
राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन
काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार निधन भएको छ । उनको कपुरधारास्थित निवासमै निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा…
दर्पण रोका मगर
चन्द्रे दाई,
संसार जितेर आफै हार्नेहरु मध्य
हारेर पनि फेरि उठ्नेहरु मध्य
सकारात्मक सोच र झरनाको खोचहरुमा
सम्भावनाको खोजि गर्नेहरु मध्य
केबल तपाई हो चन्द्रे दाई।
चन्द्रमाले शितलता दिन छोडे पछि के हुन्छ ?
मन्दिर बाट भगवान गाएब भएपछी के हुन्छ ?
एकदिन भक्तहरु सङ्ग भगवानले
एउटा चिज मागे भने भक्तहरु के दिन सक्छन ?
चन्द्रे दाई
हजारौं माईलको यात्रा एक पाईला बाट हुन्छ
हजारौ मानिसको भिडमा एउटा असल मानिस हुन्छ
यहि भनी बक्सेको हैन हजुरले,
यात्राहरुमा पुर्ण रुपमा बिराम नलागोस
असलहरुको बिचमा खराबहरु नपसुन
तिम्रा चर्किएका छातिमा शान्तिको शिक्षा मलम बनुन,
चन्द्रे दाई
हेर आकास पनि त उस्तो सफा देखिदैन
घाम लाई पनि त झुक्याउछ बादलले
पानीहरु पनि त बाढि ल्याउछ्न कहिले
हावाहुरी पनि त कहिले बहदैनन एकनाशले,
एकदिन सगरमाथामा आगो लागेपछी
हिउ पग्लिएर मात्र बचेको हुन्छ काला पथ्थर
हो चन्द्रे दाई केबल हामी काला पथ्थर हौ
मात्रै सेता सकारात्मक बिचारले भरिएका हुन्छौ।।
आउ हेर तिम्रो अघि बसेको छ एउटा आस्था
आउ हेर तिम्रा पछि साथ दिदैछ एउटा आशा
फेरि मुस्कुराउने प्रयास गर्दैछ हरियो डाँडाहरु
फेरि पात फेर्दै छ रिट्टिएको रुखहरु।
स्मृतिलाई साथमा राखेर
यात्राहरुको गित गाउ
पिडाहरुलाई ठाटी राखेर
पुनर्जिबनको ढोल पिटौ।।
प्रकाशित मिती : बेनी मंगलबार बैशाख १० गते ।
काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार निधन भएको छ । उनको कपुरधारास्थित निवासमै निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा…
शिव बोहोरा म हिड्न खोज्ने गोरेटोका फुलहरु वारीबाट पारी तर्न खोज्ने पुलहरु मेरो शिर माथिको आकाश मेरो जिउँदो चिहान सपनाको मेरा लहरहरु यो सब देख्न र स्विकार्न जानेन यो भगवान र यो…
बेनी बिहिबार चैत्र ७ गते । आज विश्व कविता दिवसको अवसर पारेर ‘बुलबुल पाठक समूह’ म्याग्दी बहुमुखी क्याम्पस फूलबारी बेनीले म्याग्दी बहुमुखी क्याम्पसको प्राङ्गणमा खुला कविता प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा…