काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डर समयमा नै फिर्ता गर्न आग्रह गरेको छ ।अक्सिजन आपूर्ति व्यवस्था सहज भएपनि सम्बन्धित उद्योगहरुमा भर्न फिर्ता नपुग्ने समस्या बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एउटा उद्योगका अक्सिजन सिलिन्डरहरु अन्यत्र जाने क्रम पनि अत्याधिक बढिरहेको र यसले आगामी दिनमा सम...
समाचार
-
-
साढे २ करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट
काठमाडौँ । नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (२०७७/७८) को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो । प्राधिकरणको ...
-
कोरोना संक्रमितका लागि गायक रामकृष्ण ढकालले जुटाए १८ लाख
काठमाडौँ । कोरोना संक्रमित नेपालीको उपचारका लागि गायक रामकृष्ण ढकालले १८ लाख रुपैयाँ सहयोग गरेका छन् । हाल अमेरिकामा रहेका गायक ढकालले त्यहाँ उठाएको उक्त रकम कोरोना पिडितका लागि भन्दै महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रलाई दिएका हुन् । गायक ढकालले सामाजिक संजालमा एक स्टाटस पोष्ट गर्दै सहयोगको रकम पुनको राष्ट्रिय...
-
स्थायी कमिटीलाई चुनौती दिँदै एमालेले लिएन सुदूरपश्चिम सरकारको समर्थन फिर्ता
कैलाली । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारबाट तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार विहान बसेको दलको बैठकले तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको प्रदेशसभा सदस्य सांसद अमर साउँदले जानकारी दिए । सोमबार एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको...
-
सात वर्षमा पक्की पुल बन्यो, अझै सञ्चालनमा आएन
काठमाडौँ । नुवाकोट र धादिङ जिल्लालाई जोड्ने रणनीतिक मानिएको ‘त्रिशूली नदी पक्की पुल’ सञ्चालनमा नआउँदा धादिङ नीलकण्ठ नगरपालिकाबासीले हैरानी एवम् सास्ती झेल्नु परेको छ। सडक विभागले धादिङतर्फका फोस्रेटारमा करिब १५ मिटरको एप्रोज सडककको ट्र्याक हालसम्म खुलाउन नसक्दा सो नगरपालिबासी तथा नुवाकोटका तारकेश्र गाउँपालिकाका(तारु...
-
आठ दिनदेखि हराएका पुरुष मृत फेला
तनहुँ । यही जेठ ३ गते साँझ ९ बजेदेखि हराइरहेका ६३ वर्षीय एक पुरुष मंगलबार मृतावस्थामा फेला परेका छन्। व्यास नगरपालिका–७ बोटेटार बस्ने नसे बोटे मृत फेला परेका हुन्। व्यास–५ स्थित फक्सिङ सामुदायिक जंगलको खोल्सीमा बोटे मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। ...
-
एमालेका थप १२ नेतालाई आज २४ घण्टे स्पष्टीकरण
काठमाडौं । नेकपा एमालेले आज थप १२ जना नेतालाई स्पष्टीकरण पठाउन लागेको छ । स्थायी कमिटीको बैठकले १० गते स्पष्टीकरण सोध्ने निर्णय गरेपनि दुई दिन प्रक्रिया अघि बढाएन । पार्टी केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले आज सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे लगायतका नेताहरुलाई स्पष्टीकरण पठाइने जानकारी दिए । ...
-
काँग्रेस सडक प्रदर्शनमा नउत्रने, सामाजिक सञ्जालमार्फत बहस चलाउने
काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले पछिल्लो राजनीतिक घटनाको समीक्षा गर्दै विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने निष्कर्ष ...
-
दोस्रो डोज लगाउन छुटेकालाई आजदेखि खोप लगाइँदै
काठमाडौँ । गत फागुन २३ गते भन्दा अगाडि पहिलो प्राथमिकतामा परेर कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएका तर दोस्रो मात्रा लिन छुट भएकालाई आज (बुधबार) देखि खोप लगाइँदै छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय ललितपुरले मंगलबार यसबारे निर्णय गरेको हो । निर्णयअनुसार अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने...
-
बैतडीमा किशोरको नदीमा नुहाउने क्रममा मृत्यु
धनगढी । बैतडीमा नदीमा नुहाउने क्रममा एक किशोरको मृत्यु भएको छ । मंगलबार बिहान महाकाली नदीमा नुहाउन गएका शिवनाथ गाउँपालिका-१ पुण्लगाउँका १७ वर्षीय महेश साउदको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी आफन्तको मलामी गएका बेला नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिसशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा खोजी गर्दा उन...