• हिलापोखरीमा पहिरोले पुरिएर दोजर चालक बेपत्ता

    बेनी ,सोमबार पौष २१ गते । म्याग्दीको पश्चिम दुर्गम धवलागिरी गाउपालिका–७ हिलापोखरीको रानीवनमा डोजर (एक्साभेटर) पुरिँदा चालक वेपत्ता भएका छन् । सोमबार बिहान हिलापोखरी देखि सोलवाङ जोड्ने सडक खन्ने क्रममा एक्साभेटर पुरिँदा सोही गाउँपालिका ४ खिबाङ स्थित अन्दाजी ४० बषिर्य शेरबहादुर पुन मगर बेपत्ता हुनुभएको हो । file ...

  • राष्ट्रियसभाको उम्मेदवारमा म्याग्दीकी गौचन

    काठमाडौं, आइतबार पौष २० गते । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्यका लागि आफ्नो उम्मेदवार चयन गरेको छ । शनिबार बसेको काँग्रेस पदाधिकारी बैठकले १६ जना उम्मेदवारको नाम टुंगो लगाएको हो । काँग्रेसले टुंगो लगाएको नाममा महिला संघ म्याग्दीकी बिमला गौचन पनी रहनुभएको छ । गण्डकी प्रदेशबाट गौचन सहित स्याङ्जा...

  • मालिका महिला सहकारीको सातौं साधारणसभा

    देविस्थान ,आइतबार पौष २० गते । म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थानमा संचालित मालिका महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । विक्रम संबत २०७० सालमा स्थापना भएको संस्थाको शनिबार एक कार्यक्रमका विच सातौं बार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको वडा अध्यक्ष ...

  • म्याग्दी उद्योग बाणिज्य संघको २६ औं साधारणसभा

    कमल खत्री बेनी,शनिबार पौष १९ गते । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्योग, उत्पादन र प्रवद्र्धन समृद्धिको आधार रहेको बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको २६ औँ बार्षिक साधारण सभाको शनिवार बेनीमा उद्घाटन गर्दै मन्त्री पुनले म्याग्दीमा उद्योग र उत्पादनको विकास हुन नसकेको भन्दै व्यवसाय भन्दा म...

  • गणित पढाउने शिक्षकलाई तालिम

    बेनी ,शनिबार पौष १९ गते । गणित विषयलाई सहज रूपमा सिकाउने भन्ने विषयमा म्याग्दीमा एक दिने कार्यशाला सञ्चालन गरिएको छ । परीक्षामा धेरै विद्यार्थीसमेत गणित विषयमा अनुत्तीर्ण हुने गरेको अवस्थामा विद्यार्थीलाई सजिलो विधिबाट आर्कषित गर्ने गरी बेस्ट एकेडेमी पोखराको आयोजना र म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको स...

  • छन्त्याल संघ म्याग्दीको पाँचौं जिल्ला अधिवेशन,अध्यक्षमा भलन्जा

    बेनी,शनिबार पौष १९ गते । नेपाल छन्त्याल संघ म्याग्दीको अध्यक्षमा रेशमबहादुर भलन्जा छन्त्याल चयन हुनुभएको छ । नेपाल छन्त्याल संघ जिल्ला कार्यसमिति म्याग्दीको शनिबार बेनीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट भलन्जा छन्त्याल अध्यक्षमा चयन हुनुभएको हो । नेपालको अल्पसंख्यक जातीको सुचिमा रहेको नेपाल छन्त्याल संघ जिल्ल...

  • मालिकामा उपाध्यक्ष संग विद्यालयमा स्वास्थ्य शिक्षा

    बेनी ,शनिबार पौष १९ गते । जिल्लाको मालिका गाउँपालिकामा उपाध्यक्ष संग विद्यालयमा स्वास्थ्य शिक्षा तथा प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जिवन बचाउने उपायका बारेमा जानकारी दिने उद्धेश्यले सो तालिमको आयोजना गरिएको हो । तालिममा गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत १३१ व...

  • बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई

    धिरन खत्री म्याग्दी,शुक्रबार पौष १८ गते। बेनी नगरापालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । बेनी नगरपालिकाका सरोकारवाहरुले गुरुयोजना निर्माण गरि योजनाबद्ध विकासमा लाग्न सुझाव दिएका छन् । कार्यालयले शुक्रबार आयोजना गरेको विकास निर्माण र सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाईमा सुझाव दिएका हुन् ।श...

  • म्याग्दी बहुमुखी क्याम्पसको २९ बार्षिकोत्सव ,नमुना आवासीय विद्यालय स्थापनाको तयारी– मन्त्री पुन

    प्रताप बानियाँ म्याग्दी, शुक्रबार पौष १८गते । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेश सरकारमार्फत ६ ओटा नमुना आवासीय विद्यालय स्थापना गर्न लागिएको बताएकी छिन् । शुक्रबार म्याग्दी बहुमुखी क्याम्पसको २९औं वार्षिकोत्सव तथा १९औं क्याम्पस सभाको उद्घाटन गर्दै उनले गण्डकी प्रदेशमा आवासीय विद्यालय स्...

  • निस्कोटका मृर्गौला पिडित सुरेश बचाउ अभियान सुरु

    दिपक पुन मगर बेनी ,शुक्रबार पौष १८ गते । जिल्लाको मालिका गाउँपालिका –१ निस्कोटका मृर्गौला रोगबाट पिडित सुरेश पुन मगरको उपचारमा सघाउन आर्थिक सहयोग संकलन अभियान थालिएको छ । निस्कोट स्थित मृर्गौला रोगी पुन मगरका आफन्तको नेतृत्वमा सो अभियान थालिएको हो । अभियानको पहिलो चरणमा ३५ हजार रुपैयाँ बढी संकलन भएको छ । म...