• धौलागिरी लघुवित्तद्धारा मालिकाको विपद व्यवस्थापन कोषलाई आर्थिक सहयोग

    बेनी ,मंगलबार जेठ ०६ गते ।धौलागिरी लघुवित्तले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोबिड –१९को रोकथाम नियन्त्रणका लागि म्याग्दीको मालिका गाउँपालिकाले स्थापना गरेको विपद राहत व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । मालिका गाउँपालिकाको वडा नं. ६ दरबाङ्गमा शाखा रहेको वित्तिय संस्थाका शाखा प्रवन्धकद्धय लोकबहादुर ...

  • नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४०२ पुग्यो

    काठमाण्डौ ,मंगलबार जेठ ०६ गते । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चार सय दुई पुगेको छ ।पछिल्लो पटक गरिएको परीक्षणमा थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या चार सय दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार उपत्यकामा पाँ...

  • थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

    मोरङ ,मंगलबार जेठ ०६ गते । प्रदेश १ मा म‌ंगलबार एकैदिन ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र बीपी कोइराजा स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना गरी ११ जनामा कोरोना पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज को...

  • रोल्पा अस्पतालको आइसोलेशनमा रहेका २२ बर्षिय युवकको मृत्यु

    रोल्पा ,मंगलबार जेठ ०६ गते । रोल्पा अस्पतालको आइसोलेशनमा रहेका एक युवकको ज्यान गएको छ । रोल्पा नगरपालिका–१ एका २२ वर्षका ती युवकको सोमबार दिउँसो ज्यान गएको रोल्पा अस्पतालका प्रमुख डा.धनमाया घर्तीले जानकारी दिनुभयो । काठमाण्डौमा मृगौलाको डायलसिस गराइरहेका उनी आइतबार बेलुकी मात्रै रोल्पा पुगेर आइसोलेशनमा बसेका थि...

  • मन्त्रिपरिषद बैठकद्धारा नेपालको नयाँ नक्सा पारित ,यस्तो छ नयाँ नक्सा

    काठमाण्डौ ,मंगलबार जेठ ०६ गते । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको हो । मन्त्रिपरिषद्वारा पारित भई सोमबार जारी लिम्पियाधुरासमेत समेटिएको नेपालको नयाँ राजनीति...

  • थप १८ जनामा कोरोना पुष्टि, नेपालमा सङ्क्रमितको सङ्ख्या ३७५ पुग्यो

    काठमाण्डौ ,सोमबार जेठ ०५ गते । नेपालमा सोमबार राति थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ ।अहिले बेलुकी आएको रिपोर्ट अनुसार कोरोनाका १८ जना बिरामी थपिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ...

  • गाउँपालिकाद्धारा घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

    म्याग्दी ,सोमबार जेठ ०५ गते । म्याग्दीको मालिका गाउँपालिकाले घरदैलोमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको जारी लकडाउनका कारण भत्ता वितरणमा ढिलाइ भएपछि गाउँपालिकाले सम्बन्धित वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको काम सुरु गरेको गाउँपालिकाका अध्यक्ष श्री...

  • बाँझो जमिनमा खेति गर्नेलाई धवलागिरी गाउँपालिकाले अनुदान दिने

    बेनी,सोमबार जेठ ०५ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले बाँझो जमिनमा खेति गर्नेलाई अनुदान दिने भएको छ । गाउपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षमा आइतबार मुनामा बसेको कार्यपालिकाको बैठकले खेति हुन छाडेर बाँझिएका जमिनलाई उपयोग गर्नेलाई प्रोत्साहन गर्ने निर्णय गरेको हो । आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार...

  • थप ५३ जनामा कोरोना पुष्टि , नेपालमा संक्रमितको संख्या ३५७ पुग्यो

    काठमाडौं ,सोमबार जेठ ०५ गते । स्वास्थ्य जना मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ...

  • नेपालमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

    काठमाडौं,सोमबार जेठ ०५ गते । सोमवार विहान रौतहटका ८ जना र बाराको एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । जनस्वास्थ्य प्रयमेगशाला काठमाडौंमा गरिएको परीक्षणमा ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रौतह...