• रवि पार्टी सभापति र बालेन्द्रलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने ७ बुँदे सहमति

    काठमाडौं ।आगामी निर्वाचनमा मिलेर जानेबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच ७ बँदे सहमति भएको छ । सहमतिपत्रमा रास्वपा र घण्टी चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने उल्लेख छ । रास्वपा सभापति रवि लामिछाने हुने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन्द्र शाह...

  • कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीको अध्यक्षमा शर्मा

    बेनी ।कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीको अध्यक्षमा दामोदर शर्मा चयन हुनुभएको छ ।शनिबार बेनीमा सम्पन्न समितिको नवौं साधारणसभा तथा पाचौं अधिवेशनबाट शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा उमनाथ शर्मा,सचिव रमेशप्रसाद चापागाई,कोषाध्यक्ष दिनेश शर्मा, सहसचिव निलकण्ठ पराजुली,सदस्यहरुम...

  • छोराको जन्मदिनमा वृद्धवृद्धालाइ मिष्ठान्न भोजन

    गलेश्वर । जन्मदिन मनाउने नाममा फजुल खर्च गरी भोजभतेर गर्ने, केक काट्ने प्रचलन बढ्दै गएको बेला म्याग्दीका एक परिवारले भने आफ्नो छोराको जन्मदिनमा वृद्धवृद्धाहरुलाई भोजन दान गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाम स्थायी घर भई हाल पोखरा लामाचौर बस्दै आएका सामाजिक व्यक्तित्व खड् कुमार तिलिजाले आफ्नो छोरा सागर ति...

  • रघुगंगा गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन , यस्तो छ भाडादर (सुचीसहित)

    म्याग्दी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले पालिकाबासीको सेवाका लागि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । पालिकाभित्रका नागरिकको स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी, सहज तथा सर्वसुलभ बनाउने उद्देश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनु भयो । ‘‘२४ सै घण्टा आकास्मिक स्वा...

  • सुन्तलाको कमाइले मरेककी कर्णकुमारीको पक्की घर

    बेनी ।म्याग्दीको बेनी नगरपालिका–३, मरेककी एकल महिला कर्णकुमारी पुर्जा पुनले गत वर्षको सुन्तला बेचेर थाल्नुभएको पक्की घर निर्माण यस वर्षको सुन्तला बिक्रीसँगै सम्पन्न हुँदैछ । उमेरले ७२ वर्ष पुग्नुभएकी कर्णकुमारीले गत वर्ष सुन्तला बेचेर कमाएको रु। १५ लाखसहित आफूसँग बचत रहेको केही रकम खर्चिएर बनाउँदै गरेको ढलान घरमा रङरोग...

  • ठेकेदारको चरम लापरबाहीले निर्माणाधिन सडक कालोपत्र उप्किन थाल्यो

    म्याग्दी । निर्माण व्यवसायीको चरम लापरबाही र कार्यान्वयन गर्ने सम्बन्धित कार्यालयको बेवास्ताका कारण यहाँ निर्माणाधिन एक सडकको कालोपत्र उप्किन थालेको छ । म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकमा कालोपत्र गरिएको केही महिनामै उप्किँदा उक्त खाल्डाखुल्डी बनेका छन् ।यात्रु तथा मालबाहक सामान बोकेर साना सवारीसाधन, ट्...

  • ११ बुँदे घोषणापत्र जारी गर्दै फोनिजको तेस्रो पुर्ण बैठक सम्पन्न

    पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) संघीय समितिको तेस्रो पूर्ण बैठक ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । पोखराको कालाबाङ सामुदायिक होमस्टेमा सम्पन्न बैठकले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको टुंगो लगाउनेगरी अध्ययन समिति गठनको पुनः माग गरेको छ । संघीय अध्यक्ष लक्की चौधरीको अध्यक्...

  • बेमौसमी आलु खेतीबाट राम्राे आम्दानी गर्दै पात्लेखेतबासी ( भिडिओ)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१०,पात्लेखेतकी माया सुवेदी आजभोली बारीमा फलाएको आलु खन्नमा व्यस्त हुनुहुन्छ । गत असोज महिनाको पहिलो साता करिब चार रोपनी क्षेत्रफलमा फैलिएको बारीमा रोपेर फलाएको निलो बेमौसमी जातको आलु खनेर घरमा भण्डारण गर्न नपाउँदै उहाँको बारीबाटै बिक्री भइरहेका छन् । गत वर्ष डढेलो कारण करिब बीस क्वि...

  • ११ बुँदे घोषणापत्र जारी

    पोखरा। नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको आयोजनामा भएको भेलाले ११ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । सो घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको हकहित, पेसागत सुरक्षाका लागि निरन्तर सङ्घर्षरत रहने महासङ्घले प्रतिबद्धता व्यक्त गरेको छ । वर्तमान सन्दर्भमा नेपाली पत्रकारिता आर्थिक सङ्कटबाट गु...

  • रघुगंगामा पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ

    म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०८२÷०८३ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले चालु आर्थिक बर्षको पहिलो चौमासिकको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सार्...