चितवन,मंगलबार माघ २१ गते । एजे इन्टरनेसनलको आयोजनामा आगामी फागुन २४ गतेदेखि दोस्रो संस्करणको भरतपुर गोल्डकप हुने भएको छ । यो जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता भएको बताइएको छ । भरतपुरको क्याम्पा चौरमा चैत ३ गतेसम्म चल्ने फुटबलमा ए डिभिजन लिग खेल्ने ६ टीम र जिल्ला स्तरीय ४ वटा टीम गरि १० टिमको सहभागिता...
समाचार
-
-
पूर्णगाउँमा होमस्टे सञ्चालनको तयारी, स्थानीयलाई तालिम
प्रताप बानियाँ म्याग्दी, सोमबार माघ २० गते । नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका–१, पूर्णगाउँमा होमस्टे (घरबास) सञ्चालनको तयारी थालिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि, स्थानीय उत्पादनको प्रचारप्रसार तथा बिक्रीवितरण र स्थानीयको आयआर्जन बढाउने उद्देश्यसहित होमस्टे कार्...
-
हिलापोखरीमा नवनिर्मित नौमतीबाजा केन्द्रको भवन उद्घाटन
गोपाल आचार्य ताकम, आइतबार माघ १९ गते । धवलागिरी गाउँपालिका–७ हिलापोखरीमा नौमति बाजा केन्द्रको भवन निर्माण भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक र स्थानीयको श्रम तथा नगद सहयोगमा सभाहल सहितको एक कोठे भवन निर्माण भएको हो । भवन निर्माणमा छ लाख ५३ हजार ३१२ रुपैयाँ लगानी भएको केन्द्रका कोषाध्यक्ष मनदेवी दमाईले बताउनुभयो । ...
-
नेपाल राष्ट्रिय मगर संघ,बेनी नगरको प्रथम अधिवेशनबाट अध्यक्षमा बुढाथोकी चयन
बेनी ,शनिबार माघ १८ गते । नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघ,बेनी नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार बेनीमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा दिवाकर बुढाथोकी चयन हुनुभएको छ । उपाध्यक्षमा रेणु घर्ती मगर ,सचिव बुद्धी शेरपुन्जा ,सहसचिव यमुना पाइजा ,कोषध्यक्ष सिता पुर्जा तथा सदस्यहरुमा माया तिलिजा,ध्र...
-
अलपत्र चार पर्यटकको हेलिकप्टर मार्फत सकुशल उद्धार
नारच्याङ ,माघ शनिबार १८ गते । बाटो बिराएर म्याग्दीको पर्यटकीय स्थल खोप्राबाट नारच्याङ आउने क्रममा विचबाटोमा अलपत्र परेका नेपाली पर्यटकलाई सकुशल उद्धार गरिएको छ । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहदुर पुनको पहलमा शनिबार सिम्रीक एयरको हेलकप्टरबाट चार पर्यटकलाई सकुशल उद्धार गरिएको हो । अन्नपूर्ण गाउँपालिका ना...
-
प्रादेशिक भाषा गोष्ठी सम्पन्न
बेनी, १७ माघ । म्याग्दी सदरमुकाम बेनीमा सरकारी कामकाजको भाषा निर्धारणका आधार विषयक प्रादेशिक भाषा सङगोष्ठि सम्पन्न भएको छ । भाषा आयोगले शुक्रबार आयोजना गरेको कार्यक्रममा म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका स्थानीय तहका जनप्रतिनिधि, भाषाबिद्, शिक्षकहरुबीच सरकारी कामकाजको भाषा निर्धारणका आधारका विषयमा छलफल भएको...
-
म्याग्दी जेसिजको पदस्थापना (तस्बिर सहित )
बेनी ,शुक्रबार माघ १७ गते । जिल्लामा युवा नेतृत्व ,ब्यक्तित्व तथा सामाजिक विकासमा सक्रिय म्याग्दी जेसिजको नयाँ कार्यसमितिको पदस्थापना गरिएको छ । शुक्रबार जिल्लाको सदरमुकाम बेनीमा शाखा बर्ष २०२० का अध्यक्ष सुजन बरुवाल नेतृत्वको कार्यसमितिले २१ औं पदस्थापना गरेको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समिति...
-
नारच्याङमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु, प्रौढ भलिबलको उपाधी राम्चेलाई
सुरेन गुरुङ नारच्याङ, शुक्रबार माघ १७ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा शुक्रबारदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रतियोगिता अन्तरगत पुरुष, महिला तथा प्रौढ भलिबल र बास्केटबल खेलमा प्रतिस्पर्धा हुने जनाइएको छ । अन्नपूर्ण पर्यटन महोत्सवसंगै सञ्चालित...
-
मालिकामा कर निति बारे प्रशिक्षण
बेनी,शुक्रबार माघ १७ गते । म्याग्दीको मालिका गाउँपालिका उद्योगी व्यवसायीहरुलाई करनिति सम्बन्धी प्रक्षिण दिइएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघ ,मालिका गाउँपालिका इकाईको सहआयोजनामा शुक्रबार दरबाङ्गमा प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । उद्योगी व्यवसायीहरुलाई आन्तरिक राज...
-
रघुगंगा गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न
बेनी ,शुक्रबार माघ १७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न भएको छ । विहिबार गाउँपालिकाको कार्यालय मौवाफाँटमा सम्पन्न सातौ गाउँसभाले विभिन्न योजनाहरु सर्वसम्मतिले पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले चालु आर्थि...