• नेकपाको निशानामा स्थानीय सरकार

    बुटवल ,सोमबार साउन २७ गते । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आधार इलाका मानिन्छ, प्रदेश ५ । सशस्त्र द्वन्द्वको केन्द्र रोल्पासहित कपिलवस्तु, दाङ र रूकुम पूर्वमा विप्लव कार्यकर्ताको बाहुल्य देखिएको छ । उनीहरूले विगतमा झैं ‘जनसरकार’ खडा गरेका छन् । उनीहरूका उर्दी र चन्दाको मुख्य निशाना भने ज...

  • लाम्मेलाका पहिरो पीडितलाई आर्थिक तथा खाद्यान्न प्रदान

    बागलुङ,आइतबार साउन २६ गते । बागलुङको तमानखोला गाउँपालिका– ४ लाम्मेला सन्तरका पहिरो पीडितहरुलाई एक लाख ४८ हजार राहत रकम तथा खाद्यन्न सहयोग गरिएको छ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा रहेको विश्वकर्मा समाज, राजनैतिक दलका प्रतिनिधि, तमानखोला गाउँपालिकामा स्थायी घर भई बुर्तिबाङमा अस्थायी बसोबास गर्दै आएकाहरुको सक्रियतामा स...

  • सुनको भाउ बढेसंगै किन्ने भन्दा बेच्ने बढे

    चिप्लेढुङगा ,आइतबार साउन २६ गते । नेपाली बजारमा सुनको भाउ बढेसँगै सर्वसाधारणहरु सुन किन्नभन्दा बेच्न लागेका छन् । चाडपर्व नजिकिँदै गर्दा सुनको भाउ बढेपछि नेपाली बजारमा सुन किन्ने भन्दा बेच्नेको भीड बढ्न थालेको हो । सुन बेच्न आएका ग्राहक चिप्लेढुंगा, २६ साउन ( रासस) : पोखराको रुपाकोट सुनचाँदी दोकानमा सुनको मुल्य ७० ...

  • भोजपुरको टेम्केमैयुङमा बस दुर्घटना हुँदा १० घाइते, एकको अवस्था गम्भीर

    भोजपुर,आइतबार साउन २६ गते । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे १ ख ३१६४ नम्बरको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ । आइतबार बिहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० घाइते भएको जिल्ला प्रहरी कार्य...

  • वैदेशिक रोजगारीबाट फर्किएका युवा तरकारी पेशामा (भिडियो सहित)

    बेनी,शुक्रबार साउन २४ गते । मंगला गाउँपालिका २ कोत्रबाङका ४ जना युवाहरु मिलेर सामुहिक तरकारी खेती गरेका छन् । वैदेशिक रोजगारीबाट गाउँ फर्किएका युवाहरुले ७ रोपनी जग्गा भाडामा लिएर अर्गानिक तरकारी खेती सुरु गरेका हुन । भिडियो : ठाकुरप्रसाद आचार्य https://youtu.be/fxFcrs7poGM https://youtu.be/fxFcrs7poGM?...

  • लुलाङ केन्द्रबिन्दु बनाएर ४.७ रेक्टरस्केलको भूकम्प गयो

    बेनी, शुक्रबार साउन २४ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ केन्द्रबिन्दु भएर शुक्रबार साँझ भूकम्प गएको छ । साँझ ६।२६ मिनेटको समयमा ४।७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । सदरमुकाम बेनीमा पनि भुकम्पको धक्का महशुस गरिएको थियो । दरवाङ, ताकम, मुना लगायतका...

  • त्रिशूली बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या पाँच पुग्यो

    धादिङ,शुक्रबार साउन २४ गते । आज बिहान धादिङको बेनिघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको यात्रु बस दुर्घटनामा मृतकको सङ्ख्या पाँच पुगेको छ । मोडमा पुगेपछि सिधै त्रिशूली नदीमा खसेको बस सडकबाट करीब १०० मिटर तल पानीमा डुबेर दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा सर्लाही जिल्ला निवासी ३५ वर्षीय अजय दास, २५ व...

  • २५ औं विश्व आदिवासी दिवस मनाइयो (भिडियोसहित)

    काठमाडौं ,शुक्रबार साउन २४ गते । संघीय सरकारको राजधानी काठमाडौंमा विभिन्न कार्यक्रमको साथ विश्व आदिवासी दिवस मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न जातीय संघ संस्थाको समन्वयमा शुक्रबार आदिवासी दिवस मनाइएको हो । जातीय झाँकीसहित सहभागी भएका जातीय संघ संस्थाले भृकुटीमण्डपबाट र्‍याली निक...

  • सरकारी कार्यालयमा प्रशासनको छड्के

    म्याग्दी, शुक्रबार साउन २४ गते । बेनी स्थित संघीय सरकार मातहतका कार्यालयहरुको शुक्रबार जिल्ला प्रशासन कार्यालयले छड्के अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको निर्देशनमा सात वटा कार्यालयमा बिहान १०.१० देखि ११ बजेसम्म एकै पटक अनुगमन गरिएको थियो । हाजिरी छड्के एवं सार्वजनिक सेवा प्रवाह तथा सुशासन...

  • आज २५ औं विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै

    काठमाडौं ,शुक्रबार साउन २४ गते । आज २५ औँ विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ। समानुपातिक समावेशीताका लागि हाम्रो आन्दोलन भन्ने नाराका साथ दिवस मनाउन लागिएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ। आदिवासी जनजातीसँग सम्बन्धित सम्पूर्ण संघ संघठनहरुको सहभागितामा काठमाडांँैसहित देशैभर व...