हावाहुरी पिडितका लागि बेनीमा ६२ हजार बढी राहत संकलन

बेनी मंगलबार चैत्र १९ गते ।
बारा र पर्साका आधिँहुरी पिडितको राहतका लागि बेनीमा आर्थिक सहयोग संकलन गरिएको छ । अनेरास्ववियु म्याग्दी र अनेरास्ववियु (क्रान्तिकारी) म्याग्दीको संयुक्त आयोजनामा बेनिमा राहत सङकलन गरिएको हो ।


जिल्लाको सदरमुकाम बेनी बजारबासीहरुबाट ६२ हजार सात सय ११ रुपैयाँ संकलन भएको अनेरास्ववियुका अध्यक्ष सुवास विश्वकर्माले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

thumbnail

एमालेका कैलाली जिल्ला अध्यक्ष थापाको जिम्मेवारीबाट हटाइए

धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने…

thumbnail

काठमाडौंमा रोहिंग्यासहितका शरणार्थीको धर्ना

काठमाडौं । विभिन्न मुलुकबाट विस्थापित भएर काठमाडौंमा शरणार्थी जीवन बिताइरहेकाहरूले धर्ना सुरू गरेका छन् । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालय महाराजगन्जअगाडि उनीहरूले सोमबारदेखि धर्ना दिइरहेका छन्। धर्ना दिनेमा अधिकांश शरणार्थी म्यानमारबाट…

thumbnail

केपी कमरेडले कारबाही गरे भोग्न तयार छु : तुलसा

काठमाडौँ । नेकपा एमालेबाट सांसद हुनुभएकी तुलसा थापा नेकपा एकता राष्ट्रिय अभियानमा खुल्नुभउको छ । थापा मंगलबार घोषणा हुन लागेको गौतम नेतृत्वको पार्टीको केन्द्रीय सदस्यमा समेटिनुभएको हो । एमालेबाट समानुपातिक सांसद रहेकी…