• एमाले मंगला गाउँपालिकाका अध्यक्षमा याम थापा

    बाबियाचौर । नेकपा एमाले मंगला गाउँपालिका कमिटिको अध्यक्षमा थाम थापा चयन हुनुभएको छ । साेमबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न दोस्रो अधिवेशनबाट थापाको अध्यक्षतामा ३१ सदस्यीय कमिटि चयन गरेको हो ।कमिटिको उपाध्यक्षमा चिरञ्जिवी आचार्य, सचिवमा चक्रलाल पाण्डे (राजु), उपसचिवमा एकजित रोका र सरस्वती उपाध्याय रहनु भएको छ...

  • मच्छिमको भूमे युवा क्लव सामाजिक कार्यमा सक्रिय

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७, मच्छिममा रहेको भूमे युवा क्लवले विभिन्न सामाजिक कार्य गरेको छ । मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर सो कार्य गरेको हो । क्लवका पुर्व अध्यक्ष मिलन छन्त्याल (सेरबहादुर)ले मच्छिमको डाडामा दृष्य अवलोकन स्थल, सार्वजनिक शौचालय, प्रतिक्षालय निर्माण गरिएको जानक...

  • म्याग्दी उद्योग वाणिज्य संघको नवनिर्वाचित समितिको पदस्थापना (तस्बिरहरु)

    बेनी । म्याग्दी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापना गरिएको छ । संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट सर्वसम्मत रुपमा सुविन श्रेष्ठको नेतृत्वमा चयन भएको नयाँ कार्य समितिलाई सोमबार औपचारिक रुपमा पद हस्तान्तरण सहित पदस्थापना गरिएको हो ।कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठ सहित वरिष्ठ उपाध्यक्ष...

  • नेकपा एमाले रघुगंगा गाउँपालिका अध्यक्षमा आचार्य

    बेनी । नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा झलक आचार्य चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न भएको पार्टीको दोश्रो अधिवेशन पछिको वन्दसत्रबाट आचार्यको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा यामकुमारी गर्बुजा, सचिव तेजु शेरपुञ्जा, उपसचिवमा अमृत भण्डार...

  • गलेश्वरमा ४ लाख २९ हजार भेटी संकलन

    बेनी । शिवरात्री पर्वको अवसरमा म्याग्दीको बेनी नगरपालिका–९,स्थित गलेश्वरधाम मन्दिरमा चार लाख बढी भेटी संकलन भएको छ । शुक्रबार गलेश्वरमा पुजाआजा र दर्शन गर्न आएका भक्तजनहरुले चढाएको भेटी शनिबार बिहान गणना गरिएको थियो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँका अनुसार,यस वर्षको महाशिवरात्री पर्वमा ४ ...

  • कोत्रबाङमा शिवालय मन्दिर उद्घाटन (फोटोफिचर)

    बेनी ।म्याग्दीको मंगला गाउँपालिका–२,कोत्रबाङमा नवनिर्मित शिवालय मन्दिरको उद्घाटन गरिएको छ । कोत्रबाङ स्थित शिवालय विशाल आमा समुहको अगुवाईमा निर्माण भएको मन्दिरको शुक्रबार शिवरात्रीकाे अवसरमा   प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । सोही अवरमा प्राणप्रतिष्ठा समेत गरिएको छ । भने मन...

  • म्याग्दीमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो (तस्बिरहरु)

    म्याग्दी । ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मुल नाराका साथ विश्वभर मनाईएको ११४ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बेनीमा अन्तरक्रिया कार्यक्रम तथा प्यानलिष्ट छलफल सम्पन्न भएको छ ।जिल्ला समन्वय समिति, बेनी नगरपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको आयोजना तथा गैर सरकारी संस्था महासंघ सहित अन्य १३ ...

  • अन्नपूर्णमा नेतृत्व तथा उद्घोषण तालिम

    म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सदरमुकाम पोखरेबगरमा नेतृत्व तथा उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ । ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मूल नारासहित ११४औं अन्तरौष्ट्रिय नारी दिवसको अवसर पारेर तालिम सञ्चालन गरिएको थियो । गएको आइतबारदेखि सुरु भई बिहीबार सम्पन्न तालि...

  • गलेश्वरमा भक्तजनको भीड (फोटो फिचर)

    गलेश्वर। म्याग्दीको बेनी नगरपालिका–९,स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा भक्तजनको भीड लागेको छ । शिवरात्रीको अवसरमा शुक्रबार विहानैदेखि गलेश्वरधाममा दर्शन र पुजाआजा गर्नेको भीड लागेको हो । विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो । गलेश्व...

  • ११४औं अन्तर्राष्ट्रिय नारी दिवस : अनेमसंघ म्याग्दीको बेनीमा कार्यक्रम

    बेनी । नेकपा एमालेनिकट महिलाहरु आबद्ध अखिल नेपाल महिला संघ म्याग्दीको आयोजनामा बिहीबार सदरमुकाम बेनीमा कार्यक्रम सम्पन्न भएको छ । ‘समान सहभागिता र सशक्तिकरणका लागि महिलामा लगानी’ भन्ने मूल नारासहित ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अनेमसंघका केन्द्रीय सचिव ...