• म्याग्दीमा निर्वाचन नजिकिएसँगै उम्मेदवार घरदैलो अभियानमा व्यस्त

    म्याग्दीमा, २७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा म्याग्दी जिल्लामा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरू मतदाता भेटघाट र घरदैलो अभियानमा व्यस्त देखिएका छन् । नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कर...

  • म्याग्दीमा ९ सय २३ किशोरीलाई एचपीभी खोप लगाइने

    बेनी, २५ माघ । म्याग्दीमा पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरीलाई लक्षित गर्दै ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान सञ्चालन गरिने भएको छ । आइतबार जिल्लाका सञ्चारकर्मीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा यही माघ २७ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन हुने अभियानमार्फत जिल्लाका ९ सय २३ जना किशोरीलाई खोप लगाइने प्रदेश जन...

  • प्रेस चौतारी म्याग्दीको २८औं स्थापना दिवसमा एमाले उम्मेद्वार श्रेष्ठसँग साक्षात्कार

    ‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले बिहीबार २८औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा म्याग्दी शाखाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले म्याग्दीका उम्मेद्वार हरिकृष्ण श्रेष्ठसँग साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम आयोजना...

  • बेनीबाट सिधै भारतको नयाँ दिल्लीसम्मको बस सेवा शुभारम्भ

    बेनी ।म्याग्दीको सदरमुकाम बेनीबाट सिधै बस सेवामार्फत भारतको नयाँ दिल्ली सेवा एक कार्यक्रमका बिच सुभारम्भ भएको छ । बुधबार बेनी नगरपालिका–८, कालिपुल बसपार्कबाट बेनी नगरप्रमुख सुरत केसीले बस सेवा उद्घाटन गर्नुभयो । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले हरेक दिन विहान ६ः४५ बजेदेखि बेनी कालिपुलबाट स्याङ्ज...

  • राहुघाट जलविद्युत आयोजनामा सुरक्षा गार्डको हत्या, संलग्न पक्राउ

    म्याग्दी, २० माघ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३,चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको विद्युतगृहमा कार्यरत एक सुरक्षा गार्डको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । गत माघ १५ गते भारतीय जेपी एसोसियर्टस कम्पनीले निर्माण गरिरहेको विद्युतगृहको भुँइतलामा सोही कम्पनीमा कार्यरत इलामको मा...

  • बेनी बोर्डिङ कपको उपाधि बेनी सामुदायिक माविले जित्यो

    बेनी, १७ माघ । म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित बेनी बोर्डिङ सेकेण्डरी स्कुलको आयोजनामा सम्पन्न १४औँ अन्तर–आधारभूत तह बेनी बोर्डिङ कप फुटबल प्रतियोगिताको उपाधि बेनी सामुदायिक माध्यमिक विद्यालयले जितेको छ । शनिबार बेनी खुल्लामञ्चमा सम्पन्न फाइनल खेलमा बेनी सामुदायिक माविले न्यु वेष्टपइन्ट आवासीय माविलाई १–० गोल अन्तरल...

  • बेनी बोर्डिङ कपको फाइनलमा बेनी सामुदायिक मावि र न्यु वेष्टपइन्ट प्रवेश

    बेनी १६ माघ । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी बोर्डिङ सेकेण्डरी स्कुलको आयोजनामा सञ्चालित १४औँ अन्तर–आधारभूत तह बेनी बोर्डिङ कप फुटबल प्रतियोगिता २०८२ अन्तर्गत बेनी सामुदायिक माध्यमिक विद्यालय र न्यु वेष्टपइन्ट एकेडेमी फाइनलमा प्रवेश गरेको खेल संयोजक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । बुधबार सम्पन्न सेमिफाइ...

  • १४औँ बेनी बोर्डिङ कप २०८२ सुरु

    बेनी, १३ माघ । म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित बेनी बोर्डिङ सेकेण्डरी स्कुलको आयोजनामा १४औँ अन्तर–आधारभूत तह बेनी बोर्डिङ कप फुटबल प्रतियोगिता २०८२ औपचारिक रूपमा सुरु भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । उद्घ...

  • म्याग्दी जेसीजद्वारा प्रतिनिधि सभा उम्मेदवारसँग सार्वजनिक बहस हुने

    बेनी, १२ माघ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै म्याग्दी जिल्लामा उम्मेदवारहरूसँग सार्वजनिक बहस आयोजना गरिने भएको छ । म्याग्दी जेसीजको आयोजनामा माघ १६ गते सदरमुकाम बेनीमा प्रतिनिधि सभा सदस्य पदका प्रत्यक्षतर्फका उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद (ककस) कार्यक्रम सञ्चालन गर्न लागिए...

  • तेस्रो म्याग्दी भलिबल कप सम्पन्न

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा तेस्रो म्याग्दी कप छात्रा/छात्र तथा शिक्षक भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ। म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीले आयोजनामा सम्पन्न भएको प्रतियोगिताको यु–२० तर्फ छात्रा तर्फ प्रकाश मावि प्रथम ,मंगला मावि द्धितिय भएको छ ।उक्त प्रतियोगितामा प्रकाश माविकी प्रीया बिक...