समाचार Archives - Page 3 of 162 - Myagdi News

thumbnail

सिन्धुपाल्चोकको बाह्रबिसे बाढीमा बेपत्ता हुनेहरुको पहिचान खुल्यो (अपडेट)

सिन्धुपाल्चोक,विहिबार असार २५ गते । बाह्रबिसेमा आएको बाढीमा परी बेपत्ता भएकाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् ।…

thumbnail

सिन्धुपाल्चोकमा बाढीको वितण्डा :२२ जना बेपत्ता, ३२ घर बगायो

काठमाण्डौं ,विहिबार असार २५ गते ।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोबाट २२ जना बेपत्ता भएका छन् । कम्तिमा ३२ घर बगेका छन् । अहिलेसम्म २ जनाको शव…

thumbnail

लायन्स फाउन्डेसनद्वारा जनकल्याण माविलाइ आर्थिक सहयोग

अमित विश्वकर्मा बेनी ,बुधबार असार २४ गते ।नेपाल लायन्स फाउन्डेसनले म्याग्दीको बेनि नगरपालिका –५ ,पुलाचौरमा रहेको जन कल्याण माबिलाइ आर्थिक सहयोग प्रदान गरेको छ । बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच लायन्स…

thumbnail

नेपालमा थप २५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६४२३ पुग्यो

काठमाडौं,बुधबार असार २४ गते । नेपालमा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा थप २५५ जनामा संक्रमण…

thumbnail

मोना साइप्रसको अध्यक्षमा रोका मगर

म्याग्दी ,बुधबार असार २४ गते ।साइप्रसमा प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) गठन गरिएको छ । लोकराज रोका मगर अध्यक्षतामा मोना साइप्रस गठन गरिएको हो । मोना…

thumbnail

सरिता गिरी सांसद र पार्टीबाट निष्काशित

काठमाडौं,मंगलबार असार २३ गते । नेपालको अतिक्रमित भूमि समेटिएको नक्सालाई संविधानको अनुसूचीमा समेट्नका लागि भएको संविधान संशोधनको पक्षमा मतदान नगरेपछि समाजवादी पार्टीले सरिता गिरीलाई सांसद र पार्टी दुवैबाट निष्काशन गरेको छ ।…

thumbnail

बाबियाचौरका घरधनी खत्री दम्पत्तीद्धारा उन्नति लघुवित्त वित्तिय संस्थालाई असार महिनाको घरभाडा छुट

बेनी ,मंगलबार असार २३ गते ।म्याग्दीको मंगला गाउँपालिका–२ ,बाबियाचौरका खत्री दम्पत्तीले उन्नती लघुवित्त वित्तिय संस्था लि। बाबियाचौर शाखालाई एक महिनाको घरभाडा छुट गर्नुभएको छ । घरधनी पदम बहादुर खत्री र आशा कुमारी…

thumbnail

नेपालमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं,मंगलबार असार २३ गते ।नेपालमा २०४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका २८ सहित २०४ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या १६ हजार…

thumbnail

मालिकामा खानेपानी पु¥याउन पाइप बिछ्याउन सुरु

अमित बिश्वकर्माबेनी ,मंगलबार असार २३ गते ।म्याग्दीको प्रसिद्ध धार्मिक स्थल मालिका मन्दीरमा नियमित खानेपानीको सुबिधा पु¥याउनका लागि पाइप बिछ्याउने कार्य सुरु भएको छ । आइतबार देखि रघुगंगा गाउँपालिका – ६ ठाडाखानीको टापु…

thumbnail

नेपालमा १८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,सोमबार असार २२ गते । नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । देशभरका ७७…