• अपहरणमा परेका दुई चिनियाँ नागरिकको उद्धार , अपहरणमा संलग्न ४ पक्राउ

    काठमाडौं । काठमाडौँको एक होटेलबाट अपहरणमा परेका दुई चिनियाँ नागरिकको उद्धार गरिएको छ । अपहरणमा परेका दुई चिनियाँ नागरिकको पाँच दिनपछि सकुसल उद्धार गरिएको हो । काठमाडौंको गौशलास्थित होटेल आनन्दमा बसेका चिनियाँ नागरिक लि विपिङ र लि जियाजिङ अपहरणमा परेका थिए । उनीहरुको पाँच दिनपछि सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ...

  • काठमाडौं महानगरका विद्यालय माघ १ देखि खुल्ने

    काठमाडौं । काठमाडौं महानगर क्षेत्रका विद्यालयहरु माघ १ देखि मात्रै खुल्ने भएका छन । स्वास्थ्य सुरक्षा मापदण्ड पालनाका आवश्यक पूर्वाधारको तयारी तथा जोखिम आंकलन विश्लेषणका लागि भन्दै महानगरले विद्यालय खोल्न माघ १ गतेको समय दिएको हो । कोरोना भाइरस संक्रमणको महामारीका कारण लगाइएका धेरैजसो प्रतिबन्धहरु फुकुवा भए पनि काठ...

  • पोखरामा फुडमाण्डूको सेवा विस्तार

    काठमाडौं । नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले पहिलोपटक काठमाडौंबाहिर पोखरामा सेवा विस्तार गरेको छ । कम्पनीका बजार व्यवस्थापक श्यामरत्न मालीले बिहीबार पत्रकार सम्मेलनमार्फत पर्यटकीय नगरी पोखरामा सेवा विस्तार गरिएको जानकारी दिए । उनले ग्राहकको मागलाई ध्यान दिँदै काठमाडौंबाहिर पहिलोपल्ट पोखराबाट से...

  • लुटपाटमा संलग्न ३ महिलासहित ४ जना पक्राउ

    काठमाडौं । लुटपाटको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले तीन महिलासहित ४ जनालाई पक्राउ गरेको छ। ललितपुरको च्यासलमा एक महिलालाई लुटेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उदयपुर घर भई ललितपुर च्यासल बस्ने २६ वर्षीय भरत मगर, ताप्लेजुङ डुम्रेसी घर भई लगनखेल बस्ने २८ वर्षीया निर्मला राई, ललि...

  • धवलागिरीको ताकममा अस्पताल र वडा कार्यालय शिलन्यास

    ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा निर्माण हुन लागेको अस्पताल र वडा कार्यालय भवनको बुधबार शिलन्यास गरिएको छ । पाँच शैया क्षमताको अस्पताल भवनको निबर्तमान सांसद भुपेन्द्रबहादुर थापा र वडा कार्यालय भवनको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले शिलन्यास गर्नुभएको हो । कुल सात करोड १३ लाख रुपैयाँ ला...

  • अन्नपुर्ण गाउँपालिकामा अस्थायी कोरोना अस्पताल,अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा उद्घाटन (तस्बिर सहित )

    सुरेन गुरुङपोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले विश्वव्यापी रुपमा फैलिएको (कोभिड–१९) कोरोना संक्रमितको उपचारका लागि अस्थायी कोरोना अस्पताल बनाएको छ । गाउँपालिकाले वडा नं ४ स्थित नारच्याङमा सो अस्पताल बनाएको होे ।सो अस्पतालको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले बुधबार एक कार्याक्रमका विच उद्घ...

  • बागलुङको निसीखोलामा पिकअप जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ घाइते

    बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिकावडा नम्बर २ बाहुनगाउँ काँडादेखि जुग्गा खोला तर्फ जान थालेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा गाडी चालक वडा नम्बर ३ का अन्दाजी २६ वर्षीय कमरा रोका मगरको मृत्यु भएको वडा नम्बर २ क...

  • विद्युत सेवा अबरुद्ध

    बेनी ।म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोटमा विद्युत सेवा बन्द भएको छ । च्युरिबोट स्थित दाजुङ खोला लघुजलविद्युत परियोजनाको विद्युत गृहमा समस्या आएपछि मंगलबारदेखी विद्युत आपुर्ति बन्द भएको हो । विद्युत गृहको जेनेरेटरमा समस्या आएपछि विद्युत उत्पादन बन्द भएको दाजुङ खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन...

  • संसद विघटन असंवैधानिक भन्नेहरु मानसिक रोगका विरामी हुन् : पुर्व मन्त्री बस्नेत (भिडिओ सहित )

    बेनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले संसद विघटन असंवैधानिक भन्नेहरु मानसिक रोगी भएको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपाल म्याग्दीले मङ्गलबार सदरमुकाम बेनीमा आयोजना गरेको जिल्लास्तरीय युवा भेलालाई सम्बोधन गर्दै उहाँले संसद विघटनलाई लिएर विरोधीहरुले कुब्याख्या...

  • वडा अध्यक्ष तिलिजाको सम्झनामा गाउँपालिकाको श्रद्धाञ्जली सभा

    सुरेन गुरुङपोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले वडा नम्बर ५ का वडा अध्यक्ष दिनेशकुमार तिलिजाको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । गाउँपालिकाले मंगलबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । वडा अध्यक्ष तिलिजाको पुस १७ मा पोखराको फुलबारी स्थित आफ्नै निवासमा निधन भएको थियो...