बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारी तथा नेपाली कांग्रेस म्याग्दीका जिल्ला सदस्य केबी भण्डारीलाई मातृ शोक परेको छ । भण्डारीकी आमा नैनकली भण्डारीको ८५ बर्षको उमेरमा निधन भएको हो । मंगलबार राति १०:२ बजेकाे समयमा भगवति स्थित आफ्नै निवासमा उहाँको निधन भएको हो । जिल्लाको रघुगंगा गाउँपालिका वडा ...
स्थानीय
-
-
प्रथम मालिका महोत्सव स्थगित
म्याग्दी ।प्रथम मालिका महोत्सव अनिश्चितकालका लागि स्थगित हुने भएको छ ।म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा यही चैत २७ गते देखि आयोजना हुने भनिएको प्रथम मालिका महोत्सव कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेको भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको आयोजकले जनाएको छ । कोरोनाको दोस्रो लहरको जोखिम बढेकोल...
-
आठ महिनामा १० करोड राजश्व सङ्कलन
गलकोट । यातायात व्यवस्था कार्यालय बागलुङले चालु आर्थिक वर्षको सुरुवातको आठ महिनामा करिब रु १० करोड राजश्व सङ्कलन गरेको छ । धौलागिरिका चार जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा प्रवाह गर्दै आएको यस कार्यालयले ब्लुबुक नवीकरण, सवारी अनुमतिपत्र (लाइसेन्स)लगायतका शीर्षकबाट रु नौ करोड ७९ लाख ६४ हजार २ सय ८८ राजश्व सङ्कलन गरेको छ...
-
होलीको मेलामा युवाहरुबीच झडप हुँदा दुईको मृत्यु, दर्जन बढी बेपत्ता
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा भएको होली मेलामा युवाहरुको समूहबीच झडप हुँदा दुईजनाको मृत्यु भएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा दुई युवाको मृत्यु भएको बडिगाड गाउँपालिका वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए । गुल्मी, बागलुङ र प्युठानको सिमानामा ...
-
कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नम्बर ४ को लाहाचोकमा केही दिनयता सङ्क्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले बताए । गाउँको ए...
-
‘बेनीको बजार, जता माया उतै छ नजर’ का सर्जक श्रेष्ठको निधन
म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जाले रुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । जन्मथलो म्याग्दीबाट बसाइँ सरी रुपन्देहीमा बसोवास गर्दै आएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार ब...
-
मोना यूएईद्धारा पत्रकारद्धय कमल खत्री र धिरन खत्री सम्मानित
म्याग्दी । म्याग्दी प्रवासी संघ (मोना) युएईले म्याग्दीका दुई क्रियाशिल पत्रकार कमल खत्री र धिरन खत्रीलाई सम्मान गरेको छ। बेनीस्थित मोनाको मुख्य कार्यालयमा उपस्थित मोना युएईका अध्यक्ष सुवास राम्जाली मगरले पत्रकारद्धय खत्रीलाई जनही नगद पाँच हजार ५५५ रुपैयाँ सहित सम्मानपत्रले सम्मान गर्नुभएको हो । सञ्चार माध्यममा र...
-
चिमखोलामा खेलमैदान निर्माण,पुर्वमन्त्री थापाद्धारा उद्घाटन
म्याग्दी।म्याग्दीको रघुगंगा गाउँपालिका– ७, चिमखोला स्थित धमाखुमा खेलमैदान निर्माण गरिएको छ । चालु आर्थिक बर्षमा संघिय सांसद विकास कोषबाट ८ लाख र प्रदेश सांसद कोषबाट ७ लाख र स्थानीयहरुको आर्थिक सहयोग र जनश्रमदानबाट घेराबार, शौचालयसहित ब्यवस्थित खेलमैदान निर्माण गरिएको हो । भुमे पुजाको अवसरमा मण्डली युवा क्लव चिमख...
-
२४ जना क्षयरोगका विरामी
म्याग्दी । म्याग्दीमा यस बर्ष २१ जनामा क्षयरोगको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म २१ जनामा क्षयरोगको संक्रमण पुष्टि भएकोमा १४ जना उपचार पछि निको भएका छन् ।गत वर्ष जिल्लामा ४६ जना क्षयरोगका बिरामी फेला परेका थिए । त्यसमध्ये ४३ जना उपचार पछि निको भए...
-
जनकपुरधामको एक होटलमा महिलाको शव फेला
जनकपुर । जनकपुरधामको एक होटलमा महिलाको शव फेला परेको छ । रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा दुई दिनदेखि श्रीमानसँगै बस्दै आएकी महिला मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार म्याग्दीको साविक बिम गाविस बस्ने ३० वर्षीया सिर्जना सुनार श्रीपालीका रुपमा मृतकको सनाखत भएको छ । उनी यातायात व्यवस्था कार्याल...