• प्रहरीको कुटपिटबाट हिरासतमा रहेका तामाङको मृत्यु

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रहरी हिरासतमा रहेको ३५ वर्षीय खड्गबहादुर तामाङको मृत्यु भएपछि उनको आफन्तले बाह्रबिसे बजारमा प्रर्दशन गरेका छन् । बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय खड्गबहादुर तामाङको प्रहरी हिरासतमा मृत्यु भएको थियो । तामाङलाई चोरीको आरोपमा गत १८ गते नियन्त्रणमा लिएको थियो । तामाङले आफूले च...

  • सुमो दुर्घटना हुँदा चालकको मृत्यु, ४ जना घाइते

    मनवानपुर । काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको ना१ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्युहुनेमा सुमो चालक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेमा भारत विहारका १४ वर्षीय रोनक कुमार, १७ वर्षीय शङ्कर कुमार, २० वर्षी...

  • लुम्बिनीमा एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु

    रुपन्देही । बाँके र दाङका कोरोना अस्पतालमा उपचारार्थ एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका रोल्पा, दाङ र सुर्खेतका तीन सङ्क्रमितको आज मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै दाङस्थित अस्थायी कोरोना अस्पताल बेलझुण्डीमा उपचारका लागि भर्ना भएका एक सङ्क्रमितको आजै मृत...

  • चेक बाउन्सको मुद्दामा दोषी ठहर भई फरार भएका व्यक्ति पक्राउ

    काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भई हाल काठमाडौंको गोंगबुमा बस्दै आएका ४२ वर्षीय चिरायु खालिङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले महालक्ष्मीस्थानबाट शनिबार पक्राउ गरेको हो । उनलाई चेक बाउन्सको मुद्दामा उ...

  • जुरे पहिरोका पीडितले ७ वर्षमा पनि पाएनन् राहत

    सिन्धुपाल्चोक । हेरकखाले विपत्ति सिन्धुपाल्चोकमा भइरहे पनि पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । आज भन्दा ७ वर्षअघि साउन १७ गते माथिबाट पहाड खस्दा जुरेको सिङ्गोबस्ती पुरियो भने १४५ को ज्यान गयो । सयौँ विस्थापित भए । जुरे पहिरो पीडितले अहिलेसम्म पनि न्याय पाएका छैनन् । पहिरापीडितका लागि देश विदेशबाट दाताले दिएको...

  • एमालेको नेतृत्वमा दाङको तुलसीपुरमा भूमिहीनको प्रदर्शन

    दाङ । नेकपा (एमाले) को नेतृत्वमा आइतबार दाङको तुलसीपुरमा प्रदर्शन भएको छ। सुकुम्बासीको नाममा भएको प्रदर्शनको नेतृत्व तुलसीपुरका जनप्रतिनिधिले गरेका थिए। तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं.१२ का वडाध्यक्ष सूर्यबहादुर डाँगी, वडा नं. १८ का अध्यक्ष माधव ओलीलगायतको नेतृत्वमा तुलसीपुरस्थित एमाले पार्टी कार्यालय...

  • जापानबाट तीन लाख मात्रा खोप आइपुग्यो

    काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब तीन लाख खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख मात्रा खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले जानकारी दिनुभयो । जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको थि...

  • बढ्न थाले स्क्रबटाइफस रोगका बिरामी

    मकवानपुर । मकवानपुर जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । विगत आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०७७/७८ मा बिरामी सङ्ख्यामा वृद्धि भएको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार सो आव ६८ मा सो रोग फेला परेको मध्ये ४९ महिला र १९ पुरुष रहेको जनाइएको छ । यसअघि आव २०७६/७७ मा २९ र आव २०७५/७६ मा २५ मा उक्त रोग फे...

  • विपदमा परी चार महिनामा १५६ जनाको मृत्यु, ३७ वेपत्ता

    काठमाडौं । गत बैशाख महिनायता विपदमा परी १५६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी, पहिरो चट्याङ, आगलागी, डढेलो लगायतका विपदमा परेर २०७८ बैशाख १ गतेदेखि साउन २४ गतेसम्म १५६ को मृत्यु हुनुका साथै ३७ जना वेपत्ता भएका हुन् । जसमध्ये पहिरोमा परी ३५, बाढीमा २७, अविरल ...

  • रुख ढलेर किच्दा एक महिलाको मृत्यु, तीन गम्भीर घाइते

    उदयपुर । उदयपुरगढी गाउँपालिका–७ मा जङ्गल छेउको अँधेरी झर्ना खण्डमा सखुवाको रुख अचानक ढलेर किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका–४ का निशा मगर दनुवार रहेकी छन् । त्यस्तै घाइते हुनेमा कटारी–४ का २७ वर्षीया मीना दनुवार, ४० वर्षीय श्याम दनुवार र कटा...