बेनी,मंगलबार भदौ ३१ गते । पश्चिम म्याग्दीका मंगला ,मालिका र धवलागिरी गाउँपालिकालाई लक्ष्यित गरेर मालिका गाउँपालिका ६ दरबाङमा दुई दिने निशुल्क दन्त स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ । म्याग्दीको मंगला गाउँपालिका १ घर भइ हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका समाजसेवी एवम् म्याग्दी प्रवासी नेपाली संघ(मोना)अष्ट्...
समाचार
-
-
कुँहुमा कांग्रेसको जागरण अभियान
बेनी,सोमबार भदौ ३० गते । नेपाली कांग्रेस म्याग्दीको दोस्रो चरणको जनजागरण अभियान अभियान अन्तर्गत प्रदेश सभा ख को मंगला गाउँपालिका १ कुँहुमा सम्पन्न भएको छ । हिमाल,पहाड र तराई जागरण अभियान अन्तर्गत आइतबार कुँहुमा सम्पन्न कार्यक्रमलाई नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सहसचिव भरत रकालले सम्बोधन गर्नुभयो । कार्यक...
-
मालिकाले सामाजिक हिंसा तथा बिकृती बिरुद्ध अभियान संचालन गर्ने ,अध्यक्ष रोकाको अध्यक्षतामा २१ सदस्यीय समिति गठन
बेनी,सोमबार भदौ ३० गते । म्याग्दीको मालिका गाउँपालिकाले सामाजिक हिंसा तथा बिकृती बिरुद्ध सचेतनामुलक अभियान संचालन गनेभएको छ । आइतबार बसेको बैठकले आगामी असोज ३ गते देखी गाउँपालिकाको सबै वडामा सो अभियान संचालन गर्ने भएको हो । गाउँपालिकाका सात वटै वडामा अभियान संचालन गरिने उपाध्यक्ष खर माया विटालुले जानकारी दिनुभयो । ...
-
राहत कोष स्थापनार्थ मल्लाजमा मेला आयोजना हुने
बेनी,सोमबार भदौ ३० गते । पर्वतको जलजला गाउँपालिकाको मल्लामा दिनदुखी तथा अशक्त असाहरुको सहयोग एवं उद्धारका निम्ती राहत कोष स्थापनार्थ मेला संचालन गरिने भएको छ ।गाउँपालिकाको वडा नं २३ र ४को संयुक्त आयोजनामा विजया दशमीको अवसरमा सो मेला संचालन गर्न लागिएको सोमबार पर्वत बेनीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । ...
-
म्याग्दीको कृषि गाउँ
म्याग्दी,सोमबार भदौ ३० गते । प्राङ्गारिक कृषिका लागि प्रशिद्ध मालिका गाउँपालिकाको बिम गाउँ । यहाँ कृषि प्राविधिक शिक्षालयमा १८ जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन् । तस्बिरः ध्रुवसागर शर्मा /रासस अर्गानिक कृषिका लागि प्रशिद्ध म्याग्दीको मालिका गाउँपालिकाको बिम गाउँ ।यहाँ कृषि प्राविधिक शिक्षालयमा १८ जिल्लाका ...
-
म्याग्दीका शताब्दी पुरुष नारच्याङका चन्द्रे फगामी
सन्तोष गौतम नारच्याङ ,सोमबार भदौ ३० गते । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ बेशीका चन्द्रे फगामीको जन्म वि।स। १९७० फागुन २८ गते भएको हो । आगामी फागुनमा उहाँको उमेर १०६ वर्ष पुरा हुँदैछ् । उहाँ लौरो टेकेर घर वरपर हिडडुल गर्नुहुन्छ । खाना खान, शौचालय जान सहयोगी चाहिदैन् । कान सुन्दैनन् । गत वर्ष पोखराको हिमालयन आ...
-
बागलुङ बजारमा जडान गरिएका सिसी क्यामेरा अलपत्र
शिब बोहोरा बागलुङ ,सोमबार भदौ ३० गते । लाखौं रुपैयाँ खर्चेर जडान गरिए पनि मर्मत र संरक्षण अभावमा बागलुङ बजारमा जडान गरिएका सिसी क्यामेरा अलपत्र परेका छन् ।सहरी सुरक्षाका लागि वाजरमा जडित ‘सिसी क्यामेरा’ नाममा मात्र सिमीत छन् । बागलुङ बजारमा जडान गरिएका २६ मध्ये २२ वटा क्यामेरा बिग्रका छन् । ४ वटा मात्रै संचा...
-
बिजुलीको पैसा बढी लिने घरबेटीमाथि कारबाही हुन्छ : कुलमान
काठमाडौं ,आइतबार भदौ २९ गते । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले घरबेटीले कोठा भाडामा बस्नेसँग बिजुलीको पैसा बढी लिए कारबाही हुने बताएका छन्। आइतबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले यस्तो बताएका हुन्। प्राधिकरणले तोकेको अधिकतम रकमभन्दा बढी लिएको उजुरी आए कारबाही...
-
जनताले सुशासनको प्रत्याभुति गर्न पाएनन्–नेता पुन
म्याग्दी ,शनिबार भदौ २८ गते । नेपाली कांग्रेस म्याग्दी, प्रदेश सभा २ को जागरण अभियानका संयोजक एव्म पुर्व सांसद नरबहादुर पुन निरजले जनताले सुशासनको प्रत्याभुति गर्न नपाएको बताउनुभएको छ । नेपाली कांग्रेसको दोस्रो चरण अन्तर्गतको शनिबार मंगला गाउँपालिकाको ३ ,४ बरंजाको जनजागरण अभियानलाई सम्वोधन गर्नुहुँदै यस्तो कुरा बत...
-
गलकोट नगरपालिका वडा नं ७ मल्मको वडा भेला सम्पन्न
थम्मन थापा बागलुङ,शनिबार भदौ २८ गते । गलकोट नगरपालिका वडा नं ७ का आयोजनामा आज मल्ममा वडा भेला आज सम्पन्न भएको छ । भेलाले आर्थिक वर्ष २०७६र०७७ मा वडा नं ७ का योजनाहरुको अनुमोदन गरेको छ । त्यस्तै सम्पुर्ण योजनाहरुको आगामी असोज ५ गते भित्र टोल टोलमा उपभोक्ता समिति गठन गरि योजनाको कार्यन्वयन गर्ने निर्णय गरेको छ । ...


























