• बेनी नगरपालिका–१० मा एमालेबाट रोका मगरको उम्मेद्वारी

    म्याग्दी । आगामी बैशाख ३० गते सम्पन्न हुनु गैरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा १० मा वडा अध्यक्षको उम्मेदवार टुङगो लगाएको छ । शुक्रबार सम्पन्न वडा कमिटि बैठकले मस्विर रोकालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । वाखेतमा जन्मिुन भएका रोका हाल पात्लेखेतमा बस्दै आउनुभएको छ ।व...

  • मतपत्रको छपाइ आजदेखि

    काठमाडौँ । मतपत्र छपाइको काम आजबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगद्वारा गरिने नियमित पत्रकार भेटघाट कार्यक्रममा क्रममा सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म १ लाख ८० हजार नमूना मतपत्र छापिइसकेकाले सोमबारबाट सक्कली मतपत्रको छपाइ कार्य सुरु हुने बताउनुभएको हो । प्रवक्ता पौडेलले ग...

  • गायक लामा र अभिनेत्री पुनले सगरमाथा आरोहण गर्ने

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई बिदाइ गर्नुभएको छ । मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झण्डा प्रदान गरेर बिदाइ तथा आ...

  • प्रचण्ड-माधव प्रतिगमनको विरोध गर्ने भन्दै दक्षिणपन्थी गठबन्धनमा गए : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा कब्जा गर्न नसकेपछि प्रचण्ड-माधवहरू दक्षिणपन्थी गठबन्धनमा गएको बताउनुभएको छ । प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसनको महाधिवेशनलाई सोमबार ललितपुरमा सम्बोधन गर्दै ओलीले तत्कालीन नेकपा कब्जा गर्न नसकेपछि प्रचण्ड–माधवहरू प्रतिगमनको विरोध गर्ने भन्दै प्रतिक्रिया...

  • दीपेन्द्रको अलराउण्ड प्रदर्शनमा नेपालले जित्यो टी–२० श्रृंखला

    काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले सानदार अलराउन्ड प्रदर्शन गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेको छ । नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्‍यो । सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो उपाधि हो । यसअघि सन्दीपको कप्तानीमा नेपालले ओमानमा चार देश सम्मिलित टी–२० सिरि...

  • एमाले परित्याग गरी कांग्रेस प्रवेश

    बेनी । नेकपा एमाले परित्याग गरी दुई युवाहरु कांग्रेस प्रवेश गरेका छन् । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ४ स्थित ताराखेतका धने परियार र राजु परियार कांग्रेस प्रवेश गर्नुभएको हो ।उहाँहरुलाई कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले सदस्यता पत्र वितरण गर्नुभएको हो । कार्यक्रममा पुर्व सभापति तथा संविध...

  • थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९ सय ४२ पीसीआर परीक्षणमा ३२ जना र २ हजार १ सय १७ एन्टीजेन परीक्षणमा १ जना गरी ३३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।...

  • विगतमा गलत प्रवृत्तिसँग सम्झौता गर्‍यौं, बाटो बिरायौं, अब सच्चिन्छौं : कमल थापा

    काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतमा ठूलो पार्टी बन्ने चाहनामा गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्वीकार्नुभएको छ । राप्रपा नेपाल रामेछाप जिल्ला समितिद्वारा सदरमुकाम मन्थलीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सोमबार थापाले विगतमा जनमुखी हुन नसकेको, संगठनमुखी नभएको बताउनुभयो। उहा...

  • सातौं तहका २१ जनाको पद सेटिङ नमिल्दा रोकियो

    वीरेन्द्रनगर । सातौं तहका विभिन्न पदमा कर्मचारी आह्वान सम्वन्धी सूचना प्रकाशन भएको ३ महिना पुग्दा समेत छोटो सूची (सट लिष्ट) प्रकाशन गर्न सकेको छैन। मन्त्रालयले विज्ञ समूहबाट बनाएको परीक्षा समिति मार्फत सट लिष्ट मन्त्रीको दवावमा १ महिनादेखि प्रकाशन हुन नसकेको हो। कर्णाली प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्...

  • लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्छ : अध्यक्ष नेपाल

    विराटनगर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताउनुभयो । उहाँले विगत सरकारले प्रति...