• मेक्सिकोमा रेल दुर्घटना हुदाँ कम्तीमा २० जनाको मृत्यु , ७० घाइते

    एजेन्सी । मेक्सिको सिटीस्थित शहरी रेललाई सडक पार गर्न बनाइएको ‘ओभरपास’ भत्किँदा भएको रेल दुर्घटनामा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । उक्त घटनामा कम्तीमा ७० जना घाइते भएका छन् भने घाइते सबैलाई उपचारका लागि अस्पताल पठाइएको छ । उद्धारकर्मीले सडकमा रेल र भत्केको संरचनाले च्यापिएको एक कारलाई...

  • बंगलादेशबाट आइपुग्यो ७ हजार डोज ‘रेम्डेसिभिर’

    काठमाडौं । कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बंगलादेशबाट नेपाल आइपुगेको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले हिजो आइपुग्नु पर्ने ७ हजार डोज औषधि आज (मंगलबार) नेपाल आइपुगेको जानकारी दिए । पछिल्लो समय कोभिडका बिरामी बढ्दै गएपछि ‘रेम्डेसिभिर’ औषधिको माग पनि बढ्दै गएको...

  • उच्च ज्वरोले सर्लाहीको मिर्जापुरमा ४ को मृत्यु

    सर्लाही । सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने बलरा नगरपालिकामा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका चार जनाको मृत्यु भएको छ । भारतसँगको सीमा जोडिएको सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुरमा शनिबार र आइतबार गरी दुई दिनमा उच्च ज्वरो लागेर चार जनाको ज्यान गएको हो । मिर्जापुरका ८० वर्ष भन्दामाथिका दुई वृद्ध र ४०/४५ वर्षका दुई ...

  • वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण गरिने

    काठमाडौं । यही वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ । संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म स्वाब संकलन गरिने संघीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको विशेष अधिवेशन वैशाख २७ गतेलाई बोलाइएको छ । बैठकअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको स्वाब संकलन गरी कोरोना परी...

  • झ्याल–ढोका बन्द गरेर सुत्केरी बहिनी सेक्न बसेकी दिदीको निसास्सिएर मृत्यु

    भक्तपुर । भक्तपुरमा सुत्केरी बहिनीलाई सेक्न बसेको दिदीको मृत्यु भएको छ । झ्याल–ढोका बन्द गरेर सुत्केरी बहिनी सेक्न बसेको उनको निसास्सिएर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । मृत्यु हुनेमा काभ्रे तिमाल गाउँपालिका–३ की २२ वर्षीय सुनिता तामाङ छिन् । उनी भक्तपुर सूर्यविनायक–१० मिलन चोकमा आमासँग ...

  • कोरोना संक्रमणबाट न्याय परिषद सदस्य निरालाको निधन

    काठमाडौं । न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । उहाँको मंगलबार काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा मृत्यु भएको हो । कोरोना संक्रमणपछि वैशाख १० गते अस्पताल भर्ना हुनुभएको उहाँमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या देखिएको थियो । काठमाडौंको मित्रपार्क निवासी निराला...

  • सेती प्रादेशिक अस्पतालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

    कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया र वडा नं १३ का २२ वर्षीय छन् । महिलाको आज बिहान साढे २  बजे र पुरुषको सोमबार राति साढे ११ बजेको समय मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अ...

  • कोरोना संक्रमणबाट सप्तरीका शिक्षकको मृत्यु

    सप्तरी । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक शिक्षकको मृत्यु भएको छ । उनको आज बिहान सवा पाँच बजे मृत्यु भएको हो । सप्तकोशी नगरपालिकास्थित राष्ट्रिय मा.विमा अध्यापनरत ति ४५ वर्षीय शिक्षकलाई यही १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनी उच्च रक्तचापबाट पीडित भएक...

  • ओत लागेर बसेको ढुङ्गा माथिबाट खस्दा एक युवाको मृत्यु

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सारेमारेमा ढुङ्गाले च्यापेर एक युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मृत्यु हुनेमा बेनी नगरपालिका–१ रत्नेचौरका २१ वर्षीय अनिस बोगटीको ढुङ्गाले च्यापेर मृत्यु भएको हो । सोही ठाउँका १८ वर्षीय सुजन जिसी घाइते भएका छ...

  • सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुग्यो

    कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ । सोमबार कन्चनपुरका ६,कैलालीका ५,बझाङ्गमा २,दार्चुलाका १ जना कोरोना संक्रमितको मृत्युपछि प्रदेशमा मृत्यु हुनेको संख्या १२६ पुगेको हो । यसअघि अछाममा २,बैतडीमा ४, बझाङ्गमा ३, बाजुरामा २ , डडेल्धुरामा ४, दार्चुलामा २, डोटीमा १, कैलालीमा ४...