• १६ वर्षपछि सुरक्षाकर्मी हौं भन्दै डाका गर्ने पक्राउ

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले डाका मुद्दाका फरार रहेका एकजनालाई १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरका जगन्नाथ ढकाल छन् । उनलाई महाशाखाको टोलीले हेटौडाबाट पक्राउ गरेको जनाएको छ । ढकाल समेतका व्यक्तिहरुको समूहले २०६१ असोज ७ काठमाडौंको जडिवुटीमा पीडितलाई नियन्त्रणमा लिई मुखमा टेप लगाई बोल्...

  • आस्थाको महापर्व छठको विधि आजदेखि शुरु

    जनकपुरधाम । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठपर्वको मुख्य विधि आजदेखि शुरू भएको छ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ । ...

  • झापामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, दुई घाइते

    काठमाडौं । झापामा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। बुधबार बिहान साढे ११ बजे विर्तामोड नगरपालिका-६ गिरी मन्दिरस्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार दुर्घटना हुँदा मे२प ४८४७ नम्बरको मोटरसाइकलका चालक २४ वर्षीय कुशल लिम्ब...

  • रामेछाप तरुण दलका अध्यक्षको समूहद्वारा उपभोक्ता समितिका सचिवलाई कुटपिट

    काठमाडौं । रामेछाप तरुण दलका अध्यक्ष काजीबहादुर खड्काको समूहले गोकुलगंगा गाउँपालिका–५का देवराज खड्लाई निर्घात कुटपिट गरेका छन् । देवराज गोकुलगंगा–५ स्थित ‘बासे सड्क’ उपभोक्ता समितिका सचिव हुन् । मंगलबार काजीबहादुरको समूहले देवराजलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी बसन्त पाठकले रातोपाटीलाई बताए । ...

  • खुलामञ्चमा खुवाउँदै आइएको नि:शुल्क खाना अबदेखि थापाथलीमा खुवाइने

    काठमाडौं । खुलामञ्चमा खुवाउँदै आइएको नि:शुल्क खाना अबदेखि थापाथलीमा खुवाइने भएको छ। काठमाडौं महानगरपालिकाले मंसिर २ गते मंगलबारदेखि खुलामञ्चमा खाना खुवाउने काम व्यवस्थित ठाउँमा गर्न आग्रह गरेको थियो। तर महानगरले ठाउँ व्यवस्था नगरिदिएपछि मंगलबार खुलामञ्चमै खाना खुवाइएको थियो। बुधबारदेखि भने थापाथलीस्थित प्रसूति गृह ...

  • ब्राउन सुगर र गाँजा सहित ८ युवा र १ युवती पक्राउ

    मोरङ । मोरङको उर्लाबारी नगरपालिका–७ बाट प्रहरीले ब्राउन सुगर र गाँजासहित ९ जनालाई मंगलबार राति पक्राउ गरेको छ।लागुऔषध कारोबार र सेवन भइरहेको भन्ने थाहा पाएपछि पुगेको इलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले मंगलबार राति १० बजेतिर ८ युवा र १ युवतीसहित ९ जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक...

  • माइनस २ भन्दा पनि तल झर्‍याे जुम्लाको तापक्रम

    काठमाडौँ । देशभर चिसो बढ्ने क्रम जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम तापक्रम जुम्लामा छ। त्यहाँ आजको न्यूनतम तापक्रम माइनस २.१ डिग्री सेल्सियसमा झरेको हो। यस्तै काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पनि ६ डिग्री सेल्सियसमा झरेको महाशाखाको विवरणमा उल्लेख छ। महाशाखाले बुधबार बिहान ६ बजे ‘आगामी २४ घण्टा...

  • बुटवल कोरोना अस्पतालमा थप एकको मृत्यु

    तिलोत्तमा । बुटवलस्थित कोरोना अस्पतालमा थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ७ का ४० वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । गत कात्तिक २५ गते पीसीआर पोजिटिभ देखिएका उनलाई २६ गते अस्पताल भर्ना गरिएको थियो । ekantipur बाट साभार ...

  • ज्येष्ठ नागरिकको पौरखः चोयाका सामग्रीबाट मनग्य आम्दानी

    कास्की । बन्दाबन्दीले अधिकांशको रोजगारी खोसिएको अवस्थामा कास्कीका एक ज्येष्ठ नागरिकले भने चोयाका सामानबाटै रु ६० हजार आम्दानी गरेका छन् । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बस्दै आएका ६५ वर्षीय शङ्कर नेपालीले बन्दाबन्दीका समयमा चोयाका सामान तयार गरी त्यसको बिक्रीबाट रु ६० हजार आम्दानी गरेका हुन् । बन्दाबन्दीअघि विभ...

  • कोरोना संक्रमणबाट नेकपाका जिल्ला नेताको निधन

    काठमाडौं । नेकपा बाँके जिल्ला कमिटी सदस्य चन्द्र भुसालको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उनको मृत्यु भएको हो । बाँकेको कोहलपुर नगरपालिका–५ निवासी ५८ वर्षीय भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याई भर्ना गर्ने क्रममा मंगलबार साँझ ५ः१५ बजे मृ...