काठकाडौँ । भारतको आन्ध्र प्रदेश र तेलंगना राज्यमा भीषण वर्षाका कारण ७ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशमा मंगलबार विहान नरसापुरम–काकीनाडाको तटीय क्षेत्रमा चक्रवात आउँदा भीषण बर्षा भएको हो । सोमबार विहानदेखि मंगलबार विहानसम्म विभिन्न १२९ स्थानमा ११.५६ देखि २०.४४ सेमीसम्म बर्षा भएको थियो । सरकारी भनाई अनुसार भीषण ब...
सुरक्षा
-
-
कोरोना संक्रमितले लोकसेवा आयोगको परीक्षामा सहभागी हुन नपाउने मापदण्ड सच्याउन नेविसंघको माग
काठमाडौं । कोरोना संक्रमितले लोकसेवा आयोगको परीक्षामा सहभागी बन्न नपाउने र शिक्षक सेवा आयोगको प्रदेशको शिक्षा विकास निर्देशनालयबाट मात्रै अध्यापन अनुमतिपत्र वितरण गर्ने निर्णयका सम्बन्धमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को गम्भीर ध्यानाकर्षण भएको छ। संघका महामन्त्री बलदेव तिमल्सिनाले बुधबार एक विज्ञप्ति जारी गर्दै लोकस...
-
गाडीको ठक्करबाट फलफूल व्यापारीको मृत्यु
बुटवल । रुपन्देहीको भैरहवामा स्कारपियो गाडीले फलफुल बेच्ने ठेलालाई ठक्कर दिँदा ठेला चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीकाअनुसार मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–६ दयापथका ४० वर्षीय बिनोद मल्लाह रहेका छन् । सिद्धार्थनगर नगरपालिका–८ नारायणस्थान नजिकै भित्री स...
-
तनहुँ कारागारमा रहेका कैदीबन्दीमध्ये २७ जनाको सजाय छुट
तनहुँ । तनहुँ कारागारमा रहेका कैदीबन्दीमध्ये २७ जना कैदीबन्दीले कैद सजायमा छुट पाएर घर गएका छन् । सर्वोच्च अदालतले कोभिड–१९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको सजाय छुट दिने व्यवस्थाअनुरुप ती कैद मिनाहा गरिएको कारागार प्रशासनले जनाएको छ । अदालतबाट एक वर्षभन्दा कम सजाय तोकिएका कैदीबन्दीले दिनको रु ३०० का दरले कैद भुक्ता...
-
खेत निर्माण गर्ने क्रममा विवाद हुँदा दुई जना गम्भीर घाइते
बझाङ । बित्थडचिर गाउँपालिका–६, भाडिकामा खेत निर्माण गर्ने क्रममा स्थानीयवासीबीच विवाद हुँदा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बित्थडचिर–६ का चन्द्रसिंह स्याँडा र लालु स्याँडा छन् ।उनीहरु दुवैलाई सोमबार अपराह्न स्थानीयवासी राम नाथले खेत निर्माणका क्रममा आफ्नो जमीनमा माटो फालेको भनी हँसिया प्रहार गरी गम्भीर घ...
-
अछामको साँफेबगरमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते
अछाम । अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से१त ८३३८ नंको ट्र्याक्टर दुर्घटना हुँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको हो । उक्त दुर्घटनामा परी ट्र्याक्टरमा सवार अन्य दुई जना...
-
मिर्गौलाको डायलासिस गर्न पाइरहेपछि ६० बिरामी भए कोरोनामुक्त
बुटवल । बुटवल ११ देवीनगरकी ५५ वर्षीया तिलकुमारी सारु मिर्गौलाकी बिरामी हुन्।दुबै मिर्गौलाले काम नगर्ने भएपछि उनले विगत ११ वर्षदेखि नियमित डायलासिस गराउँदै आएकी छन्। नियमित डायलासिस गराउँदा पनि उनलाई बेलाबेलामा अरू समस्याले समेत सताउने गर्छ।हरेक वर्ष मौसम परिवर्तन हुँदा देखिने सामान्य रुघाखोकीदेखि खानपानमा थोरै असावधान...
-
पाँच वर्षीया बालिकालाई जबरजस्ती गर्न खोज्ने एक पक्राउ
सिरहा । नाबालिकालाई जबर्जस्ती करणीको प्रयासको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव रहेको प्रहरीले जनाएको छ । स्थानीय पाँच वर्षीया नाबालिकालाई आँपको बगैँचामा लगेर यादवले जबर्जस्ती करणी गर्न खोज्दा निज बालिकाले धकेली भागेको प्रहर...
-
कोरोना संक्रमणका कारण क्रिकेट संघको साधारण सभा स्थगित
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा स्थगित भएको छ । क्यानका पदाधिकारी तथा सदस्यहरुमा कोरोना संक्रमण देखिएसँगै आगामी असोज २८ र २९ गतेका लागि डाकिएको सभा स्थगित भएको हो । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले विज्ञप्तिमार्फत अर्को सूचना जारी नभएसम्मका लागि साधारण सभा स्थगित भएको बताएका छन् । गत असोज ६ गते...
-
नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु
बर्दिया । आइतबार बर्दियाको मधुवन नगरपालिकामा एक जना बालकको डुबेर मृत्यु भएको छ। बर्दियाको मधुवन नगरपालिका वडा नं. १ छोटकीटडुवा स्थित रहेको सिँचाइ नहरमा डुब्ने क्रममा बग्दै गर्दा स्थानीयले बालकलाई उद्वार गरेका थिए। उद्वार गरिसके पश्चात उपचारका लागि जिल्ला अस्पताल गुलरिया ल्याउँदै गर्दा बालकको बाटोमा नै मृत्यु भएको ज...

























