काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरे । यसअघि मन्त्रिपरिषद् बैठकले कुलमानमाथि चारबुँदे आरोप लगाउँदै ३ दिनभित्र सफाइ पेस गर्न भनेको थियो। मन्त्रिपरिषद्को निर्णयअनुसार ऊर...
समाचार
-
-
म्याग्दीमा ३१ जना नयाँ क्षयरोगी भेटिए
बेनी । म्याग्दीमा चालु आर्थिक बर्षको ८ महिनामा ३१ जना नयाँ क्षयरोगका विरामी भेटिएका छन् । विभिन्न स्थानीय तहमा गरिएको खकार परिक्षण तथा चेकजाँचबाट नयाँ क्षयरोगी भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । विश्वक्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले सोमबार सदरमुकाम बेनीमा आयोजना गरेको पत्रकार ...
-
बेनीमा निःशुल्क मुटुरोग शिविर हुँदै
बेनी ।म्याग्दीमा २ दिने निःशुल्क मुटुरोग विशेषज्ञ शिविर सञ्चालन हुने भएको छ । जिल्ला समन्वय समिति र ६ वटै स्थानीय तहको आयोजनामा सहिद गंगालाल हृदय केन्द्र काठमाडौंको प्राविधिक सहयोगमा म्याग्दी बहुमुखी क्याम्पसमा चैत्र १९ र २० गते हुने भएको हो ।शिविरमा मुटुरोग विशेषज्ञबाट मुटुको परीक्षण तथा परार्मश, सुगर, इसिजी, ईको तथा ...
-
सांसद गर्बुजाको पहलमा बृहत् पिप्ले–भगवती खानेपानी आयोजना बनाउन १० करोडको टेन्डर आह्वान
बेनी ।अन्तत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ मा खानेपानी सुविधा विस्तार यो वर्षदेखि तीव्रता पाउने भएको छ । करिब २ हजार ४ सय बढी घरपरिवार लाभान्वित हुने खानेपानी योजनाका लागि १० करोडको टेन्डर आह्वान भएको हो । बृहत् पिप्ले–भगवती खानेपानी आयोजना वार्षिक कार्यक्रममा समावेश भएपनि बजेट अभाव झल्दै आइरहेको अवस्थामा प्रतिनि...
-
दुर्गम गाउँ मल्कबाङमा निशुल्क दन्त शिविर संचालन ( तस्बिरहरु )
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–५,मल्कबाङमा निशुल्क दन्त शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिका–६,दरबाङमा सञ्चालित दरबाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रा.लि.को आयोजनामा संचालित शिविरमा ३१ जनाले सेवा लिएका छन् । पोलिक्लिनिकका सञ्चालक अभिषेक जिसीका अनुसार , शनिबार सञ्चालित शिविरमा ३१ जना मध्ये १९ जनाको दा...
-
म्याग्दी फोटोग्राफर संघको अध्यक्षमा रिजाल
बेनी । म्याग्दी फोटोग्राफर संघ गठन भएको छ । शनिबार जिल्लाकाे बेनी नगरपालिका-४,स्थित सिंगा तातोपानीमा आयोजित भेलाबाट भोजबहादुर रिजालको अध्यक्षतामा तर्दथ समिति गठन भएको हो । फोटोग्राफरहरुको हक, हित तथा व्यवसायिक फोटोग्राफीको विकासका लागि गठित समितिको उपाध्यक्षमा गौरीशंकर चौधरी, सचिव किरण कार्की,कोषाध्यक्ष कृष्णराज पौड...
-
गाउँपालिकाद्धारा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान
बेनी ।पर्वतको जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई सम्मान गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस–२०८१ को अवसरमा शुक्रबार गाउँपालिका केन्द्र लामाखेतमा गाउँपालिकाद्धारा आयोजित सम्मान कार्यक्रममा नगद सहित विवाहित जोडीहरुलाई सम्मान गरिएको हो ।अन्तरजातीय विवाहले समाजमा छुवाछुत र भेदभावको अ...
-
सिंगापुरमाथि नेपालको पहिलो जित
काठमाडौं । फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए ...
-
मुस्ताङका पत्रकार थकाली सम्मानीत
जोमसोम। मुस्ताङका क्रियाशील सुन्दरकुमार थकाली सम्मानीत भएका छन् । धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा निश्पक्ष तथा तटस्थ भूमिकामा रही निरन्तर खोजपत्रकारिता मार्फत घरपझोङ गाउँपालिकासहित समग्र मुस्ताङ जिल्लाको पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालयले बिहि...
-
लुलाङमा ट्याक्टर दुर्घटना : दुईको मृत्यु ,चार जना घाइते
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुघटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने चार जना घाइते भएका छन् । लुलाङ–गुर्जा सडक खण्ड अन्तर्गत नकटेडाँडाबाट लुलाङ गाउँतर्फ आउने क्रममा विहिबार साँझ करिब पाँच बजेको समयमा ग १ त ७१९६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय द...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 1812
- Next Page »