समाचार Archives - Page 7 of 1857 - Myagdi News
Friday June 5, 2026  |  
Menu
  • होम
  • म्याग्दी
    • अन्नपूर्ण गाउँपालिका
    • धवलागिरी गाउँपालिका
    • बेनी नगरपालिका
    • मंगला गाउँपालिका
    • मालिका गाउँपालिका
    • रघुगंगा गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
    • उपन्यास
    • गजल
    • कथा
    • भावना
    • कविता
    • मुक्तक
    • सायरी
  • मनोरञ्जन
  • अन्य
    • म्याग्दी न्युज विशेष
    • प्रकाशकीय

समाचार

  • म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

    म्याग्दी, १५ फागुन । यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला सदरमुकाम बेनीमा शुक्रबार आयोजित निर्वाचन र आमसञ्चार विषयक अन्तक्र्रिया कार्यक्रममा निर्वाचनसँग सम्बन्धित प्राविधिक, प्रशासनिक तथा सुरक्षा व्यवस्थापनका अधिकांश काम सम्पन्न भ...

  • मतदाता नामावलीमा नाम भए सरकारी कागजातबाट मतदान गर्न पाइने

    म्याग्दी, १५ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदातालाई केही सहज व्यवस्था गरिएको छ । निर्वाचन आयोग ले मतदाता परिचयपत्र साथमा नभए पनि अन्य सरकारी कागजातका आधारमा मतदान गर्न पाउने व्यवस्था स्पष्ट पारेको छ । मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले मतदान केन्द्रमा उपस्थित भई आफ्नो पहिचा...

  • भारतबाट नेपाल फर्कँदै गरेका म्याग्दीका एक युवा सम्पर्कविहीन

    म्याग्दी, १२ फागुन । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्ले निवासी २६ वर्षीय पष्पित परिवार भारतबाट नेपाल फर्कने क्रममा बीच बाटोबाट सम्पर्कविहीन भएका छन् । रोजगारीका लागि भारत गएका उनी केही दिनअघि नेपाल फर्किन हिँडेका थिए तर घर आइपुग्नुअघि नै सम्पर्क टुटेको पारिवारिक स्रोतले जनाएको छ । परिवारका अनुसार पष्पित भारतको ...

  • धवलागिरी र मालिकामा कांग्रेसको चुनावी सभा ,म्याग्दीको विकास र रोजगारीलाई प्राथमिकता दिने उम्मेद्वार भण्डारीको प्रतिबद्धता

    बेनी ।नेपाली कांग्रेस म्याग्दीको चुनावी सभा तथा मतदाता संगको भेटघाटलाई तिब्रता दिएको छ । सोमबार जिल्लाको धवलागिरी गाउँपालिका र मालिका गाउँपालिकाको विभिन्न वडामा चुनावी सभा सम्पन्न भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका कर्णबहादुर भण्डारीले पश्चिमको विकास ...

  • धादिङमा यात्रुवाहक बस त्रिशूली नदीमा खस्यो : १७ जनाको मृत्यु, २४ घाइते

    म्याग्दी, ११ फागुन — पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । आज बिहान करिब १.३० बजे बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वीलोकमार्गबाट ग १ ख १४२१ नम्बरको बस अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो । सशस्त्र प्रहरी बल ने...

  • अन्नपुर्णको दोवा, दाना र नारच्याङमा कांग्रेसको चुनावी सभा

    म्याग्दी, ९ फागुन । नेपाली कांग्रेस म्याग्दीले प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित चुनावी सभालाई शनिबार अन्नपूर्ण गाउँपालिका–१ दोवा, वडा नं. ३ दाना र वडा नं. ४ नारच्याङमा सम्पन्न गरेको छ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका कर्णबहादुर भण्डारीले उत्तरी म्याग्दीका तीन ...

  • म्याग्दी कांग्रेसको दोस्रो चरणको चुनावी अभियान पाचौ दिनमा प्रवेश

    म्याग्दी, ७ फागुन । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस म्याग्दीको दोस्रो चरणको चुनावी अभियान पाँचौँ दिनमा प्रवेश गरेको छ । अभियानअन्तर्गत शुक्रबार धवलागिरी गाउँपालिकाका विभिन्न वडाहरूमा व्यापक चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ । https://www.youtube.com/w...

  • नेपाली कांग्रेसका उम्मेदवार भण्डारीको उद्घोषः विभेद र छुवाछुत मुक्त र स्रोत,साधन,रोजगार तथा विकासले युक्त समृद्ध

    बेनी। लोकतन्त्र प्राप्तिका लागि गरिएको आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदहरुलाई नमन तथा स्मरण गर्दै नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर भण्डारीले म्याग्दीलाई सम्पूर्ण किसिमका विभेद र छुवाछुत मुक्त र स्रोत,साधन,रोजगार तथा विकासले युक्त समृद्ध जिल्ला बनाउने उद्घोष गर्नुभएको छ । यही फागुन २१ गते हुने ...

