• इलाममा मोटरसाइकल दुर्घटना हुँदा एक जनप्रतिनिधिको मृत्यु

    इलाम । इलाममा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जना जनप्रतिनिधिको मृत्यु भएको छ । इलामको माङ्सेबुङ गाउँपालिका मार्चेबुङस्थित दमक–रवि कच्ची सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी माङसेबुङ –४ का वडा सदस्य ३६ वर्षीय धनबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दमकबाट इलामतर्फ जाँदै गरेको मे ८ प ६०४ नम्बरको मो...

  • थप २९०५ जनामा कोरोना संक्रमण , १८ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १ सय ८ आरटी पिसिआर र ४ हजार ९ सय १६ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ९ सय ५ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ६० हजार ७ सय ८८ जनामा र एन्टि...

  • देउवाको सुरक्षा बढाइयो, ओलीको घटाइयो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा प्रहरी नायब उपरीक्षक (डीएसपी) कोमलविक्रम शाहलाई खटाइएको छ । देउवा अघिल्लो पटक प्रधानमन्त्री भएका बेला पनि शाह नै उनका निजी सुरक्षा अधिकृत (पीएसओ) थिए । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा खटिएको टोलीको संख्या चाहिँ उनी पदमुक्त भएसँगै घटाइएको छ । गृह मन्त...

  • पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु

    सिरहा । सिरहामा पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका ३ का राजदेव ठाकुरकी ८ वर्षीय छोरी नितुकुमारी शर्माको खाल्डोमा डुबेर मृत्यु भएको हो । हराएको हाँस खोजी गर्न गएकी बालिका धेरैबेरसम्म् घर नआएपछि आमा र स्थानीयले खोजी गर्दै जाँदा नजिकै खाल्डोमा डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी...

  • कालीगण्डकी डाइभर्सनको काम नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक बहाव रोक्ने गरी कुनै काम नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक बहावलाई पथान्तरण (डाइभर्सन) गरी रिजरभ्वायर बनाउने, प्रदुषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रम चोरी निकासी तथा विनाश ...

  • पाकिस्तानमा गुडिरहेको बसमाथि बम हमला, ९ जनाको मृत्यु

    एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो आक्रमणमा परी अरु ३९ जना घाइते भएका छन् । पाकिस्तानको उत्तर पश्चिमी खैबर पाक्तुँख्या प्रान्तमा बसमा हमला गरेको थिए । बसमा बम हानेर अज्ञात व्यक्तिले ती नौ जनाको ज्यान लिएको बताइएको छ । सो बसमा रहेका अरु ३९ जन...

  • मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकको उपचार क्रममा मृत्यु

    दाङ । मोटरसाइकलले ठक्करबाट गम्भीर घाइते ५ वर्षीय बालकको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ। शान्तिनगर गाउँपालिका वडा नं.१ खिलतपुर चोक नजिकै असार २६ गते बेलुका साढे ७ बजेतिर रा ४ प १०२४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५ वर्षीय पारस लामिछाने गम्भीर घाइते भएका थिए। दुर्घटनापछि सोही मोटरसाइकलमा राखेर लामिछानेल...

  • रेड पाण्डाको छाला र टल्कने ढुंगासहित दुई पक्राउ

    दाङ । दाङमा दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित दुई व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेत जिल्लाको भेरीगंगा नपरपालिका वडा नं. ८ का ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट जिल्लाको जुनीचाँदी गाउँपालिका वडा नं. ७ का ४८ वर्षीय डिलबहादुर रावत छन्। उनीहरूको साथबाट २ फिट १० इञ्चको रेड पाण्डको छाला र काइनेटिक (टल...

  • छोरी जन्मेपछि नवजात शिशुको हत्या, आमा–बुबासहित ४ जना पक्राउ

    काठमाडौँ । नवजात शिशुको हत्यामा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रङ्गेली नगरपालिका-५ आँपगाछी टोल बस्ने २५ वर्षीया खुस्वु मण्डल, उनकै बुबा ५० वर्षीय नागेश्वर मण्डल, उनकै आमा ४८ वर्षीय उर्मिला मण्डल र उनकै श्रीमान् २८ वर्षीय अरुण मण्डल रहेका छन् । आइतबार राति खुस्वुले छ...

  • गैँडाको आक्रमणबाट एक महिला घाइते

    चितवन । पश्चिम चितवनका उजेलीनगरमा गैँडाको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ । घाइते हुनेमा भरतपुर महानगरपालिका–१३ उजेली नगरकी ४१ वर्षीया सुनिता परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार स्थानीय बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न जाँदा परियारलाई गैँडाले आक्रमण गरेको हो । गैँडाको आ...