• ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा एकको मृत्यु

    काठमाडौं । चितवनको पर्सा चोकमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–८ पर्सा चोकमा ना ८ ख ३०२४ नम्बरको ट्याङकरले ना ४४ प ५१२२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार खैरहनी नगरपालिका–१० की २३ वर्षीया सृजना चौधरीको मृत्यु भएको हो । ट्याङ्करको ठक्करबाट ...

  • मुस्ताङको ठिनीमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

    .तारानाथ आचार्य मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी खोलामा मालबाहक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । ठिनीबाट सामान लिएर ढुम्बातर्फ जाँदै गरेको ग १ ख ६८५२ नम्बरको ट्रक ठिनी खोलामा अवस्थित कच्ची काठेपुल भत्किँदा आज बिहान दुर्घटना भएको थियो । ट्रकमा सातजना सवार...

  • १६ वटा राँगासहित दुई ब्यापारी पक्राउ, झुटो आरोप लगाइएको ब्यापारीको जिकिर

    बर्दिया । नेपालमा विक्री वितरणका लागी अवैध रांगा ल्याएको अभियोगमा पक्राउ परेका व्यापारीहरुले आफुहरु अन्यायमा परेको बताएका छन । स्वदेशमै खरिद गरी राँगो विक्रि गर्न लाग्दा आफुहरुलाई झुट्टा अभियोग लगाइएको ब्यापारीहको जिकिर छ । गुलरिया नगरपालिका ११ निवासी ३३ वर्षीय अब्दुल सलाम गद्दीले असार ३१ गते बारबर्दिया १० बैदाबाट १...

  • चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोपमा २६ वर्षीया युवती पक्राउ

    बागलुङ । अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो । ती महिलाले औषधि सेवन गरेर चार महिनाको पुरुष भ्रूण जन्माई घरदेखि ५० मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएपछि पक्रा...

  • खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएर चालकको मृत्यु

    चितवन । चितवनमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। भरतपुर-५ कैलाशनगरस्थित चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालक सन्दिप मगरको मृत्यु भएको हो। आइतबार बिहान ८ बजे खेत जोत्ने क्रममा ना ४ त ३१५२ नम्बरको ट्याक्टर पल्टिँदा गम्भीर घाइते भएका ३४ वर्षीय मगरको भरतपुर अस्पतालमा उपचार...

  • नेपाल प्रहरीका डिएसपी रमेश देवको निधन

    काठमाडौं । नेपाल प्रहरीका नायव उपरिक्षक (डिएसपी) रमेश कुमार देवको मृत्यु भएको छ । उनी प्रदेश–१ प्रहरी कार्यालय बिराटनगरमा कार्यरत थिए । डिएसपी देवको आइतबार विहान मृत्यु भएको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले बताउनुभयो । २०६४ मा निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका देव सप्तरीका स्थानिय हुन् । प...

  • चीनले थप १६ लाख खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने

    काठमाडौं । उत्तरी छिमेकी चीनले थप १६ लाख डोज खोप अनुदानमा नेपाललाई दिने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने बताउनुभएको हो। उहाँले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी दिनुभएको ...

  • थप २९३६ जनामा कोरोना संक्रमण , ४३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय १३ आरटी पिसिआर र ४ हजार ५ सय ६९ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ९ सय ३६ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ६४ हजार ५ सय ७६ जनामा र एन...

  • डाक्टरसहित ७ कर्मचारीमा कोरोना देखिएपछि आकस्मिक बाहेकका अन्य सेवा बन्द

    ओखलढुंगा । जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगाले आकस्मिक बाहेकका सबै सेवा बन्द गराएको छ । अस्पतालमा कार्यरत दुई डाक्टर सहित सात जना कर्मचारीमा कारोना पोजेटिभ देखिएपछि अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द गराएको हो । अस्पतालले साउन १ गते अर्थात आजबाट लागु हुनेगरी अर्का सुचना जारी नभएसम्म कार्यालयबाट प्रवाह हुने आकस्मिक...

  • खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाद्धारा निर्देशन

    काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्र वृद्धि गरी सेवा दिने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । खोप केन्द्रहरू कम हुँदा भिडभाड बढेको गुनासोपछि प्रधानमन्त्री देउवाले आज सरकारका मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई बोलाएर खोप केन्द्र बढाउन निर...