धनुषा । धनुषाको बटेश्वर गाउँपालिका वडा नं ४ मा माटोको ढिस्कोले पुर्दा एक महिलाको मृत्यु भएको छ । प्रहरी चौकी बटेश्वरका अनुसार आज बिहान माटोको ढिस्कोमा परी ३५ वर्षीया सुनितादेवी रविदाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा १४ वर्षीया मधुकुमारी ठाकुर र सोही उमेरका रिनादेवी ठाकुर रहेकी छिन् ।...
सुरक्षा
-
-
धादिङमा स्कर्पियो दुर्घटना हुँदा ५ घाइते
काठमाडौं । धादिङमा स्कर्पियो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । बिहान पौने ९ बजे भएको दुर्घटनामा ५ जना घाइते भएका छन् । धादिङबाट काठमाडौं आइरहेको बा१५च ३५०४ नम्बरको स्कार्पियो नीलकण्ठ नगरपालिका-८ ससाहबाट पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिका-३, का ३० वर्षीय विनोद खतिवडा, त्रिपुर...
-
वृद्धा महिलालाई खुकुरी देखाउँदै १२ लाख बराबरको सुन र नगद लुटपाट
पाल्पा । बृद्धा महिलालाई खुकुरी देखाउँदै करिब १२ लाख ६३ हजार रुपैयाँ बराबरको सुन र नगद लुटपाट भएको छ । रामपुर नगरपालिका ८ ढकालचौपारी बस्ने ६९ वर्षीया महिलाको घरबाट नगद ३ लाख रुपैयाँ र करिब ९ लाख ५ हजार रुपैयाँ बरारको सुनका गरगहना समेत गरी करिब १२ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल सोमबार राति लुटपाट भएको हो । ती ...
-
बलात्कारका आरोपी वडासचिव कारागार चलान
महोत्तरी । बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले यादवलाई पूर्पक्ष थुनामा राख्न कारागार पठाइएको हो । भङ्गाहा–९ कै बासिन्दा वडासचिव यादव आफ्नै वडा बस्...
-
१५ वर्षीया किशोरीलाई बलात्कार गरी रुखमा झुण्ड्याउने प्रहरीविरुद्ध मुद्दा
डोटी । जिल्लाको जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको भन्...
-
डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु
डोटी । अरिङ्गालको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुनटाक टोलका अन्दाजी ७५ वर्षीया कटी लुहार रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वनमा गोठाला गएका बेलामा रुखमा गोलो बनाइ बसेको अरिङ्गालले आइतबार साँझ उनलाई टोकेको थियो । अरिङ्गालको टोकाइबाट घ...
-
टिपरको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु
रुपन्देही । लुम्बिनी– भैरहवा सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका– ८ विश्वकर्मा मन्दिर नजिकै टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु१क ११७४ नंको टिपरले आज बिहान ९ः३० बजे ठक्कर दिँदा पैदलयात्री मायादेवी– ८ का आठ वर्षीय रघुवीर हरिजनको घटनास्थलमै मृत्यु भएको प्रहरी न...
-
टिपर दुर्घटना हुँदा चालकको मृत्यु
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-५ मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।उक्त स्थानमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाका कार्यरत् सिमरा जितपुर उप-महानगरपालिकाका ३६ वर्षीय समबहादुर योञ्जन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार राति ११ बजे फाक्सिन्दा दोभानबाट बालुवा लिएर फर्कंदै गरेको ना८...
-
जबरजस्ती करणी अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ
काठमाडौं । मकवानपुरकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढी गाउँपालिका–७ सुकौरा पोलदमार बस्ने ६० वर्षीय रन बहादुर स्याङ्तानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रन बहादुरले ती बालिकालाई कात्तिक १२ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहर...
-
बाग्लुङका अस्पताल बनाउन ४ करोड निकासा
बाग्लुङ । अर्थ मन्त्रालयले बाग्लुङ जिल्लाका पाँच पालिकामा अस्पताल निर्माण गर्नका लागि चार करोड १० लाख बजेट निकासा गरेको छ । स्थानीय तहमा भएको स्वास्थ्य संस्था स्तरोन्नती गर्नका लागि बजेट बिनियोजन गरिएको हो । जिल्लाको बरेङ, ताराखोला, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिकामा रहेका पाँच स्वास्थ्य संस्था स्तरोन्नती गरी अस...