• एकैदिन दुई हजार ५ सय ५९ मा कोरोना संक्रमण, पाँचको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ७ सय ९८ नमूनाको पिसिआर परीक्षण र ८६६ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ४९ जना र एन्टिजेन विधिबाट ११० जनामा कोरोना स...

  • संक्रमण बढेपछि बल्ल परीक्षण बढाउँदै सरकार

    सरकारले कोरोना भारइसको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि मात्र परीक्षणलाई बढाएको छ। यसअघि दैनिक ४ देखि ५ हजार जनाको परीक्षण गरिँदै आइएकोमा अहिले परीक्षण संख्यालाई दोब्बर पुर्‍याइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बिहीबार १० हजार ४४८ जनाको परीक्षण गरिएको छ। जसमा एक हजार एक जनाको पिसिआर र ४४७...

  • पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु

    चितवन । पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय छन् । मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोन...

  • स्तरोन्नति गर्न बेनी-जोमसोम सडक दैनिक ९ घण्टा बन्द

    म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी-जोमसोम-कोरला सडक आयोजनाले यही वैशाख मसान्तसम्म दैनिक नौ घण्टा सवारी आवत जावत रोक्ने समय तालिका सार्वजनिक गरेको हो । आयोजनाका सूचना अधिकारी अश्विनीकुमा...

  • भगवती कोत मन्दिरको पुनर्निर्माणपछि उद्घाटन (फोटो सहित)

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको सिद्दीदात्री भगवती कोत मन्दिरको पुनर्निर्माणसँगै मंगलबार चैतेदसैंको दिन भब्य उद्घाटन गरिएको छ । नेपालमा बाईसे–चौबीसे राज्यताका तत्कालीन २४ कोतअन्तर्गत रहेको ऐतिहासिक पर्वत राज्यको डढेकोत राजदरबारको अवशेष मानिने पुलाचौर भगवती कोतको गण्डकी प्रदेशका सदस्य विनोद केसी र बे...

  • सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । सरकारले कोरोना प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभ...

  • हिंसा पीडित तथा प्रभावितका लागि अल्पकालिन सेवा केन्द्र स्थापना,मन्त्री पुनद्धारा उद्घाटन

    बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा हिंसा पीडित तथा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र सञ्चालन गरिएको छ ।गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक तथा बेनी नगरपालिकाको ब्यवस्थापनमा हिंसामा परेका व्यक्तिहरूलाई आश्रय दिने उद्देश्यले स्थापना गरिएको अल्पकालिन सेवा केन्द्रको गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी प...

  • नेपालमा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि , ४ को मृत्यु

    काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार ८४ पीसीआर परीक्षणबाट आइतबार १ हजार ९६ जना संक्रमित फेला परेको हो । त्यस्तै ६ सय ९९ एन्टिजेन परीक्षणबाट ८१ जनामा संक्रमण पुष्टि भएको छ । ...

  • नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका गौतम बिजयी

    बेनी । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका लिलाराम गौतम विजयी हुनुभएको छ। शनिबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट प्रतिद्धन्द्धी जगदिश गौतमलाई भारी मतले पराजित गदैं अध्यक्षतमा निर्वाचित हुनुभएको हो ।अध्यक्षमा निर्वाचित लिलारामले ६९ म...

  • म्याग्दी उद्योग वाणिज्य संघ र देबचुली उद्योग वाणिज्य संघ बिच भेटघाट

    बेनी । म्याग्दी उद्योग वाणिज्य संघ र नवलपुरको देबचुली उद्योग वाणिज्य संघ विच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अध्ययन अबलोकन भ्रमणका लागि म्याग्दीको आएको देबचुली उद्योग वाणिज्य र म्याग्दी उद्योग वाणिज्य बिच शनिबार बेनीमा एक कार्यक्रमका विच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक...