काठमाडौं । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई सेवामा फिर्ता बोलाउने गरी तयारी थालेको छ । देशमा कोरोना संक्रमण बढ्दै जाँदा जनशक्तिको अभाव हुनसक्ने विश्लेषणका साथ सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई फिर्ता बोलाउने गरी तयारी थालेको हो । सेनाले जुनसुकै बेला पनि बोलाइन सक्ने भन्दै तयारी अव...
सुरक्षा
-
-
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि
पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कोरोनाको नतिजा पोजेटिभ आएको छ। प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा मंगलबार साँझ उनको आरडिटी परीक्षण गर्दा पोजेटिभ आएको हो। यसअघि गण्डकी प्रदेशका ४ जना सांसदको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो। सांसदहरु राजीव पहारी, प्रभा कोइराला, मनकुमारी गुरु...
-
कोरोना संक्रमणबाट पोखरामा थप २ जनाको मृत्यु
पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका स्याङ्जा र पर्वतमा दुई जनाको मृत्यु भएको हो । स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएका स्याङजा र पर्वतका दुईजना पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ...
-
मकवानपुरमा थप ४५ जनामा कोरोना संक्रमण
मकवानपुर । मकवानपुरमा बुधबार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कूल ९१ जनाको स्वाबको नमुना परिक्षण गर्दा हेटौंडा उपमहानगरपालिकाका ४२ सहित बकैया गाउँपालिका, राक्सिराङ गाउँपालिका र भीमफेदी गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको हो । हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंका अनुसार संक्रमण...
-
दाङमा स्कोरपियो दुर्घटना हुदाँ एकको मृत्यु
दाङ । दाङमा स्कोरपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोल्पाबाट घोराही आउँदै गरेको बा १३ च ८०४८ नम्बरको सो गाडी मदन भण्डारी लोकमार्ग अन्तरगत घोराही उपमहानगरपालिका ४ भङगाने भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा घोराही उपमहानगरपालिका १३ बडहरा निवासी विष्णु गिरीको घटना स्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्...
-
पर्सामा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु
पर्सा । पर्सामा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर २ स्थित छपकैयाका निवासी ६५ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले निमोनियाबाट पीडित वृद्धको श्वासप्रश्वासमा गम्भीर समस्या आउँदा मृत्यु भएको जनाउनुभयो । स्वास्थ्य...
-
चितवनमा उपचाररत तीन सङ्क्रमितको मृत्यु
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एकरएक जना छन् । भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाको समस्या भई वैशाख १९ गते अस्पतालमा भर्ना भएका उनमा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थि...
-
बैतडीमा जिप दुर्घटना : मृतकको संख्या ६ पुग्यो
बैतडी । बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ। पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको सङ्ख्या छ पुगेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए। भण्डारीको मङ्गलबार बेलुका जिल्ला अस्पतालमा मृत्यु भएक...
-
भारतमा २४ घण्टामा ३ लाख ८२ हजार जनामा कोरोना संक्रमण
काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहरमा ब्रेक लाग्ने कुनै छाँटकाँट छैन । ३ दिन लगातार नयाँ संक्रमितमा गिरावट आइरहेकोमा मंगलबार पुनः नयाँ संक्रमितको आँकडामा वृद्धि देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ८४७ नयाँ व्यक्तिमा कोरोना पुष्टि भयो । यो आँकडा संसारमा सबैभन्दा धेरै संक्रमित भएको देश अमेरिकाका नयाँ...
-
लमहीबाट जुम्ला जाँदै गरेको टिपर कर्णालीमा खस्यो
सुर्खेत । दाङको लमहीबाट जुम्ला जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ। गए राति साढे ८ बजेतिर कर्णाली राजमार्गअन्तर्गत दैलेख र कालिकोटको सिमानामा पर्ने आठवीस नगरपालिका–४ कोटेसल्ला भन्ने ठाउँबाट टिपर नदीमा खसेको हो। बा ५ ख २१८३ नम्बरको टिपर नदीमा डुबेकोले उद्धारमा कठिनाइ भएको प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले बताउन...








