• घोडेपानी घुम्न गएका दुई जना चिनिया पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइनमा

    म्याग्दी ,शनिबार वैशाख ०६ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोराना भाइरस (कोभिड–१९)कोरोना रोकथामका लागि गरिएको लकडाउनको समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा घुम्न आएका दुई जना चिनीयाको उद्धार गरिएको छ । घोडेपानी पुगेका एक पुरुष र एक जना महिलालाई घोडेपानी पर्यटक प्रहरी चौकीका प्रहरीले उ...

  • ‘अनावश्यक कुरा बोलेको छैन, जस्तोसुकै प्रश्नको सामना गर्न तयार छु’ –डाक्टर पुन

    काठमाण्डौं ,शनिबार बैशाख ०६ गते ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकु अस्पतालका सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई स्पष्टिकरण सोधेको छ। मन्त्रालयले शुक्रबार साँझ स्पष्टिकरणको लागि टेकु अस्पतालमा पत्र पठाएको हो। अस्पतालका प्रशासन शाखा प्रमुख रूपनारायण खतिवडाले मन्त्रालयबाट पत्र आएको भए पनि आफूले पत्र ...

  • कोरोनाबारे जनचेतना फैलाउँदा डाक्टर पुनमाथि कारबाही

    काठमाडौं,शनिबार बैशाख ०६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनमाथि कारबाही गर्नेगरी पत्र पठाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा अस्पतालका सरुवा रोग विशेषज्ञ डा पुनलाई कारबाही गर्न पत्राचार गरिएको हो । सो पत्र शुक्रबार टेकु अस्पता...

  • महावीर पुनले ‘फेसियल भाइजर’ उपलब्ध गराउने

    काठमाडौं,शनिबार बैशाख ०६ गते । नेपाली वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले अब पीपीइसँगै फेस भाइजर समेत नि:शुल्क उपलब्ध गराउने भएका छन्। पुनले फेसबुकमार्फत जानकारी गराउँदै डाक्टर र नर्सहरुको सुरक्षाका लागि पीपीइ गाउनसँगै फेसियल भाइजर समेत दिने बताएका हुन।उनले फेसबुकमा लेखेका छन्, ‘ल अब देखि राष्ट्रिय आविष्कार...

  • लकडाउनले बारीमै सड्यो लाखौंको तरकारी

    टीकापुर ,शनिबार बैशाख ०६ गते । लहरै रोपिएका टमाटरका बोट पाकेर राताम्मे छन्। धेरैजसो टमाटरका दाना बोटमा अड्न नसकेर भुँईमा खसेका छन्। टीकापुर नगरपालिका–८ वनगाउँका किसान धर्मबहादुर चौधरीलाई भुँईमा खसेको टमाटरको दाना टिप्ने जाँगर छैन। किसानको तरकारी बारी। तस्विरः योगेश रावल शारीरिक रुपमा असक्त चौधरी दुःख गरेर फलाएक...

  • नेपालमा एकैदिन १४ जना कोरोना संक्रमित भेटिए

    काठमाडौं ,शुक्रबार बैशाख ०५ गते ।नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । शुक्रबारमात्रै उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि उनीहरुमा पीसीआर पोजेटिभ देखिएपछि पुष्टि गर्न टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको थियो । उदयपुरमा भे...

  • शिख्तानी समाज पोखराद्वारा शिखका विपन्न परिवारलाई राहत वितरण

    सेते तिलिजा पुनशिख म्याग्दी, शुक्रबार बैशाख ५ गते । शिख्तानी समाज पोखराले लकडाउनको कारणले मर्कामा परेका शिखका विपन्न परिवारलाई राहत बितरण गरेको छ । अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिख अन्तर्गत साविक शिख गाविस वडा नं १-५ का विपन्न परिवारलाई  समाजका अध्यक्ष क्या बल बहादुर तिलिजाको संयोजकत्वमा संकलित आर्थिक  सहयोगबाट सो  र...

  • ‘लकडाउन’मा माछा मार्ने बढे,करेन्ट लगाएको सूचना दिनेलाई पुरस्कार!

    खोटाङ,शुक्रबार बैशाख ०५ गते । ‘लकडाउन’को अवधिमा खोटाङका विभिन्न खोलामा माछा मार्ने क्रम बढेको छ। कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको ‘लकडाउन’को अवधिमा भेला भएर स्थानीय खोलामा माछा मार्ने क्रम बढेको हो। ‘लकडाउन’का कारण शहर र गाउँका स्थानीय भेला भएर माछा मार्ने र सामाजिक सञ्जालमा पोष्ट गर...

  • विश्वमा कोरोनाबाट १ लाख ४५ हजार बढीको ज्यान गयो

    काठमाण्डौं ,शुक्रबार बैशाख ०५ गते ।– वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाउनको संख्या १ लाख ४५ हजार पार भइसकेको छ । – संसारभरीका कूल २१ लाख ८२ हजार १ सय ९७ व्यक्ति संक्रमित छन् । संक्रमणबाट ठिक हुनेको संख्या ५ लाख ४७ हजार २ सय ९५ रहेको छ । – अमेरिका कोरोनाभाइरसबाट सबैभन्द...

  • म्याग्दीमा ¥यापिड टेष्ट मार्फत परिक्षण ,सबै जनाको रिपोर्ट नेगेटिभ

    बेनी, विहिबार वैशाख ४ गते । म्याग्दीमा कोरोना रोकथाम र नियन्त्रणको लागि सञ्चालन भएको दु्रत परिक्षण (¥यापिड टेष्ट)मार्फत एक नगरपालिका र पाँच गाउँपालिकामा समेत गरि १३० जनामा कोरोनाको परिक्षण गरिएको छ । कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आएकाहरुमा कोरोनाको संक्रमण हुन सक्ने भएकाले प्रवासबाट पछिल्लो एक महिना ...