काठमाडौँ । चीनको हुबे प्रान्तको वुहान शहरमा गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म १६ लाख ७९ हजार ११४ व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसको कारण विश्वमा सब भन्दा बढी प्रभावित राष्ट्रको रुपमा अमेरिका रहेको छ । अमेरिकामा गत जनवरीबाट शुरु भएको यस कोरोना भाइरसको कारण ३ लाख १४ हजार ३०५ व्यक्त...
समाचार
-
-
अन्नपूर्ण सुगर मिलले दैनिक रु एक करोड भुक्तानी गर्ने
काठमाडौं । रौतहटस्थित अन्नपूर्ण सुगर मिलले किसानको बक्र्यौता रकम भुक्तानी गर्न शुरु गरेको छ । उक्त मिलले एक विज्ञप्ति प्रकाशन गर्दै आजदेखि दैनिक रु एक करोडका दरले रकम भुुक्तानी गर्ने जनाएको हो । मिलले दैनिक रु एक करोडका दरले किसानको खातामा रकम जम्मा गर्ने सूची तयार पारेको भन्दै जतिसक्दो चाँडो भुक्तानी गर्ने मिलका स...
-
राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ मा निर्वाचन
काठमाडौँ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेकी छन्। आज विहान बसेको मन्त्रिपरिषद बैठक पछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारी समक्ष संसद विघटनका लागि सिफारिस गरेकी थिइन्। संसद विघटनसँगै प्रतिनिधिसभाको निर्वाचनका लागि २०७८ वैशाख १७ र २७ लाई तोकिएको छ। ...
-
बङ्गलामुखी मन्दिर बिहीबार मात्रै दिनभर खोलिने
ललितपुर । पाटन दरबार क्षेत्रबाट केहीपर उत्तरमा रहेको बङ्गलामुखी मन्दिर बिहीबार मात्रै दिनभरी खोलिने भएको छ । बङ्गलामुखी छेउमै रहेको कुम्भेश्वर महादेव मन्दिर जीर्णोद्वार भइरहेकाले हप्तामा एक दिन मात्रै खोलिने भएको हो । गत चैत ११ गतेदेखि कोराना महामारीका कारण मुलुक बन्दाबन्दी भएसँगै बङ्गलामुखी मन्दिर भक्तजनका लागि बन...
-
रेडियो मेलम्ची भवन निर्माण गर्न दुईलाख सहयोग
सिन्धुपाल्चोक । रेडियो मेलम्चीको भवन निर्माणका लागि युवा व्यवसायी जनकलाल श्रेष्ठले दुई लाख पाँच हजार उपलब्ध गराएका छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिका– ६ का स्थायी बासिन्दा उनि हाल मेलम्चीमा विविध व्यवसायमा संलग्न छन् । समुदायको सक्रियतामा बनिरहेको सो भवन निर्माणका लागि हालसम्म १८६ जनाबाट १६ लाख रुपैयाँभन्दा बढी रकम...
-
ट्याक्टरमा च्यापिएर चालकको मृत्यु
महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–७ मा आफैले चलाएको ट्याक्टरमा च्यापिएर आज एक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–४ बस्ने २३ वर्षीय चालक पप्पु पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । चालक पासवान ज १त ३५७९ नं को ट्याक्टरमा स्थानीय रातो खोलाबाट माट...
-
कोभिडबाट विदेशमा थप ११ नेपालीको मृत्यु
काठमाडौं । कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप आठ नेपालीको मृत्यु भएको छ भने यो साता मलेसियामा एक र केन्यामा एक नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका हालसम्म विदेशमा ५२ हजार १५...
-
प्राइम लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र एनसीएचएलक...
-
सांसद राजभण्डारीलाई मातृशोक
काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सांसद दिव्यमणि राजभण्डारीलाई मातृशोक परेको छ । सांसद राजभण्डारीकी ९० वर्षीया आमा टङ्ककुमारीको शनिबार राति निधन भएको हो । ह्याम्स अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो । दोलखा भीमेश्वर नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौं मण्डिखाटार बस्दै आएकी टङ्ककुमारी दोलखाबाट काठमाडौं ...
-
बूढानीलकण्ठ मन्दिर आजदेखि भक्तजनका लागि खुला
काठमाडौं । बूढानीलकण्ठ नारायणस्थान मन्दिर आजदेखि भक्तजनका लागि पुनः खुला गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गतवर्ष चैत ११ गतेदेखि भक्तजनका लागि मन्दिर प्रवेशमा रोक लगाइएको थियो । वाग्मती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेलले आज बिहान मन्दिर परिसरमा आयोजित क...