सामाजिक बिकास मन्त्री पुन स्वास्थ्य मन्त्री ब्लुमबर्ग जनस्वास्थ्य पुरस्कारबाट सम्मानित

बेनी ,शुक्रबार जेठ १७ गते । विश्व सुर्तिजन्य पदार्थरहित दिवसको अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुन सम्मानित भएको छ ।

minister pun

जनताको स्वास्थ्यलाई मध्यनजर गरी नेपालमै पहिलो पटक प्रदेश स्तरमा सुर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने ऐन जारी गरी कार्यान्वयनमा ल्याउन महत्वपुर्ण भुमिका निभाएको भन्दै मन्त्री पुनलाई सम्मान गरिएको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले स्वास्थ्य मन्त्रि ब्लुमबर्ग जनस्वास्थ्य पुरस्कार पुनलाई सम्मान गरेको हो । पुरस्कारको राशि रु ५० हजार रुपैयाँ रहेको छ । सुर्तीजन्य पदार्थको सेवनले नेपालमा बर्षेनी २५ हजार भन्दा बढि मानिसको मृत्यु भइरहेको तथ्याङ्क छ ।

सम्बन्धित समाचार

thumbnail

जिसस म्याग्दीको खाता रोक्का हुँदा समस्या

म्याग्दी । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको सबै खाता रोक्का भएकाे छ । तत्कालीन जिल्ला विकास समितिले पाँच वर्षअघि तोडेको ठेक्कासम्बन्धी मुद्दामा अदालतले तोकेको रकम निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकेपछि काठमामाडाैं  जिल्ला…

thumbnail

म्याग्दीका पाँच जना पत्रकार पुरस्कृत (फोटो फिचर)

बेनी । म्याग्दीमा क्रियाशिल पाँच जना पत्रकार पुरस्कृत हुनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीले प्रदान गर्ने विकास पत्रकारीता पुरस्कारबाट सोमबार हरिकृष्ण गौतम,कमल खत्री ,घनश्याम खड्का ,धुर्वसागर शर्मा र ठाकुर प्रसाद आचार्य…

thumbnail

जापानको नागोयामा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा सम्मान कार्यक्रम

म्याग्दी । अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ । ‘प्रवासी…