• मानव बेचविखन विश्वको तेस्रो ठूलो सांगठनिक अपराध : मन्त्री थापा

    काठमाण्डौं,विहिबार साउन १६ गते । महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले मानव बेचविखन विश्वको तेस्रो ठुलो सांगठनिक अपराध भएको बताउनुभएको छ । जनता टेलिभिजनको जनसंवाद कार्यक्रममा मन्त्री थापाले यस्तो बताउनुभएको हो । फाइल तस्वीर उहाँले नेपालमा महिला बालबालिका ओसारपसार तथा बेचविखन कार्य अन्त्य ...

  • बेनीको सडकमा चरम बेथिति,नियमनकारी निकाय मौन (फोटो /भिडियो सहित)

    म्याग्दी ,विहिबार साउन १६ गते । बेथिति १ बेनी नगरपालिकाको कार्यालय अगाडि सर्वसाधरणलाई आवतजावतमा समस्या हुनेगरी व्यवसायिक टहरा बनाइएको छ । यस्तै सडक मिचेर व्यवसायिक टहरा, ठेलागाडी,टिकट काउन्टर,पेट्रोल पम्प राखिएको छ । बेनी प्रवेशद्धार नजिक सडक मापदण्ड मिचेर ठडाइएको घर बेथिति २ बेनी प्रवेशद्धार नजिक सड...

  • दरवाङका दुई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट

    म्याग्दी,विहिबार साउन १६ गते । म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ इङलिस बोर्डीङ स्कुलका दुई जना केन्पोकाई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट भएका छन् । जापानको सिजुओकाकिङ हामामाचु मा अगस्त ७ देखि १२ सम्म हुने विश्व केन्पोकाई प्रतियोगितामा भाग लिन नेपालबाट दरवाङका दुई सहित तीन जना खेलाडी छनौट भए...

  • कुकुरले उद्दार गर्यो पहिरोमा पुरिएका व्यक्ति

    एजेन्सी,विहिबार साउन १६ गते । कुकुर घरपालुवा र वुद्धिवान जनावर हो । कुकुरलाई अर्को एक विशेष प्रकारको शक्ति मिलेको छ । त्यो भनेको गन्धका कारण पत्ता लगाउने आश्चर्यजनक शक्ति । कुकुरले विभिन्न प्रकारका हत्याकाण्डको पत्ता लगाउन सहयोग गर्ने मात्र होइन, बिस्फोटक घटनाको पूर्व जानकारी समेत दिन्छ । त्यतिमात्र होइन विपतमा परेका...

  • नेपालद्धारा पहिलाे पटक विषादी अवशेषको सीमा निर्धारण

    काठमाण्डौं ,विहिबार साउन १६ गते । नेपालले फलफूल तथा तरकारीमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सीमा अर्थात्‌ म्याक्सिमम रेजिड्यू लिमिट ९एमआरएल० निर्धारण गरेको अधिकारीहरूले बताएका छन्। विषादीको बढ्दो प्रयोगबारे चिन्ता बढिरहेको बेला विभिन्न दशवटा फलफूल तथा तरकारीमा एमआरएल निर्धारण गरिएको खाद्य प्रविधि तथा ...

  • समिक्षा गरेर अघि बढ्नुपर्छ : सांसद केसी

    म्याग्दी,बुधबार साउन १५ गते । गण्डकी प्रदेशका सांसद बिनोद केसीले सरकारको कामको प्रभावकारिताको मूल्याङ्कन र समिक्षा गरेर अघि बढ्नुपर्ने अवस्था आएको बताउनुभएको छ । सहिद मनोज झपेन्द्र स्मृति दिवसको अवसर पारेर नेपाल निजामति कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति)ले बुधबार बेनीमा आयोजना गरेको कार्...

  • नगरपालिकाद्धारा दमकल मार्फत बजारवासीलाई खानेपानी वितरण

    म्याग्दी ,बुधबार साउन १५ गते । बेनी –जोमसोम –कोरला सडक आयोजनाको चमेरे बैसरी सडक खण्ड निर्माणको क्रममा ठेकेदारको लापरबाहीले खानेपानीको पाइप फुटेपछि बेनी बजारमा पानीको हाहाकार भएको थियो । बेनी बजारमा खानेपानी समस्यालाई हटाउन बेनी नगरपालिकाले बुधबार पालिकाको दमकल मार्फत खानेपानी वितरण गरेको छ । खानेपानीको हाहा...

  • कर्मचारी अख्तियारको खोरमा परेपछि स्वास्थ्य कार्यालय सुनसान

    म्याग्दी,बुधबार साउन १५ गते । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख सहित चार जना कर्मचारी घुस लिएको आरोपमा अख्तियारको खोरमा परेपछि कार्यालय सुनसान बनेको छ । साउन १२ गते सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियारले निमित्त कार्यालय प्रमुख सहित चार जनालाई नियन्त्रणमा लिएको थियो । निमित्त कार्यालय प्रमुख भिमप्रसाद...

  • मुटु रोगी सार्कीलाई बेल्जीयमबाट ४२ हजार सहयोग

    अनिल पौडेल/म्याग्दी,बुधबार साउन १५ गते । रघुगंगा गाउँपालिका वडा नम्वर ३ कलेजाबाङ्ग मुटु रोगी धन बहादुर सार्कीलाई बेल्जियमबाट ४२ हजार सहयोग मिलेको छ । लिला मल्ल भण्डारीको नेत्तृत्वको समुहले संकलन गरेको उक्र रकम लिला भण्डारीलै हस्तान्तरण गर्नुभएको हो । बैशाख १३ गतेका दिन एकासी ह्दयघात भएका सार्कीको मुटुको दु...

  • नेवार समुदायको बर्षे नाच सुरु,पहिलो दिन घण्टाकर्ण पर्व मनाइयाे (फोटो र भिडियो सहित )

    म्याग्दी ,मंगलबार साउन १४ गते । म्याग्दीको सदरमुकाम बेनीमा नेवार समुदायको परम्परागत एक महिने बर्षे नाच सुरु भएको छ । यो नाच नेवार समुदायले देशभर विभिन्न कार्यक्रम गरी हरेक बर्ष मनाउने गर्दछन् । बर्षे नाचको पहिलो दिन बेनीमा घण्टाकर्ण पर्व अर्थात गठेमंगल मनाइएको छ । बर्षे नाचलाइ नेवार समुदायले असत्य माथि सत्य...