• सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते

    महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते भएका छन् । मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोडफोड गरी हटाएका छन् । बोर्डर आउट पोष्ट (बिओपी) ...

  • अभिनेता दीलिप रायमाझी र रमित ढुंगानाले बाँडे भुटानी शरणार्थीलाई राहत

    काठमाडौं ।अभिनेताद्वय दीलिप रायमाझी र रमित ढुंगानाले भुटानी शरणार्थी शिविरका १७ सय घर धुरीलाई खाद्यन्न वितरण गरेका छन् । पूर्वी मोरङ जिल्लाको पथ्री–शनिश्चरेमा रहेको ‘शिविरमा उनीहरुले इन्ट्रा–नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’को तर्फबाट राहत पुर्याएका हुन् । नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीको टिम...

  • भारी हिमपात र वर्षाले हुम्लाको रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे

    हुम्ला । केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् । नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढा...

  • नेकपा एमालेका पूर्वसांसद बस्नेतको कोरोना संक्रमणबाट निधन

    धरान । नेकपा एमालेका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना संक्रमणबाट आज बिहान निधन भएको छ ।धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत बस्नेतको आज बिहान ४ बजे निधन भएको हो । मोरङको खोर्सानेमा बस्दै आएका ७० वर्षीय बस्नेतलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो । कोरोनालाई जित्छु भन्दै घरमै बसिरहेका उ...

  • थप ७९१४ जनामा कोरोना संक्रमण पुष्टि ,७६६४संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १८ हजार ९६५ नमुना पीसीआर विधिबाट र ९३१ नमुना एन्टिजिन विधिबाट कोरोना परीक्षण गरिएकोमा ७ हजार ९ सय १४ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर १ लाख १५ हजार ५ सय ४७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।जसमध्य...

  • ललितपुरको इमाडोलमा रहेको सेनिटाइजर उद्योगमा अपराध महाशाखाद्धारा छापा

    काठमाडौं । मानव शरीरका लागि हानिकारक ह्यान्ड सेनिटाइजर उत्पादन गरेको आशंकामा प्रहरीले ललितपुरको इमाडोलमा रहेको सेनिटाइजर कम्पनीमा छापा मारेको छ । ‘आरसिपी इन्डष्ट्रिज पर्सा’को ब्यानरमा ‘७५ प्लस’ नामको सेनिटाइजर उत्पादन गर्ने कारखानामा छापा मारिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताउनुभयो । महानगर...

  • बर्दियाको प्रहरी चौकीमा एक प्रहरी जवान मृत फेला

    काठमाडौं । बर्दियाको प्रहरी चौकी कालिकामा कार्यरत प्रहरी जवान मृत फेला परेका छन्। पाल्पा रम्भा गाउँपालिका-३ का २५ वर्षीय प्रहरी जवान कोशल बहादुर खाम्चा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो। उनी बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका चौकी परिसरको अम्बाको रूखमा...

  • सप्तरीको डाक्नेश्वरीमा आगलागी हुदाँ पाँच घर जलेर नष्ट

    सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आइतबार दिउँसो भएको आगलागीले पाँच वटा घर जलेर नष्ट भएको छ । आगलागीले २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । नगरपालिकाको वडा नम्बर १० रंजितपुर निवासी भरत चौधरीको परालको थुप्रोबाट एक्कासी आगलागी भएको हो । उक्त आगोले भरतसहित सोही ठाउँका बन्हु चौधरी, उम...

  • बाँकेमा थप ८ कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या शनिबार दिउँसो ४ बजेदेखि आइतबार बिहान ६ बजेसम्मको हो । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कैलालीका चार, दाङका दुई, बर्दिया र सल्यानका एकरएक जना गरी आठ जना संक्रमितको मृत्यु भएको हो । कैलालीको जानकी गाउँपालिका-९ की ७५ वर्षी...

  • वीरगञ्जमा कोरोनाबाट एक चिकित्सकको मृत्यु

    वीरगञ्ज । वीरगञ्जका हाडजोर्नी रोगका चिकित्सकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– ३ छपकैयाका २९ वर्षीय चिकित्सक मुराद हुसेनको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । वीरगञ्ज हेल्थ केयरलगायत विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा काम गरेका उनको कोरोना संक्रमणबाटै आइतबार बिहान मृत्यु भएको अस्पतालले जन...