मनाङेले लिए १४ महिनापछि सपथ

पोखरा मंगलबार माघ १४ गते । गण्डकी प्रदेशको प्रदेशसभामा मनाङबाट निर्वाचित राजीव गुरुङले पद तथा गोपनीयताको सपथ लिनुभएकाे छ।

चुनावबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएपनि
विभिन्न मुद्धा परेपछि सांसद गुरुङले सपथ लिन पाउनुभएको थिएन् । निर्वाचन सम्पन्न भएको १४ महिना पछिमात्र उहाँको सपथ भएको हो।

सम्बन्धित समाचार

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

प्रचण्डसँग वार्ताको प्रस्ताव गर्दा बाबुरामजीले विरोध गर्नुभएको थियो : गौतम

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले तत्कालीन विद्रोही माओवादीसँग वार्ताको प्रस्ताव गर्दा त्यतिबेला नेता बाबुराम भट्टराईले आलोचना गरेको स्मरण गर्नुभएको छ । मंगलबार पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै…

thumbnail

आज पार्टी शिलान्यास गरेँ, उद्घाटन गर्ने बेला नेपाल चकित हुनेछ : गौतम

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरेका वामदेव गौतमले अबका तीन महिनासम्म कम्युनिष्टहरूलाई एक ठाउँमा ल्याउन पहल गर्ने बताउनुभएको छ । तीन महिना पहल गर्दा पनि कम्युनिष्टहरू एक ठाउँमा उभिने…