शुक्रवार, फाल्गुन १० गते
। म्याग्दी न्युज संवाददाता
धन बहादुर रोका मगर (समिर)
बेनी शुक्रबार फागुन १० गते । बेनी नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यामिक विद्यालयले ६० औं बार्षिक उत्सब तथा अभिभाबक दिबस विविध कार्यक्रम गरि मनाएको छ। बि संं २०१६ सालमा स्थापना भएको विद्यालयले ६० औं जन्मोउत्सव मनाएको हाे। १६० जना बिद्यार्थी अध्ययनरत रहेको विद्यालले ६० औं जन्मदिन एवम् अभिभावक दिवस मनाएको हो ।
समारोहको उद्घाटन गर्दै नगर शिक्षा अधिकृत बिश्वप्रकाश रेग्मिले सामुदायिक बिधालयको शैक्षिक गुणस्तरमा जोड दिनुभएको थियो। उहाँले सामुदायिक बिद्यालय भनेर अभिभाबक जिम्मेवार नभएको जस्तो देखिएको कुरा व्यक्त गर्नुभयो।
सरकारले सामुदायिक बिद्यालयमा धेरै लगानी गरेको हुँदा बिद्यार्थीहरु लगनशील , अनुशाशनको दायरामा रहि अध्ययन गर्नुहुन आग्रह गर्नुभयो।
कार्यक्रममा नगर कार्यपालिका सदस्य योगेन्द्रमान गौचन , शिक्षक हरि पराजुलि , प्रअ पुस्प पराजुली, पुर्ब बिद्यार्थी धन बहादुर रोका ९समीर० ले मन्तव्य व्यक्त गर्नुभएको थियो। बार्षिक उत्सबको अबसरमा अभिभावक स्तरिय म्युजिकल चियर प्रतियोगिता आयोजना गरिएको थियो। सो प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल फमाया थजाली , कृष्ण शाही दित्तिय स्थान हात पार्न सफल हुनुभएको थियो।
साथै बिद्यालयका शिक्षक बिष्णुप्रसाद दुङ्गगानाले आफ्नो २८ औ जन्मदिनको अबसर पारी गरिब तथा जेहेन्दार ५० जना बिद्यार्थीलाई ५००० बराबरको स्टेशनरी साम्रगी बितरण गर्नुभएको थियो।
कार्यक्रममा यसै बर्ष दुई शिक्षक बिष्णुप्रसाद दुङ्गगाना र बिजय सुवेदी उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत हुनुभएको बिधालय ब्यस्थापन समितिको अध्यक्ष केदारनाथ सुबेदिले जानकारी दिनुभयो। बिधालय ब्यस्थापन समितिको अध्यक्ष केदारनाथ सुबेदिको अध्यक्षता, शिक्षक बिजय सुबेदिको सन्चालन ,तथा अभिभावक संघका अध्यक्ष अर्जुन पराजुलिको स्वागत मन्तव्यमा कार्यक्रम समपन्न भएको थियो।
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…
बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…
म्याग्दी । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीले बाँझो जग्गामा युवाहरुलाई परिचालन गरि उपयोगमा ल्याउन माग गरेको छ । सोमबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीलाई ज्ञापन पत्र बुझाउँदै महासंघ म्याग्दीका अध्यक्ष…
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गर्नुभएको छ। आईतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्येक्ष…
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको…
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने बताउनुभएको छ। प्रतिनिधि सभाको आईतबारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री बडूले असार…
मकवानपुर । नेकपा एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक भोलि ११ बजेसम्म स्थगित भएको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले दलको तर्फबाट आफ्नो धारणा राख्दै आफ्ना…