बेनी । म्याग्दीमा अपाङ्गता भएका व्यावसायिक व्यक्तिहरूलाई प्रोत्साहन तालिमका साथै बिउपुँजी वितरण गरिएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र अपाङ्ग संघ म्याग्दीको आयोजनामा २५ जनालाई तालिम तथा १० जना अपाङ्गता भएका व्यक्तिहरूलाई नगद दस हजारको दरले बिउपुँजी नगद अनुदान सहयोग वितरण गरिएको अपाङ्ग संघ म्याग्दीक...
समाज
-
-
मर्मत गर्ने क्रममा बोलेरो जीपले च्यापिएर एक जनाको मृत्यु
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको ताकम–मच्छिम–मुना सडक अन्तर्गत फलिया गाउँ र मच्छिम गाउँको बिचमा पर्ने डाँडेगौडामा बिहिबार दिउँसो बोलेरो जीप मर्मत गर्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । सडक छेउमा रोकिराखेको ग १ ज ७०४९ नम्बरको बोलेरो जीपको पछाडीको भागले च्यापिएर धवलागिरी गाउँपालिका–३, मुनाका २८ वर्षिय वर्ष...
-
म्याग्दी प्रतिष्ठानलाई उपाधि
बागलुङ । चैत्राष्टमी मेलामा आयोजना गरिएको राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको उपाधि म्याग्दी प्रतिष्ठानले हात पारेको छ । मेलाको मुख्य आकर्षण पहिचानका रूपमा रहेको दोहोरी गीत प्रतियोगिताको सोमबार अन्तिम प्रतिस्पर्धामा म्याग्दी प्रतिष्ठानका निशान्त विक र सपना रोकाले जित्नुभएको हो । प्रतियोगितामा बागलुङ प्रतिष्ठानका सुमन...
-
प्रथम ‘वान्टेड कप फाइभ ए साइड फुटसल’ प्रतियोगिताको उपाधि पुरुषतर्फ बीटिडी र महिलातर्फ म्याग्दी वर्कशपलाई
बेनी । म्याग्दी सदरमुकाम बेनीमा प्रथम वान्टेड कप फाइभ ए साइड पुरुष तथा महिला फुटसल प्रतियोगिता सम्पन्न भएको । वान्टेड फ्याम्लीको आयोजना बेनी स्थित बेनी फुटसल मैदानमा राती सम्पन्न प्रतियोगितामा पुरुषतर्फ बीटिडी क्लब र महिलातर्फ Team SauraV (Myagdiworkshop) म्याग्दी वर्कशपले जितेको छ । उपाधि हात पारेको खुल्ला पुरुषतर्फको...
-
राष्ट्रिय जनसाँस्कृतिक महासंघ म्याग्दीको अध्यक्षमा परियार
म्याग्दी । राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल जिल्ला कार्यसमिति म्याग्दीको अध्यक्षमा विजय परियार चयन हुनुभएको छ । मंगलबार बेनीमा सम्पन्न चौँथो जिल्ला अधिवेशनबाट परियारको अध्यक्षता नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा युकेन क्षेत्री, दुर्गामाया रोका, सचिवमा शिव वोहोरा, कोषाध्यक्षमा मनिका पुन, सहसचिवमा भुव...
-
दुर्घटनाका मृतक र घाइतेका परिवारलाई प्रवासबाट आर्थिक सहयोग
मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–२,लुलाङका ट्याक्टर दुर्घटनामा ज्यान गुमाएका र घाइते भएका पीडित परिवारहरुलाई प्रवासबाट आर्थिक सहयोग प्राप्त भएको छ । सोही वडा घर भई हाल अमेरिका निवासी तारा गौचनको नेतृत्वमा अमेरिका लगायत विभिन्न देशमा रहेका वडाबासीबाट संकलित ६ लाख चालीस हजार ६ सय ३८ रुपैयाँ बढी आर्थिक सहयोग प्राप्त ...
-
शिक्षाप्रेमी करवीरको शताब्दियौं जयन्ति मनाइयो
दरबाङ । जनप्रिय मावि दरबाङका जग्गादाता, समाजसेवी, शिक्षाप्रेमी क्या. स्व. करवीर फगामीको शताब्दियौं जयन्ति मनाइएको छ। उक्त अवसरमा लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठको २७ औं कृति कर्मयोगी करवीर र कर्मवीरहरू पुस्तक विमोचन गरिएको थियो । पुस्तक विमोचन तथा लोकार्पण कार्यक्रमका प्रमुख अतिथि मालिका गाउँपालिकाका अध्यक्ष वेगप्र...
-
कर्मचारी मिलन केन्द्र म्याग्दीको अध्यक्षमा थापा
बेनी। कर्मचारी मिलन केन्द्र म्याग्दीको अध्यक्षमा बेनी नगरपालिकाका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत युवराज थापा चयन हुनुभएको छ । शनिबार बेनी नगरपालिका–६,डम्मरामा सम्पन्न केन्द्रको वार्षिक साधारणभाबाट अध्यक्ष पदमा थापा सर्वसम्मत चयन हुनुभएको हो । केन्द्र कार्यसमिति उपाध्यक्षमा हुलाक अधिकृत रमेश थापामगर, सचिवमा सामाजिक विका...
-
बरंजामा स्थलगत तालिम संगै सिस्नोको पाउडर उत्पादन (फोटोफिचर)
बेनी । म्याग्दीको मंगला गाउँपालिका–४, बरंजा स्थित दुर्दीमा सिस्नोको पाउडर बनाउने तालिम सम्पन्न भएको छ । वडा कार्यालयको वार्षिक स्वीकृत सीप विकास कार्यक्रम अन्तर्गत उक्त तालिम संचालन गरिएको हो । गाउँपालिका कृषि प्राविधिक तारा बानियाँका अनुसार ,चार दिनसम्म संचालन भएको तालिममा १५ जना सहभागी भएका थिए ।आधारभुत तालिममा सिप स...
-
नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको नयाँ वर्षको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन (तस्बिरहरु)
बेनी । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति म्याग्दीको नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान तथा भित्तपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बेनीमा नयाँ वर्षको शुभकामना आदान प्रदान सँगै कर्मचारी युनियन म्याग्दीले प्रकाशन गरेको भित्तेपात्रो (क्यालेन्डर) विमोचन गरिएको हो । नेपाली कांग्रेस म...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 1133
- Next Page »