• ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

    ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले जानाएको छ । ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्प...

  • बसले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु

    बुटवल । रुपन्देहीको तिलोत्तमामा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बुटवल–भैरहवा सडकको ड्राइभरटोल नजिकै नम्बर नखुलेको बसले लु ३० प ८५६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पुजा गहतराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । स्कुटरलाई ठक्कर दिएर बस भागेको बताइएको छ । प्रहरीले...

  • बाँके निकुञ्ज क्षेत्रबाट तीन सिकारी पक्राउ

    नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जले एक थान भरुवा बन्दुकसहित थप ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिमाटी निवासी २६ वर्षीय खेमबहादुर थापा, २० वर्षका बीरबहादुर पुन र ३८ वर्षिय रमेश घर्ती रहेका छन्। निकुञ्जले चार दिनअघि मात्र सोही ठाउँबाट ७ थान भरुवा बन्दुकसहित ९ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो। नि...

  • प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन् । बिहान ११ बजे प्रधानमन्त्री ओली कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय जाने नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । आगामी वैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनको तयारीका विषयमा बुझ्न प्रधानमन्त्री ओलीसहित, उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थ...

  • कर्णाली नदी तर्न तुइनकै भर

    काठमाडौं । सडक यातायातले हालसम्म नजोडिएको हिमाली जिल्ला हुम्लामा हालसम्म यहाँका स्थानीयवासीलाई कर्णाली नदी तर्न तुइन चढ्नुपर्ने बाध्यता छ । वर्षौँदेखि स्थानीयवासीले नदीमा भोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा सर्केगाड गाउँपालिका–२ रिपगाउँका नागरिकले तुइन तर्नुपरेको हो । पुल नहुँदा बर्सेनि त...

  • जनगणनामा खटिने कर्मचारीलाई ५ लाखको बिमा

    काठमाडौँ । राष्ट्रिय जनगणना–२०७८ मा खटिने कर्मचारीलाई पाँच लाख रुपैयाँको बिमा व्यवस्था गरिएको छ । राष्ट्रिय योजना आयोग अन्तर्गत केन्द्रीय तथ्यांक विभागले उक्त व्यवस्था गरेको हो । आगामी जेठ २५ गतेबाट असार ८ गतेसम्म हुने जनगणनामा खटाइने ३९ हजार कर्मचारीका निम्ति यो व्यवस्था गर्न लागिएको हो । ‘जनगणना कार्यमा खटिनेहरूका...

  • छायाकार जनकराज अधिकारी मृत फेला

    काठमाडौँ । छायाकार जनकराज अधिकारी गोगंबुको आफ्नै कार्यालयमा मृत अवस्थामा फेला परेका छन् । ३५ वर्षीय छायाकार अधिकारीको शव आइतबार झुण्डिएको अवस्थामा फेला परेको नेपाल प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए । शुक्रबार घरबाट निस्केका रहेछन् । सम्पर्कमै नआएपछि कार्यालय पुग्दा आत्महत्या गरेको अवस्थामा भेटिए, लामाले भने । ...

  • थप १३० जनामा कोरोना संक्रमण पुष्टि, ७ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।   त्यसैगरी २४ घण्टामा १९४ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु भएक...

  • आठौं नगरसभा :  संसोधित बजेट र वातावरण बिधेयक पारित (तस्बिर /भिडिओ )

    बेनी । म्याग्दीको बेनी नगरपालिकाले संसोधित बजेट र वातावरण सम्बन्धी बनेको विधेयक पारित गरेको छ । नगरपालिकाको सोमबार सम्पन्न आठौ नगरसभामा नगर उपप्रमुख सञ्जु बरुवालले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्ष २०७७÷७८ को संसोधित बजेट र विपद् ब्यवस्थापन समितिका संयोजक तथा वडा न. १ का अध्यक्ष टेकबहादुर रावलले प्रस्तुत गर्नुभएको स्...

  • भारतमा कोरोना संक्रमणबाट १ लाख ५५ हजार भन्दा बढीको मृत्यु

    एजेन्सी । भारतमा गत २४ घण्टा अर्थात आइतबारको दिनमा कोरोना सङ्क्रमणको कारण ८४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५५ हजार ८० जना पुगेको छ । भारतमा शनिबार कोरोना भाइरसका सङ्क्रमणको कारण ७८ जनाको मृत्यु भएको थियो । आइतबार कोरोना सङ्क्रमणको कारण ८४ जनाको मृत्यु भएको छ । भारतमा धेरै समयपछि गत दुई...