गण्डकी । सरकारले स्थापित तथा प्रवर्द्धन गरिनुपर्ने गन्तव्यमा सूचीकृत गरेको धार्मिक एवं ऐतिहासिक स्थल पोखरा महानगरपालिका वडा नम्बर २२ स्थित पुम्दीकोटमा निर्माणाधिन विशाल महादेवको मूर्ति निर्माण प्रक्रियाले गति लिएको छ । पुम्दीकोट कोट विकास समितिको सकृयतामा रु ४० करोड लागतमा निर्माणाधिन विशाल महादेव मूति कार्यअन्तर्ग...
समाचार
-
-
पछिल्लो २४ घण्टामा देशभर ३७४९ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका ३ हजार ७ सय ४९ सहित देशभर संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । त्यस्तै हालसम्म सक्रिय स...
-
अर्थमन्त्रीको पदवहालीमा पत्रकारलाई निषेध
काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलको पदभार ग्रहण कार्यक्रममा सञ्चारकर्मी प्रवेशमा रोक लगाइएको छ । मध्यान्ह १२ बजे मन्त्री पौडेलले मन्त्रालयमा पदभार ग्रहण गर्ने जानकारी पाएपछि सञ्चारकर्मीहरु पौने १२ बजेदेखि नै मन्त्रालय हाता पुगेका थिए । राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ ग्रहणपछि शहीदलाई माल्यर्पण गर्न...
-
बलात्कार मुद्वामा फरार अभियुक्त २० वर्षपछि पक्राउ
उदयपुर । दुईदशकअघि बलात्कार अभियोग लागे पनि भाग्दै आएका उदयपुरका एक पुरुष पक्राउ परेका छन्। ०५७ सालमा एक महिलामाथि बलात्कार अभियोग लागे पनि फरार रहँदै आएका साविक त्रियुगा नगरपालिका २ भई हाल त्रियुगा ११ का ४८ वर्षीय शेक्पा भन्ने रामसेवक चौधरी बुधबार पक्राउ परेका हुन्। २८ वर्षको उमेरमा बलात्कार अभियोग लागेका उनी घट्न...
-
बानेश्वरमा ग्लोबल बैंकका सुरक्षा गार्ड गुरुङमाथि खुकुरी प्रहार
काठमाडौँ । काठमाडौँको मध्य बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । सुरक्षा गार्ड रुद्र बहादुर गुरुङले नै बोकेको खुकुरी अपरिचित व्यक्तिले झिकेर प्रहार गरेको प्रहरीले जनाएको छ । खुकरी प्रहार गरेलगत्तै सुरक्षा गार्ड भुइँमा लडेको र अपरिचित व्यक्ति फरार भएका छन् । बिहीबार बैंकमा पैसा स...
-
पालुङटारले तयार पार्यो २० बेडको आइसोलेसन
गोरखा । गोरखाको पालुङटार नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि २० वेड क्षमताको आइसोलेसन वार्ड तयार गरेको छ । वडा नम्वर(४ मालतीगैरामा रहेको सुदर्शन आधारभूत विद्यालय भवनमा आइसोलेसन वार्ड तयार गरिएको हो । विद्यालय सञ्चालनका लागि अर्को भवन निर्माण भइरहेका कारण उक्त भवनमा आइसोलेसन वार्ड बनाइएको नगरपालिकाका कोरोना फ...
-
गण्डकी प्रदेशमा ९२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा ९२ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । संक्रमित स्वास्थ्यकर्मीहरु अहिले होम आइसोलेसनमा रहेर उपचार गराइरहेका गण्डकी प्रदेशको कोरोना फोकल पर्सन डा.राम बहादुर केसीले जानकारी दिए । प्रदेशमा रहेको कोरोना संक्रमितमध्ये १० जना संक्रमणमुक्त भएको उनले बताए । प्रदेशका जिल्लाहरु मुस्ताङ र ...
-
अपडेट : राजधानीको नयाँ बजारमा ग्यास विस्फोट, ११ घाइते
काठमाडौं । राजधानीको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँ बजारस्थित फलफूल चोकमा रहेको नीलकुमारी क्षत्रीको घरमा ग्यास पड्किएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिए । नीलकुमारीको ससुरा केही दिन...
-
खोटाङमा गाँजा प्रशोधन गर्ने मेसिनसहित दुई जना पक्राउ
काठमाडौँ । खोटाङमा गाँजा तथा सुर्ती प्रशोधन एबं बिक्री वितरणमा संलग्न दुई युवा पक्राउ परेका छन्। घरैमा मेसिन ल्याएर गाँजा तथा सुर्ती प्रशोधन एबं बिक्री वितरण गर्दै आएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयाक्ताका अन्दाजी २१ वर्षीय सुवास राई र २३ वर्षका अविन नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। घरैमा गाँजा तथा सु...
-
आईसीयू अभावमा अर्घाखाँचीका एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं । अर्घाखाँचीका एक जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का ७३ वर्षीय पुरुषको आईसीयू अभावमा मृत्यु भएको छ । उनलाई असोज २८ गते लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । तर अस्पतालमा आईसीयू अभाव भएपछि दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा लैजाँदै ...


























