मनाङेले लिए १४ महिनापछि सपथ

पोखरा मंगलबार माघ १४ गते । गण्डकी प्रदेशको प्रदेशसभामा मनाङबाट निर्वाचित राजीव गुरुङले पद तथा गोपनीयताको सपथ लिनुभएकाे छ।

चुनावबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएपनि
विभिन्न मुद्धा परेपछि सांसद गुरुङले सपथ लिन पाउनुभएको थिएन् । निर्वाचन सम्पन्न भएको १४ महिना पछिमात्र उहाँको सपथ भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार