• भक्तपुरमा चार वटा गाडी आपसमा ठोक्किदाँ तीन जना घाइते

    काठमाडौं । भक्तपुरमा चार वटा सवारीसाधन आपसमा ठोक्किएका छन्। शुक्रबार बिहान सूर्यविनायक नगरपालिका-९ स्थित नलिनचोकमा चार वटा सवारीसाधन आपसमा ठोक्किएका हुन्। सो दुर्घटना हुँदा तीन जना घाइते समेत भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोक जिसीले जानकारी दिनुभयो। बिहान पौने ८ बजे जगाती जाँदै गरेको प्रदेश नम...

  • कुम्मायक गाउँपालिकामा आगलागी हुँदा १९ लाखको क्षति

    पाँचथर । कुम्मायक गाउँपालिकाको एक घरमा आगलागी हुँदा रू. १९ लाख ४६ हजारको क्षति भएको छ । प्रहरीका अनुसार वडा नं ४ यासोक बजारका प्रकाश काफ्लेको चार तल्ले घरको चौथो तल्लामा शुक्रबार बिहान आगलागी हुँदा काठ, जस्ता र प्लाईले बनेको चौथो तला जलेर नष्ठ हुँदा उक्त क्षति भएको हो । खाना पकाउने ग्यास चुहिँदा भएको सो आगलागी स्...

  • गण्डकी मेडिकल र मणिपाल अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने

    पोखरा । पोखराका थप दुईवटा अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएका छन् । पोखराको नयाँ बजारस्थित रहेको गण्डकी मेडिकल कलेज (जिएमसी) र मणिपाल शिक्षण अस्पतालले संक्रमितको निःशुल्क उपचार गर्न सरकार सँग सम्झौता गरेका छन् । यसअघि पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सरुवा रोग तथा संक्रामक अस्पतालमा मात्र ...

  • एक पुरुषको सुतिरहेको अवस्थामा धारिलो हतियारले हानेर हत्या

    मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिकामा एक पुरुषको सुतेकै ओछयानमा हत्या भएको छ । सुन्दरहरैचा नगरपालिका–३ लोचनीका ४० वर्षीय विष्णु ऋषिदेवको सुतेकै ओछयानमा धारिलो हतियारले प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले अर्ध नग्न शव रगताम्मे अवस्थामा भेटि...

  • खैरो हेरोइनसहित २ जना पक्राउ

    कैलाली । कैलालीको भजनी नगरपालिका–३ स्थित बर्दुवा फाँटबाट प्रहरीले खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टिकापुर नगरपालिका घर भएका २२ वर्षीय तपेन्द्रबहादुर शाही र २२ वर्षीय सन्तोष माझी रहेका छन् । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । आरोपीहरुको साथबाट ४ ग्राम खैरो...

  • बाँकेमा थप १५ जना कोरोना संक्रमितको मृत्‍यु

    काठमाडौं । बाँकेका विभिन्‍न अस्पतालमा उपचाररत १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार ३ बजे दिउँसोदेखि शुक्रबार बिहान ७:३० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ८ जना बाँके, २/२ जना सल्‍यान र कैलालीका तथा १/१ ज...

  • स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु

    झापा । झापाको कमल गाउँपालिकामा स्कारपियोको ठक्करबाट गए राति पैदल यात्रीको मृत्यु भएको छ । कमल गाउँपालिका–३ सानो केर्खामा प्रदेश३–०१–०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनास्थलमा...

  • बाढीले डडेल्धुरामा निर्माणाधीन मोटरेबल पुल बगायो

    धनगढी । लगातार परिरहेको अविरल वर्षासँगै आएको बाढीले डडेल्धुरामा निर्माणाधीन मोटरेबल पुल बगाएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका– ३ र नवदुर्गा गाउँपालिका–३ लाई जोड्ने लमखेती गाडको सकाइल खण्डमा सडक विभागले निर्माण गरिरहेको पुल बुधबारदेखि परिरहेको वर्षासँगै आएको बाढीले बगाएको हो । गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलब...

  • भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना, पाइलटको मृत्यु

    एजेन्सी। भारतको पञ्जाबको मोगामा भारतीय वायुसेनाको एक विमान दुर्घटना भएको छ। वायुसेनाको मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त भएको हो।विमान गएराती ९ः३० बजे दुर्घटनामा परेको हो । भारतीय वायुसेनाले विमान नियमित प्रशिक्षण उडानमा रहेको समयमा दुर्घटना भएको जनाएको छ। दुर्घटनामा पाइलट अभिनव चौधरीको मृत्यु भएको छ । एएनआईले गरेको...

  • थप ८३०५ जनामा कोरोना संक्रमण पुष्टि ,६५४३ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ४ लाख ८८ हजार ६ सय ४५सय ५७ पुगेको छ । यीमध्ये १ लाख १५ हजार ८ सय ५२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । मन्त्रालयका अनुसार २१ हजार ६ सय ९५ आरटी पिसिआर र ३ सय ९२ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ३ सय...