काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एकैदिन ६८ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ६८ हजार २० नयाँ संक्रमित भेटिएका हुन् । भारतमा गत अक्टोबरयता एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २९१...
सुरक्षा
-
-
काठमाडौँको साँखुमा होली खेल्ने क्रममा छ्यापेको एसिडले तीनजना घाइते
काठमाडौं । काठमाडौँको साँखुमा होली खेल्दा रंगमा पानीको साटो एसिड मिसाएर छ्याप्दा ३ जना विद्यार्थी घाइते भएका छन् । पानी सम्झेर एसिड प्रयोग गर्दा यो घटना भएको प्रहरीको भनाइ छ । काठमाडौँको शंखरापुर नगरपालिका–१ स्थित चापाकोटमा आइतबार होली खेल्दा एसिड छ्यापेपछि १६ वर्षीया किशोरी, ९ वर्षका र ११ वर्षका बालक घाइते भएका छन्...
-
जबरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ
बझाङ । आफ्नै विद्यार्थीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन् । सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाउँकै १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजे...
-
रातो पाण्डा तस्करी : सोलुखुम्बुबाट थप दुई पक्राउ
सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका थप दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्य दूधकोसी गाउँपालिका–६ का ३० वर्षीय राजेश मगर र ४६ वर्षीय भक्तबहादुर मगर छन् । उनीहरुलाई सोलुदूधकुण्ड नगरपालिका–५ बाट एक थान हाब्रेको छालासहित शुक्रबार साँझ पक्राउ गरिएको जिल...
-
२० वर्ष कैद भएका फरार अभियुक्त पक्राउ
राजविराज । कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार कारागार चलान गरेको छ । पक्राउ परेका सप्तरीको वलानविहुल गाउँपालिका–३ (साविक मौवाहा गाविस–६) का ५४ वर्षीय लक्ष्मण भन्ने धनीलाल साह तेलीलाई जिल्ला अदालतमा उपस्थित गराई राजविराजस्थित कारागारमा पठाइएको प्रहरी नायब उपरीक्षक माध...
-
पाल्पामा लागुऔषधसहित एक व्यक्ति पक्राउ
पाल्पा । पाल्पाको तिनाउमा आइतबार लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । तिनाउ गाउँपालिका–३ पैठेडाँडा सिद्धार्थ राजमार्गमा सवारी साधन तथा शङ्कास्पद नागरिकलाई जाँच गर्ने क्रममा बुटवलबाट पाल्पातर्फ आउँदै गरेका पैदलयात्रीलाई खानतलासी गर्दा लागुऔषध फेला परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ...
-
होलीको मेलामा युवाहरुबीच झडप हुँदा दुईको मृत्यु, दर्जन बढी बेपत्ता
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा भएको होली मेलामा युवाहरुको समूहबीच झडप हुँदा दुईजनाको मृत्यु भएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा दुई युवाको मृत्यु भएको बडिगाड गाउँपालिका वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए । गुल्मी, बागलुङ र प्युठानको सिमानामा ...
-
नेपालमा थप १५६ जनामा कोरोना संक्रमण , ४ जनाको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ६ सय ६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख...
-
हात्तीको आहाराका लागि वनमन्त्रीद्वारा एक लाख २५ हजार प्रदान
ललितपुर । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जावलाखेलस्थित सदर चिडियाखानामा रहेका हात्तीको आहाराका लागि आफ्नो व्यक्तिगततर्फबाट रु एक लाख २५ हजार प्रदान गरेका छन् । मन्त्रालयमा आज चिडियाखानाका प्रमुख डा. चिरञ्जीवीप्रसाद पोखरेललाई मन्त्री आलेले उक्त रकम प्रदान गरे। कोभिड–१९का कारण चिडियाखाना अवलोकन गर्न आउनेको सङ...
-
ग्यास पड्किएर गम्भिर घाइते भएका होटल सञ्चालकको मृत्यु
भक्तपुर । भक्तपुरमा ग्यासको सिलिन्डर पड्किएर गम्भिर घाइते भएका एक होटल सञ्चालकको मृत्यु भएको छ । यहि चैत ८ गते सूर्यविनायक नगरपालिका वडा नं। ५ सृजना नगरमा सञ्चालन रहेको भीमेश्वर मःम एण्ड चिकेन हाउसमा सञ्चालक टिकाराम बस्नेतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । होटलमा खाजा बनाउने क्रममा ग्याँसको सिलिन्डर पड्केर हो...