  • भोट माग्दै कांग्रेस उम्मेदवार केबी भण्डारी भन्छन्–‘विश्वास गर्नुस् जितेर गएपछि बजेट पनि ल्याउँछु,विधेयक बनाउन आवाज पनि उठाउँछु’

    बेनी । नेपाली कांग्रेस म्याग्दीले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित चुनावी सभा र घरदैलो कार्यक्रम बुधबार मंगला गाउँपालिकाको वडा नम्बर १,२,५ र बेनी नगरपालिका–४,का विभिन्न ठाउँमा सम्पन्न गरेको छ । तुसारेपानीमा आयोजित चुनावी सभामा कांग्रेस म्याग्दीका सभापति एवं निवर्तमान राज्यमन्त्री खमबहादुर गर्बु...

  • म्याग्दीमा काँग्रेसद्वारा औपचारिक चुनाव प्रचार सुरु

    म्याग्दी, ४ फागुन । नेपाली काँग्रेस म्याग्दीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै औपचारिक रूपमा चुनाव प्रचार अभियान सुरु गरेको छ । निर्वाचन आयोगले निर्धारण गरेको समयतालिका अनुसार सोमबारदेखि प्रचार–प्रसारलाई तीव्र बनाइएको पार्टीले जनाएको छ । यसअघि एक महिनासम्म घरदैलो कार्यक्रम, नेता कार्यकर्ता...

    • « Previous Page
    • 1
    • …
    • 5
    • 6
    • 7
    • 8
    • 9
    • …
    • 1857
    • Next Page »

लोकप्रिय

ताजा समाचार

  • गलेश्वर, पाखाथर र रुममा गठबन्धनको घरदैलो र कार्यकर्ता भेटघाट

  • मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार

  • लुलाङमा गठबन्धनका उम्मेदवार मत माग्न घरदैलोमा

  • दग्नाममा वडा स्तरीय भदौरे गाउँसभा सम्पन्न

  • ५६औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा रत्न स्मृति छात्रवृत्ति बितरण

  • भुरुङ तातोपानीमा सडक बत्ती र सिसि क्यामेरा जडान

  • नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधिसभामा आकांक्षी उम्मेदवारको नाम सिफारिस

  • काठमाडौंमा कोरोना संक्रमितको संख्या झन्डै चार हजार

  • निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने योजना

  • आईतबारदेखि सार्वजनिक सवारी साधन बन्द

  • एसईई पुरक परीक्षा भदौ ११ र १२ गते, आवेदन ५ गतेसम्म

  • एसईई परिक्षामा सामुदायिकतर्फ प्रकाश मावि प्रथम

  • प्रेस यूनियन म्याग्दीलाई १ लाख रुपैया सहयोग

  • रघुगंगामा ७८ प्रतिशत बजेट खर्च

  • ७६औं अन्नपूर्ण आरोहण दिवस : पर्वतारोही र पर्यटनकर्मीलाई सम्मान

  • दोस्रो अन्नपूर्ण हर्जोग दौड प्रतियोगिताको उपाधि रमेश र सुनसरीलाई

  • ७० वर्षको उमेरमा राममायाँले पाइन् नागरिकता

  • ७६औं अन्नप्पूर्ण आरोहण दिवस : नारच्याङ देखि आधार शिविरसम्म विविध कार्यक्रम

  • म्याग्दीमा १३ बर्षिय बालिकालाई जवरजस्ती करणी गर्ने व्यक्ति पक्राउ

  • डेढ महिनाअघि हराएका गुर्जाका वृद्ध पूर्ण छन्त्याल मृत अवस्थामा फेला

  • आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत

  • रास्वपा रघुगंगा गाउँपालिका सभापतिमा पाण्डे

  • रास्वपा मंगला गाउँपालिका सभापतिमा सुवेदी

  • ज्ञानोदय माविमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सञ्चालन

हाम्राे बारेमा

सधैं,सबैका लागि 

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम

  • सम्पादक
  •  उमेश घर्ति मगर
  • प्रकाशक
  •  साधन राम्जाली मगर
  • भिडिओ सम्पादक 
  • विशाल गोतामे
  • स‌ंवाददाता
  • धनिलाल गर्बुजा
  •  काठमाडाैं प्रतिनिधि
  • हिरा जुग्जाली
  • सुचना तथा प्रसारण विभाग : २१०८/०७७–७८

संस्थापक

– बागबिर चोचाङ्गे पुन मगर

– शेर बहादुर सुतपहरे घर्ति मगर

– निराजन राम्जाली मगर

– लोकेन्द्र सुतपहरे घर्ति मगर

– रबहादुर राम्जालि मगर

MyagdiNews.com

© 2022 myagdinews.com, All Right Reserved.