• कोहलपुरका ९६ भूमिहीनलाई लालपुर्जा वितरण

    बाँके । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म गाउँब्लकमा रहेका करिब २० हजार भूमिविहीनले जग्गा धनीदर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । बाँकेको कोहलपुर नगरपालिका–३ को गाउँब्लकमा रहेका ९६ घरपरिवारलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले यसवर्षको प्राथमि...

  • पुटिनलाई सत्ताबाट फाल्नुपर्छ : बाइडेन

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सत्ताबाट फाल्नुपर्ने बताउनुभएको छ । वार्सामा गरिएको भाषणमा उहाँले रुसी जनतालाई यो प्रत्यक्ष अपिल गर्नुभएको हो । त्यहाँ उहाँले उच्च तहका युक्रेनीहरुसँग कुराकानी समेत गर्नुभएको थियो। ‘भगवानका लागि यो मानिस सत्तामा बसिरहनु हुन्न,’ पोल्यान्डको र...

  • कांग्रेसभित्रै एकता खोजौं, चुनाव जित्न तालमेल जरूरी पर्दैन : केसी

    काठमाडौँ । नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले कांग्रेसभित्रै एकता बलियो बनाएर चुनावमा जाने हो भने अरू दलहरूसँग तालमेल गरिराख्नु नपर्ने बताउनुभएको छ । चुनावी गठबन्धनबारे केन्द्रीय कार्यसमितिमा छलफल चलिरहेका बेला केसीले पार्टीभित्रकै आन्तरिक एकतालाई जोड दिइनुपर्ने बताउनुभएको छ। ‘कांग्रेसभित्र आन्तरिक एकता बल...

  • माओवादी छोड्नेहरू पदका लोभी हुन् : शिक्षामन्त्री पौडेल

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले पदका लोभीहरूले मात्रै पार्टी छाड्ने गरेको टिप्पणी गर्नुभएको छ । जैमिनी नगरपालिका बागलुङ पार्टी कमिटीले आइतबार गरेको प्रशिक्षण कार्यक्रममा माओवादी नेता पौडेलले माओवादीबाट एमालेमा गएका पूर्वमाओवादी नेताहरूतर्फ लक्षित गर्दै पार्टीलाई माया गर्नेहरू माओवादीमै रह...

  • आगलागी हुँदा आठ घर जलेर नष्ट, एकको मृत्यु

    काठमाडौँ । उदयपुरमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ। आइतबार उदयपुरगढी गाउँपालिका–१ सिखरपुरस्थित गौरबहादुर मगरको घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो । आगलागी हुँदा उनकी ६६ वर्षीय श्रीमती शिवमाया मगरको जलेर मृत्यु भएको हो। गौतमका अनुसार श...

  • विदेशमा आर्जन गरेको सीप र पुँजी देशको विकासमा लगानी गर्नुस् : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यवस्थापकीय ज्ञान, सीप र कौशललाई नेपालको विकास र रुपान्तरणका निम्ति लगानी गर्न गैरआवासीय नेपाली समुदायलाई आह्वान गर्नुभएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ विश्व सम्मेलन तथा महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै उनले वि...

  • सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखिकरण (तस्बिरहरु)

    बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ सिंगा तातोपाननीमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखिकरण सुरु भएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको आयोजना एवं राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको सहयोगमा दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको हो । कार्यक्रमको बेनी न...

  • धवलागिरीको बिशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन

    मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको आइतबार मुनामा भएको विशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन भएको छ ।गाउँपालिका अध्यक्ष थमसरा पुनले सभामा पेश गर्नुभएको प्रस्ताव छलफल पछि पारित भएको हो । धवलागिरी गाउँपालिकाको शिक्षा ऐन–२०७६ र योजनाको नाम तथा बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको हो । प्रमुख प्रशासकीय अधिक...

  • धनुषामा प्रहरी र व्यवसायीबीच झडप

    जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ । तिनकौरीया चोकको पास पसलमा आगलागी भएको विषयबाट सुरु भएको विवादमा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख एसपी वसन्त रजौरेका अनुसार आगलागी भएपछि स्थानीय व्यवसायीले नगरपालिकाले सीसी क्यामरा ठिक अवस्...

  • स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ यी

    काठमाडौँ । तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन्। आइतबार दिउँसो साढे २ बजेतिर विदेशमन्त्री वाङ चीन प्रस्थान गरेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाइ गरेका छन्। तीन दिनको भ्रमणका लागि उनी गत शुक्रबार भारत हुँदै नेपाल आएका थिए। n...