हावाहुरी पिडितका लागि बेनीमा ६२ हजार बढी राहत संकलन

बेनी मंगलबार चैत्र १९ गते ।
बारा र पर्साका आधिँहुरी पिडितको राहतका लागि बेनीमा आर्थिक सहयोग संकलन गरिएको छ । अनेरास्ववियु म्याग्दी र अनेरास्ववियु (क्रान्तिकारी) म्याग्दीको संयुक्त आयोजनामा बेनिमा राहत सङकलन गरिएको हो ।


जिल्लाको सदरमुकाम बेनी बजारबासीहरुबाट ६२ हजार सात सय ११ रुपैयाँ संकलन भएको अनेरास्ववियुका अध्यक्ष सुवास विश्वकर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार