काठमाडौं । चुच्चेपाटीस्थित स्तूपा अस्पतालको निर्माणाधीन भवनको पाँचौँ तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भई सोही भवनमा ज्यामी काम गर्ने अन्दाजी ३५ वर्षीया निरुता तामाङ रहेको प्रहरीले जनाएको छ । निर्माणाधीन भवनको बाहिरी भागमा प्लास्टर गर्ने क्रममा आफूले टेकेको रड खुस्किएर भुइँमा पछारिएपछ...
समाचार
-
-
कालिकोटमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु
कालिकोट । कालिकोटमा आज छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । माटोको ढिस्कोमा च्यापिएर कालिकोटमा पचालझरना गाउँपालिका–९ की १४ वर्षीया अम्बिका दर्जीको मृत्यु भएको छ । रास्कोट नगरपालिका–९ गामखेतस्थित फुगाड खोला माटो खन्ने क्रममा च्यापिएर दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोशीले ...
-
प्रधानमन्त्रीले आज दिउँसो ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले आज दिउँसो ३ बजे बालुवाटारबाट सम्बोधन गर्ने भएका हुन्। उनले सम्बोधन गरेको कार्यक्रम टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ। संसद विघटनपछि आइतबार चुनाव घोषणा गरिएको थियो। प्रधान...
-
२३ जना किसानलाई ठग्ने व्यक्ति पक्राउ
काठमाडौं । किसानलाई ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रौतहट वृन्दावन नगरपालिका-६ हर्षाहा टोल बस्ने २८ वर्षीय अनिलकुमार पटेललाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति पा...
-
बागलुङमा १३ थान भरुवा बन्दुक बरामद
काठमाडौं । बागलुङमा प्रहरीले १३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट आइतबार दिउँसो भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बढिगाड गाउँपालिका-१ टुनडाँडास्थित स्यानडाँडा सामुदायिक बनको पैयुको रूखमुनी बेवारिसे रूपमा लुकाई राखेको अवस्थामा ८ थान, सोही गाउँपालिका-३ सिसाखानीस्थित ...
-
संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन र मध्यावघि चुनाव घोषणाको विरुद्धमा सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेस भएका छन् । आइतबार र सोमबार गरि ८ वटा रिट दर्ताका लागि आइपुगेको सर्वोच्च अदालतले एक अधिकारीले जानकारी दिए । सर्वोच्च आदालतको मुघ...
-
‘विप्लव समूह’का एक केन्द्रीय सदस्य पक्राउ
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एकजना केन्द्रीय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका केन्द्रीय सदस्य उषा किरण ‘आजाद’लाई माइतीघरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । विप्लव समूहको विद्यार्थी संगठनका पूर्वअध्यक्ष समेत रहेका आजादलाई माइतीघर मण्डलास्थित एक ...
-
आजबाट अपि पावरको सेयर लिलामी बिक्री खुला
काठमाडौं । अपि पावरको सेयर लिलामिमा बिक्री खुला भएको छ । आज (सोमबार) गतेदेखि सर्वसाधारण समूहको १३ लाख ४६ हजार २ सय १८ कित्ता सेयर लिलामी बिक्री खुला भएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी भाउ तोकी बोलकबोल गर्नुपर्नेछ । पुस १३ गतेसम्म लिलामी सेयरमा आवेदन दिन पाइनेछ । यसअघि कम्पनीले ५६ ...
-
लमजुङमा अनैतिक सम्बन्धपछि हत्या, २ जना पक्राउ
लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका-४ चारघरे बस्ने ३४ वर्षीया महिलाको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-३ बस्ने २० वर्षीय सागर भुजेल र १९ वर्षीय बिकाश भुजेल रहेका छन् । ती महिलाको घरमा गोबर ग्यासको ट्याङ्कीभित्र उनको शव रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प...
-
झुलाघाट नाकामा आवतजावत खुकुलो
बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा केही खुकुलो बनाइएको छ।यसअघि सरकारले मङ्सिर ३० गतेसम्म अन्तर्राष्ट्रिय नाका बन्द गर्ने निर्णय गरेकोमा फेरि बन्द गर्ने कि नगर्ने भन्ने निर्णय नगर्दा नाकामा आवतजावतमा खुकुलो बनाइएको हो। आकस्मिक कामका लागि सहजै आवतजावत गर्न दिइएको बैतडीका सहायक प्रमुख जिल्ला...