर्ष अविरल बर्षका कारण आएको बाढी–पहिरो विस्थापित मंगला गाउँपालिका–२ र ५ का ४ परिवारलाई गाउँपालिका अध्यक्ष सतप्रसाद रोका ,प्र...

  • थप २२९९ जनामा कोरोना संक्रमण , ३४ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ६६ आरटी पिसिआर र ४ हजार ३० एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार २ सय ९९ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ४२ हजार ५३ जनामा र एन्टिजेन विध...

  • चोरीको अभियोगमा दुईजना पक्राउ

    सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रका दुई छुट्टाछुट्टै स्थानमा चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय सुमन तामाङ र धरान उपमहानगरपालिका–१९ का २४ वर्षीय सुरज परियार रहेका छन् । तामाङ इटहरी–३ का अनन्तप्रसाद पौडेलको घर ...

  • पनौतीमा दुर्लभ सालक फेला

    राजकुमार पराजुली काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–८ पाल्पाली गाउँमा विश्वमा दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालक भेटिएको छ । बुधबार राति ९ बजे एक स्थानीयवासीको घर आँगनमा सो सालक भेटिएको धुलिखेलस्थित डिभिजन वन कार्यालयले जनाएको छ । नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने उक्त सालक बिहीब...

  • अर्थ मन्त्रालयद्धारा निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड खर्च गर्ने सहमति प्रदान

    काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई रु. ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ । २०७८ सा...

  • विपक्षी गठबन्धन सम्वद्ध ५ विद्यार्थीद्वारा थप आन्दोलन गर्ने निर्णय

    काठमाडौं । विपक्षी गठबन्धन सम्वद्ध ५ विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । विद्यार्थी संगठनहरूको आज बसेको संयुक्त बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार ७७ वटै जिल्लामा मसाल जुलुससहित प्रदर्शन गर्ने निर्णय गरेको हो । असार २० गते विद्यार्थी आन्दोलनका पूर्वअध्यक्षहरूसँग प्रतिगमनविरुद्ध अन्तरक्रि...

  • सरकारी पक्षको बहस सकियो, आइतबार सभामुख पक्षको हुने

    काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा विपक्षी बनाइएका प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको तर्फबाट बहस सकिएको छ । सरकारी पक्षबाट ११ जना सरकारी वकिल र २१ जना नीजि कानूनव्यवसायीले संवैधानिक इजलासले उपलब्ध गराएको १४ घण्टाको समयभित्र बहस गरेका छन् । न्यायाधीश ईश्वर खतिवडाले मुद्दाको एउटा कोर्स सकिएको भन्दै अब सभामुख...

  • ओलीको चेतावनी : दुई दिनभित्र हस्ताक्षर फिर्ता नभए पार्टी एकता हुन्न

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर दुई दिनभित्र फिर्ता नभए पार्टी एकता नहुने बताउनुभएको छ । शुक्रबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले २३ निवर्तमान सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिट...

  • लुम्बिनीका राज्यमन्त्री सुमन शर्मा रायमाझीद्धारा राजीनामा

    बुटवल । लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)को सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा रहेर काम गर्न नसक्ने भन्दै शर्माले राजीनामा दिएका हुन् । जसपाका प्रदेशसभा सदस्य समेत रहेका शर्माले शुक्रबार मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएका हुन् । उनीस...

  • प्रहरी जवानमाथि आक्रमण गर्ने युवा पक्राउ

    खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले गस्तीमा निस्किएका प्रहरी जवानमाथि आक्रमण गर्ने युवालाई पक्राउ गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित प्रहरीचौकीमा कार्यरत प्रहरी जवान विशाल राईलाई गस्तीमा निस्केको समयमा चिरपट दाउराले प्रहार गरी शख्त घाइते बनाएर फरार रहेका सोही वडाको घलेगाउँ निवासी ३५ वर्षीय भेष...