काठमाडौं । नेपालमा थप ३८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १३० जना संक्रमण...
समाचार
-
-
निस्कोटमा पहिरोले एक घर पुरियो ,तीन घर उच्च जोखिममा
बेनी । म्याग्दीको मालिका गाउँपालिका–१ ,निस्कोटको नामर्दीमा पहिरोले एक घर पुरिएको छ । नामर्दीका भबहादुर पुनको घर पहिरोले पुरिएको हो । साथै सोही बस्तीका एक र दासका दुई गरी तीन घर उच्च जोखिममा रहेका छन् । पहिरोले घरमा पुर्ण रुपमा क्षती पु¥याएपछि पुनका परिवार आफन्तकोमा बस्दै आउनुभएको छ । ‘साउन १७ गते राती परेको अवि...
-
बाढी पहिरो पीडितका लागि प्रवासबाट साढे ३ लाख रुपैयाँ बढी सहयोग
बेनी । प्रवासमा रहेका दग्नाम–दर्मिजा लगायत म्याग्दीलीहरुले जिल्लाका बाढी पहिरो पीडितका लागि साढे तीन लाख रुपैयाँ बढी सहयोग आर्थिक सहयोग गरेका छन् । दग्नाम–दर्मिजा समाज गलेश्वर– बेनीका सचिव धनिलाल गर्बुजाको नेतृत्वमा म्याग्दीका बाढी पहिरो पीडित परिवारका लागि अमेरिका ,युके ,हङकङ र जापानमा रहेका दग्नाम –दर्मिजाबासी लगायत...
-
थप २५९ जनामा कोरोना संक्रमण पुष्टि ,नेपालमा कुल संक्रमितको संख्या २१ हजार नाघ्यो
काठमाडौं । मंगलबार २ सय ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै आजसम्म नेपालमा २१ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजसम्म निको हुने संक्रमितको संख्या १५ हजार २६ पुगेको जानकारी दिनुभयो । हालसम्म नेपालमा...
-
ग्रीनविच भलिबल परिवार युकेद्धारा नेपालका बाढी पहिरो पीडितलाई आर्थिक सहयोग
भक्त रोकालण्डन । युकेमा लोकप्रिय ग्रीनविच भलिबल परिवारले म्याग्दी सहित नेपालका विभिन्न जिल्लाका बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । ग्रीनविच भलिबल परिवार युकेले अविरल बर्षाका कारण गएको पहिरोमा परेर ज्यान गुमाएका र विस्थापित भएका पीडित परिवारलाई करिब एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । म्याग्दीक...
-
नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा ५१ सहित देशभर ४१८ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ कोरोना संक्रमितको संख्या फेरि ह्वात्तै बढ्न थालेको देखिएको छ । योसँ...
-
सांसद यादवलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।उनले फेसबुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् । कोरोना पुष्टि भएपछि आफूलाई आइसुलेट गरेर आराम गरिरहेको जानकारी दिँदै उनले स्वास्थ्यमा कुनै समस्या नदेखिएको स्पष्ट गरेका छन् । कोरोना...
-
मुस्लिम धर्मावलम्बीले बकर इद मनाउँदै
काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ ।इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अ...
-
थप २२४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ७७१ पुगेको छ । उनीहरुमध्ये १४ हजार ३९९ निको भइसकेका छन् भने ५ हजार ३१६ जना आइसोलेसनमा छन् । देशभरका प्रयोगशालामा अहिलेसम्मकै सबैभन्दा धेरै १० हजार ७८६ नमुना परीक्षण गरिएको छ । ...
-
बर्दियामा बाढीको वितण्डा : २ सय ७५ घर डुबानमा
जनक चौधरी बर्दियाको राजापुर १ चनौरामा आएको बाढीवाट घरको सामाग्री जोगाउन डुंगा प्रयोग गरिदै : फोटो खुसीराम चौधरी बर्दिया । सोमबार देखि परेको अविरल बर्षाका कारण बर्दियामा २ सय ७५ घर डुवानमा परेका छन। जिल्लाको राजापुर, गेरुवा र ठाकुरवावा नगरपालिका अन्तगर्तका विभिन्न नदी तथा खोला नालाहरु भरीएर बस्ती डुवानमा परेका हु...