• २ जना मृतावस्थामा फेला

    काठमाडौं । उदयपुर र धनुषामा २ जना मृतावस्थामा फेला परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका-११ चप्पनमा सोही नगरपालिका-१० बस्ने ५० वर्षीय गंगा भुजेल बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सास्थित आँप बगैँचामा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फे...

  • नेपालमा थप १६२ जनामा कोरोना संक्रमण

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्य...

  • चट्याङ लागेर एकजनाको मृत्यु

    काठमाडौं । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । खिजीदेम्बा गाउँपालिका–६ भित्तेका ५८ वर्षीय पासाङ शेर्पाको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले लागेर मंगलबार साँझ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट...

  • बागलुङ घटनामा संलग्‍न भएको आरोपमा ६ जना पक्राउ

    बागलुङ । बागलुङमा होली खेल्ने क्रममा भएको झडपपछि दुई जना युवकको ज्यान गएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले बुधबार दिउँसो ६ जनालाई पक्राउ गरेको छ । घटनाको चार दिनपछि गुल्मीबाट २ जना र ४ जना बागलुङबाट पक्राउ परेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताउनुभयो । घटनामा निसीखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश क...

  • पोखराबाट बालयौन दुराचारको अभियोगमा एक अमेरिकी नागरिक पक्राउ

    काठमाडौं । बालयौन दुराचारको अभियोगमा पोखराबाट एकजना अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१८ सेदीस्थित विष्णु होमस्टेबाट क्यालिफोर्निया अमेरिका ठेगाना भएका राहदानी नम्बर ५६६९९२३०७ वाहक माइकल नोरम्यान टेलोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । सन् २०१९ मा ३ जना बालबालिकाहरुलाई बालयौन दुराचार...

  • एटीएम ह्याक गरी पैसा निकाल्न खोजेको आरोपमा एक पक्राउ

    काठमाडौं। एटिएम मेसिन ह्याक गरी पैसा निकाल्न खोजेको आरोपमा चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्ग र काठमाडौं परिसरको टोलीले विशेष सूचनाको आधारमा २९ वर्षीय वाङ जियोलोङलाई ठमेलको ज्याठाबाट पक्राउ गरेको हो। उनले ज्याठास्थित मेगा बैकको एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद न...

  • बैतडीमा गोली लागेर एक जनाको मृत्यु

    बैतडी । गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । गोली लागेर घाइते भएका चन्दको जिल्लामा उपचार हुन नसक्दा काठमाडौँ रेफर गरिएको थियो । काठमाडौँमा ...

  • पाँचथरमा जिप खस्दा एक जनाको मृत्यु

    पाँचथर । पाँचथर याङबरक गाउँपालिका-३ मा बुधबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनाबाट चालक फिदिम नगरपालिका-२ पल्लोटारका ३६ वर्षीय फूलकुमार राईको मृत्यु भएको हो। बिहान ६ बजे फिदिमबाट च्याङथापुतर्फ जाँदै गरेको मे१ज ३५६ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल झरेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका...

  • भारतको सीतामढीमा भेटिए हराएका सात बालिका

    काठमाडौं । घाँस काट्न गएको बेला बेपत्ता भएका सात बालिका/किशोरीहरु भारतको सीतामढीमा भेटिएको भंगहा नगरपालिकाका प्रमुख संजिव कुमार शाहले जानकारी दिनुभयो । अहिले उनीहरु सकुशल रहेको शाहले बताउनुभएको छ । सीतामढीमा भेटिएका उनीहरुलाई कानुनी प्रक्रिया पुरा गरेर ल्याउने तयारी गरिएको उहाँले बताउनुभयो । उनीहरुलाई नेपालबाट गएको ...

  • आठ महिलाको उद्धार, दुई पक्राउ

    झापा । दमक नगरपालिकाबाट महिलालाई घरमै राखी वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका–४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बू रहेका छन् । उनीहरुलाई दमक नगरपालिका–६ स्थित नयाँ सब्जीमण्डीमा घरभाडामा...