काठमाडौँ । पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा चिया उत्पादन सुरु भएको छ । जिल्लामा पहिलो पटक सुरु गरिएको व्यावसायीक चिया खेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो । संरक्षणको अभावमा झण्डै एक दशकअघि लगाइएको चियाखेती अलपत्र परेको बेला महाशिला गाउँपालिकाले चियाखेती संरक्षण तथा विस्तार गर्न थालेको हो । यस वर...
स्थानीय
-
-
बागलुङको बडिगाडमा करेन्ट लागेर एक युवाको मृत्यु
बागलुङ । जिल्लाको बडिगाड गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका—५ का दाँग घैयाबारीका २२ वर्षीय रेमश पाईजाका करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सिमाकमा फुपुको घरमा मोबाईल चार्च गर्ने क्रममा विद्युत सर्ट उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरीक कार्यालय ब...
-
बागलुङमा निशेधाज्ञा उल्लङ्घन गर्ने सवारी साधन प्रहरीको नियन्त्रणमा
बागलुङ । निशेधाज्ञाको समयमा बिना काम सञ्चालन भएका सवारी साधनहरु जिल्ला प्रहरी कार्यालय बागलुङ नियन्त्रणमा लिएको छ । बिहीबारदेखि कडाई गरिएको निशेधाज्ञामा जरुरी काम बिना सञ्चालन गरिएका चार वटा जीप तथा ट्याक्सी र १५ वटा मोरसाईकल नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट पौडेलले बताउनुभयो ...
-
बागलुङमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु
बागलुङ । कोरोना संक्रमणका कारण स्वास्थ्यमा जटिल समस्या देखिएपछि हेलिकप्टरबाट काठमाडौं लगिएको एक पुरुषको मृत्यु भएको छ । बागलुङ नगरपालिका—२ का ४८ वर्षीय पुरुषको बुधबार बिहान काठमाण्डौँ स्थित मेडिसिटि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । गत सा...
-
आगलागी पीडित सह–सचिव शर्मालाई महासंघ म्याग्दी शाखाको राहत सहयोग
म्याग्दी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सह–सचिव प्रमोद शर्मालाई राहत सहयोग गरिएको छ । मंगलबार महासंघ म्याग्दी शाखाद्धारा संकलित ७५ हजार रुपैयाँ सह–सचिव शर्मालाई सहयोग गरिएको हो । शर्माले सञ्चालन गर्नुभएको बेनीको न्युरोड स्थित रघुगंगा जुस कर्नर एण्ड डेरी मंगलबार विहान साढे २ बजेको समयमा आगलागिबाट पुर्ण रुपमा ...
-
म्याग्दीमा १६ बर्षिया किशोरीलाई जबरजस्ती करणी गर्ने एक युवा पक्राउ
बेनी । म्याग्दीमा १६ बर्षिया किशोरीलाई जबरजस्ती करणी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको बेनी नगरपालिका– ५, पुलाचौर स्थित फरक मानसिक अवस्थाकी १६ बर्षिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही गाउँका २० बर्षिया मोहन छिनाललाई आइतबार जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको छ । पक्राउ परेका ...
-
बागलुङको गलकोटमा पिकअप दुर्घटना : ६ जना घाइते
बागलुङ । बागलुङको गलकोटमा बोलेरो पिकअप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । आइतबार साँझ गलकोट नगरपालिका वडा नम्बर १ को झाक्रीस्थानमा पिकअप दुर्घटना भएको प्रहरीले जनाएको छ । ठुल्डाँडा लाकुरीबोटमा ग २ च ९२४६ नम्बरको बोलेर पिकअप दुर्घटना हुदाँ चालक सहित ६ जना घाईते भएको प्रहरी चौकी हटियाले जनाएको छ । घाईते हुनेमा बरेङ...
-
जिसी क्रसर उद्योगमा अनुगमन ,ट्याक्टर नियन्त्रणमा
बेनी । म्याग्दीको बेनी नगरपालिका–४,स्थित बगुवाखोलामा रहेको जिसी क्रसर उद्योगमा जिल्ला अनुगमन समितिले आइतबार साँझ अनुगमन गरेको छ । ठेक्का सम्झौेता बिनै क्रसर परिसरको म्याग्दी नदी बगरबाट एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन् गरी अवैध निकासी गरेको गुनासोको आधारमा अनुगमन अनुगमन गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख देबेन...
-
कक्षा १२ को परीक्षा स्थगित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।कोभिड १९ का कारण परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जनाउनुभएको ...
-
बागलुङको निसीखोलामा लडेर एक मजदुरको मृत्यु
बागलुङ । बागलुङ निसीखोला गाउँपालिकामा लडेर एक मजदुरको ज्यान गएको छ । निसीखोला गाउँपालिकामा खानेपानीको पाईप जोड्ने बेलामा लडेर बिहीबार दिउँसो मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । निसीखोला गाउँपालिका—७ राजकुटको सेम्कादेखि चेलाङ जोड्ने झोलुङ्गे पुल निर्माणका लागि गोर्खाको धार्चो गाउँपालिका—२ क...


























